Jump to content

Page:Luni.pdf/15: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> पश्चिमतिर हेर्दी जून सँ गाजलमा । मानसरोबरको ऐना फल्केर आफैँ मुसमुस हाँस्छिन्‌ थोरै ढल्केर । {{pcn|(१०)}} चिउँडो उनको नौनी- डल्लो सलक्क । दुना उनका आँखा मुसमुस फुलक्क..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
पश्चिमतिर हेर्दी
पश्चिमतिर हेर्दी
जून सँ गाजलमा ।
:जून सँ गाजलमा ।
मानसरोबरको
मानसरोबरको
ऐना फल्केर
:ऐना फल्केर
आफैँ मुसमुस हाँस्छिन्‌
आफैँ मुसमुस हाँस्छिन्‌
थोरै ढल्केर ।
:थोरै ढल्केर ।


{{pcn|(१०)}}
{{pcn|(१०)}}
चिउँडो उनको नौनी-
चिउँडो उनको नौनी-
डल्लो सलक्क ।
:डल्लो सलक्क ।
दुना उनका आँखा
दुना उनका आँखा
मुसमुस फुलक्क ।
:मुसमुस फुलक्क ।
सुन पिटेको शरीर
सुन पिटेको शरीर
फूल खँदिलो
:फूल खँदिलो
छुँदा पाप लाग्ने
छुँदा पाप लाग्ने
साह्कै कलिलो ।
:साह्कै कलिलो ।


{{pcn|(११)}}
{{pcn|(११)}}
सुनको बुट्टे पाल्की
सुनको बुट्टे पाल्की
उनको वाहन छ ।
:उनको वाहन छ ।
ल्याम्बो ज्याम्बो डोले
ल्याम्बो ज्याम्बो डोले
बोक्ने बथान छ ।
:बोक्ने बथान छ ।
चम्री झल्लर पर्दा
चम्री झल्लर पर्दा
तिलको सिरान छ ।
:तिलको सिरान छ ।
कन्याङकुरुङ भुवा
कन्याङकुरुङ भुवा
उनको ओछथानमा छ ।
:उनको ओछथानमा छ ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Revision as of 12:22, 6 May 2025

This page has not been proofread

पश्चिमतिर हेर्दी
जून सँ गाजलमा ।
मानसरोबरको
ऐना फल्केर
आफैँ मुसमुस हाँस्छिन्‌
थोरै ढल्केर ।

(१०)
चिउँडो उनको नौनी-
डल्लो सलक्क ।
दुना उनका आँखा
मुसमुस फुलक्क ।
सुन पिटेको शरीर
फूल खँदिलो
छुँदा पाप लाग्ने
साह्कै कलिलो ।

(११)
सुनको बुट्टे पाल्की
उनको वाहन छ ।
ल्याम्बो ज्याम्बो डोले
बोक्ने बथान छ ।
चम्री झल्लर पर्दा
तिलको सिरान छ ।
कन्याङकुरुङ भुवा
उनको ओछथानमा छ ।