Page:Laxmi nibandhasangraha.pdf/109: Difference between revisions
→Not proofread: Created page with "निमित्त सारेगममा रफत गर्नुतुल्य थियो । मलाई कविताको व्याकरण मन परेन; तर त्यसको लयदार मिठास र मोहनीले शिशृहृदयलाई इन्द्रेणीले पक्रेर लगेझौँ लग्दथे । मीठो कविताको बोली चराको बोली..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
निमित्त सारेगममा रफत गर्नुतुल्य थियो । मलाई कविताको व्याकरण | निमित्त सारेगममा रफत गर्नुतुल्य थियो । मलाई कविताको व्याकरण | ||
मन परेन; तर त्यसको लयदार मिठास र मोहनीले शिशृहृदयलाई इन्द्रेणीले | मन परेन; तर त्यसको लयदार मिठास र मोहनीले शिशृहृदयलाई इन्द्रेणीले | ||
पक्रेर लगेझौँ लग्दथे । मीठो कविताको बोली चराको बोली 'झैं लाग्दथ्यो; | पक्रेर लगेझौँ लग्दथे । मीठो कविताको बोली चराको बोली 'झैं लाग्दथ्यो; | ||
वनमा बोलेजस्तो । तर चराको प्वाँख मैले कहिल्यै गनिनँ । कल्पनामा | वनमा बोलेजस्तो । तर चराको प्वाँख मैले कहिल्यै गनिनँ । कल्पनामा | ||
सुर चढेपछि त्यसै अक्षर मिन्दारहेछन् र लय घुसेपछि, हावाले बाँसमा | सुर चढेपछि त्यसै अक्षर मिन्दारहेछन् र लय घुसेपछि, हावाले बाँसमा | ||
मुरली बजाएझैं त्यसै प्राकृत तवरले मान्छे मुरलीको हृदय बन्न | मुरली बजाएझैं त्यसै प्राकृत तवरले मान्छे मुरलीको हृदय बन्न | ||
थाल्दोरहेछ । | थाल्दोरहेछ । | ||
यस विषयमा म विचार गर्दछु कि पढाइभन्दा प्रकृति उत्तम रहेछ | यस विषयमा म विचार गर्दछु कि पढाइभन्दा प्रकृति उत्तम रहेछ | ||
र नियमभन्दा नियति । मानव-आत्माको चाखले आफ्नै दिशा देखाउँदो | र नियमभन्दा नियति । मानव-आत्माको चाखले आफ्नै दिशा देखाउँदो | ||
रहेछ र जहाँ ज्यादा मन गडथो उहीँ मानिस आफ्नो वबिलास पाउँदो | रहेछ र जहाँ ज्यादा मन गडथो उहीँ मानिस आफ्नो वबिलास पाउँदो | ||
रहेछ । कितापमा लेखिएका | रहेछ । कितापमा लेखिएका नियमर सूत्रपछाडि विश्वमा सृक्ष्म झल्का | ||
र अनुभूति पाइँदा रहेछन्, जसले ती नियम, लय र तालमा हिँडाउँदा | र अनुभूति पाइँदा रहेछन्, जसले ती नियम, लय र तालमा हिँडाउँदा | ||
रहेछन् । सानो क्षुद्र श्लोक-गुँथुवाको सम्बन्धमा मात्र यी कुरा घटाउन | रहेछन् । सानो क्षुद्र श्लोक-गुँथुवाको सम्बन्धमा मात्र यी कुरा घटाउन | ||
चाहन्नँ तर अल्पज्ञका अल्प अनुभूतिहरू पनि विशालका सूचना दिने | चाहन्नँ तर अल्पज्ञका अल्प अनुभूतिहरू पनि विशालका सूचना दिने | ||
सारहरू राख्तारहेछन् । | सारहरू राख्तारहेछन् । | ||
मलाई आजकाल यस्तो लाग्दछ कि यो छन्द पक्रिने सृक्ष्म बुद्धि | मलाई आजकाल यस्तो लाग्दछ कि यो छन्द पक्रिने सृक्ष्म बुद्धि | ||
र लय पक्रिने सृक्ष्म जेहेन मानव-आत्माको अभिरुचिमा उत्पन्न हँदारहेछन्; | र लय पक्रिने सृक्ष्म जेहेन मानव-आत्माको अभिरुचिमा उत्पन्न हँदारहेछन्; | ||
र हाम्रा प्रवृत्तिहरू आभ्यन्तरिक अभिप्रायहरूसँग सम्बन्ध राखेर जहाँ | र हाम्रा प्रवृत्तिहरू आभ्यन्तरिक अभिप्रायहरूसँग सम्बन्ध राखेर जहाँ | ||
सत्यलाई सुन्दरद्वारा देख्तारहेछन् उतैतिर लाग्दा रहेछन्। मेरो सिद्धान्तमा | |||
सत्यलाई सुन्दरद्वारा देख्तारहेछन् उतैतिर लाग्दा | |||
सुन्दर भनेको सत्यको मोहनी हो । मानव-आत्मालाई सत्यतरफ आह्वान | सुन्दर भनेको सत्यको मोहनी हो । मानव-आत्मालाई सत्यतरफ आह्वान | ||
गर्ने र सत्यको ओर्लनुमा त्यही लयदार किरणप्रतापको रञ्जिलो मोहनी | गर्ने र सत्यको ओर्लनुमा त्यही लयदार किरणप्रतापको रञ्जिलो मोहनी | ||
