Page:Luni.pdf/10: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> बज्छन् मुख चम्बा गिन गिन गुन्गुनी । बज्छन् घ्याम्पे ढयाङ्ग्रा घड् घड् घत्घनी ॥ {{pcn|(९)}} बुद्ध मन्दिरमाथि, मल्लर छाता छ । कल्लर सुनको छाता, साँझको नाता छ । नाच्छ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
बज्छन् मुख चम्बा | बज्छन् मुख चम्बा | ||
गिन गिन गुन्गुनी । | :गिन गिन गुन्गुनी । | ||
बज्छन् घ्याम्पे ढयाङ्ग्रा | ::बज्छन् घ्याम्पे ढयाङ्ग्रा | ||
घड् घड् घत्घनी ॥ | :::घड् घड् घत्घनी ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
बुद्ध मन्दिरमाथि, | बुद्ध मन्दिरमाथि, | ||
मल्लर छाता छ । | :मल्लर छाता छ । | ||
कल्लर सुनको छाता, | कल्लर सुनको छाता, | ||
साँझको नाता छ । | :साँझको नाता छ । | ||
नाच्छन् वरिपरि | ::नाच्छन् वरिपरि | ||
पयर फेकेर । | :::पयर फेकेर । | ||
कोकिल कण्ठी राम्रा, | कोकिल कण्ठी राम्रा, | ||
हेलम्बकी छोरी, | :हेलम्बकी छोरी, | ||
फूलमा टेकेर ॥ | ::फूलमा टेकेर ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
राता राता धृपी | राता राता धृपी | ||
गोसाईं बाटाका । | :गोसाईं बाटाका । | ||
बुद्धअघि बाल्छन्, | बुद्धअघि बाल्छन्, | ||
अमर धुनी मगमग | :अमर धुनी मगमग | ||
मगमग अमर धुनी | मगमग अमर धुनी | ||
हिमाल पाटाका ॥ | :हिमाल पाटाका ॥ | ||
{{pcn|(११)}} | {{pcn|(११)}} |
Revision as of 12:17, 6 May 2025
This page has not been proofread
बज्छन् मुख चम्बा
गिन गिन गुन्गुनी ।
बज्छन् घ्याम्पे ढयाङ्ग्रा
घड् घड् घत्घनी ॥
(९)
बुद्ध मन्दिरमाथि,
मल्लर छाता छ ।
कल्लर सुनको छाता,
साँझको नाता छ ।
नाच्छन् वरिपरि
पयर फेकेर ।
कोकिल कण्ठी राम्रा,
हेलम्बकी छोरी,
फूलमा टेकेर ॥
(१०)
राता राता धृपी
गोसाईं बाटाका ।
बुद्धअघि बाल्छन्,
अमर धुनी मगमग
मगमग अमर धुनी
हिमाल पाटाका ॥
(११)
नौनी दिया क्लिमिल सेता लप्का छन् ।
भोटे धृपका ठोसा राता दुप्पा छन् ॥
रङ्गबिरड्का राम्रा फूलका झूप्पा छन् ।
वरिपरि घम्ने उल्का छूपका छन् ॥