Page:Luni.pdf/23: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१४)}} 'जिन्जी दिदी ! जिन्जी दिदी'- आँखा उठे मुखमा ! भाका भने बन्द भयो बोलिनको द्:खमा ! {{pcn|(१५)}} "क्यान आज लूनी रानी, कोपिला झैँ बन्द । हामी दिलको पाइसम्छौँ लुकाएको गन्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
'जिन्जी दिदी ! जिन्जी दिदी'- | 'जिन्जी दिदी ! जिन्जी दिदी'- | ||
आँखा उठे मुखमा ! | ::आँखा उठे मुखमा ! | ||
भाका भने बन्द भयो | भाका भने बन्द भयो | ||
बोलिनको द्:खमा ! | ::बोलिनको द्:खमा ! | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
"क्यान आज लूनी रानी, | "क्यान आज लूनी रानी, | ||
कोपिला झैँ बन्द । | ::कोपिला झैँ बन्द । | ||
हामी दिलको पाइसम्छौँ | हामी दिलको पाइसम्छौँ | ||
लुकाएको गन्ध ! | ::लुकाएको गन्ध ! | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
"सेर्पा चाङना फूलबारी | "सेर्पा चाङना फूलबारी | ||
गँथ्छ रङ्गीन माला ! | ::गँथ्छ रङ्गीन माला ! | ||
चाङना जसले "मारदौन' जित्यो | चाङना जसले "मारदौन' जित्यो | ||
ह्लासा वीरको चाला ! | ::ह्लासा वीरको चाला ! | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
मिर्मिरे जँघा उसको ओठमा | मिर्मिरे जँघा उसको ओठमा | ||
फलको केशर कालो ! | ::फलको केशर कालो ! | ||
ढुक्क्र जस्तो गोद गाई हिँड्छ । | ढुक्क्र जस्तो गोद गाई हिँड्छ । | ||
फूलको बोकी डालो ! | ::फूलको बोकी डालो ! | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
जिन्जीको छ कुने आँखा | जिन्जीको छ कुने आँखा | ||
हामी देख्छ फुलशर । | ::हामी देख्छ फुलशर । | ||
मुटु हान्ने धनुमाथि | मुटु हान्ने धनुमाथि | ||
बिश्ने ठाउँ करकर !" | ::बिश्ने ठाउँ करकर !" | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 12:32, 6 May 2025
This page has not been proofread
(१४)
'जिन्जी दिदी ! जिन्जी दिदी'-
आँखा उठे मुखमा !
भाका भने बन्द भयो
बोलिनको द्:खमा !
(१५)
"क्यान आज लूनी रानी,
कोपिला झैँ बन्द ।
हामी दिलको पाइसम्छौँ
लुकाएको गन्ध !
(१६)
"सेर्पा चाङना फूलबारी
गँथ्छ रङ्गीन माला !
चाङना जसले "मारदौन' जित्यो
ह्लासा वीरको चाला !
(१७)
मिर्मिरे जँघा उसको ओठमा
फलको केशर कालो !
ढुक्क्र जस्तो गोद गाई हिँड्छ ।
फूलको बोकी डालो !
(१८)
जिन्जीको छ कुने आँखा
हामी देख्छ फुलशर ।
मुटु हान्ने धनुमाथि
बिश्ने ठाउँ करकर !"