पाइन्छ जो सूर्यको प्रभाती प्रदानमा देखिन्छ । अनि मानव-चैतन्य त्यसको | पाइन्छ जो सूर्यको प्रभाती प्रदानमा देखिन्छ । अनि मानव-चैतन्य त्यसको | ||
टक हेरेर आनन्द पाउँछ र त्यसको लयको सृक्ष्म चेत पाएर छन्दको | टक हेरेर आनन्द पाउँछ र त्यसको लयको सृक्ष्म चेत पाएर छन्दको | ||
ज्ञान पाउँदो रहेछ, जस्तो चराहरू नवोदयमा उद्गार गर्न त्यसै जान्दछन् । | ज्ञान पाउँदो रहेछ, जस्तो चराहरू नवोदयमा उद्गार गर्न त्यसै जान्दछन् । | ||
कोइलीले गुरु नराखी गान सिकी; सरितालाई त्यो लयको राहमा चल्न | कोइलीले गुरु नराखी गान सिकी; सरितालाई त्यो लयको राहमा चल्न | ||
Line 40: | Line 29: | ||
म ता रेखागणित किताबभन्दा प्रकृतिमा टड्कारो तवरसँग पाउँदछु | म ता रेखागणित किताबभन्दा प्रकृतिमा टड्कारो तवरसँग पाउँदछु | ||
र जब आकाशमा हेर्दछु तब सब ज्योतिषका पाना त्यसै पल्टिरहेको | र जब आकाशमा हेर्दछु तब सब ज्योतिषका पाना त्यसै पल्टिरहेको | ||
जस्तो लाग्दछ । गुलाफका पत्तीदार लाल कितापमा जति ज्ञान छ, मैले | जस्तो लाग्दछ । गुलाफका पत्तीदार लाल कितापमा जति ज्ञान छ, मैले | ||
पुस्तक पढेर पाइनँ र वस्तादका सब रफतभन्दा रमाइला सङ्गीतहरू | पुस्तक पढेर पाइनँ र वस्तादका सब रफतभन्दा रमाइला सङ्गीतहरू | ||
आफूखुशी बालुवामाथि बगिरहेको देखेँ । मानवशिल्पकला विशाल | आफूखुशी बालुवामाथि बगिरहेको देखेँ । मानवशिल्पकला विशाल | ||
Revision as of 16:45, 16 February 2025
निमित्त सारेगममा रफत गर्नुतुल्य थियो । मलाई कविताको व्याकरण मन परेन; तर त्यसको लयदार मिठास र मोहनीले शिशृहृदयलाई इन्द्रेणीले पक्रेर लगेझौँ लग्दथे । मीठो कविताको बोली चराको बोली 'झैं लाग्दथ्यो; वनमा बोलेजस्तो । तर चराको प्वाँख मैले कहिल्यै गनिनँ । कल्पनामा सुर चढेपछि त्यसै अक्षर मिन्दारहेछन् र लय घुसेपछि, हावाले बाँसमा मुरली बजाएझैं त्यसै प्राकृत तवरले मान्छे मुरलीको हृदय बन्न थाल्दोरहेछ ।
यस विषयमा म विचार गर्दछु कि पढाइभन्दा प्रकृति उत्तम रहेछ र नियमभन्दा नियति । मानव-आत्माको चाखले आफ्नै दिशा देखाउँदो रहेछ र जहाँ ज्यादा मन गडथो उहीँ मानिस आफ्नो वबिलास पाउँदो रहेछ । कितापमा लेखिएका नियमर सूत्रपछाडि विश्वमा सृक्ष्म झल्का र अनुभूति पाइँदा रहेछन्, जसले ती नियम, लय र तालमा हिँडाउँदा रहेछन् । सानो क्षुद्र श्लोक-गुँथुवाको सम्बन्धमा मात्र यी कुरा घटाउन चाहन्नँ तर अल्पज्ञका अल्प अनुभूतिहरू पनि विशालका सूचना दिने सारहरू राख्तारहेछन् ।
मलाई आजकाल यस्तो लाग्दछ कि यो छन्द पक्रिने सृक्ष्म बुद्धि र लय पक्रिने सृक्ष्म जेहेन मानव-आत्माको अभिरुचिमा उत्पन्न हँदारहेछन्; र हाम्रा प्रवृत्तिहरू आभ्यन्तरिक अभिप्रायहरूसँग सम्बन्ध राखेर जहाँ सत्यलाई सुन्दरद्वारा देख्तारहेछन् उतैतिर लाग्दा रहेछन्। मेरो सिद्धान्तमा सुन्दर भनेको सत्यको मोहनी हो । मानव-आत्मालाई सत्यतरफ आह्वान गर्ने र सत्यको ओर्लनुमा त्यही लयदार किरणप्रतापको रञ्जिलो मोहनी पाइन्छ जो सूर्यको प्रभाती प्रदानमा देखिन्छ । अनि मानव-चैतन्य त्यसको टक हेरेर आनन्द पाउँछ र त्यसको लयको सृक्ष्म चेत पाएर छन्दको ज्ञान पाउँदो रहेछ, जस्तो चराहरू नवोदयमा उद्गार गर्न त्यसै जान्दछन् । कोइलीले गुरु नराखी गान सिकी; सरितालाई त्यो लयको राहमा चल्न वस्ताद चाहिएन ।
म ता रेखागणित किताबभन्दा प्रकृतिमा टड्कारो तवरसँग पाउँदछु र जब आकाशमा हेर्दछु तब सब ज्योतिषका पाना त्यसै पल्टिरहेको जस्तो लाग्दछ । गुलाफका पत्तीदार लाल कितापमा जति ज्ञान छ, मैले पुस्तक पढेर पाइनँ र वस्तादका सब रफतभन्दा रमाइला सङ्गीतहरू आफूखुशी बालुवामाथि बगिरहेको देखेँ । मानवशिल्पकला विशाल