Page:Luni.pdf/7: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३)}} सुन जलपको छानो र्र्यामोलुङमो मानो बिहान खुल्दामा ॥ 'केलिन्दी' को जलमा फलमल बल्दो पलमा चम्के जस्ती सुन सुन , किरण मिल्दामा ॥ सिंह दोटा पाले, लामा लामा बाले 'सा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
सुन जलपको छानो | सुन जलपको छानो | ||
र्र्यामोलुङमो मानो | :र्र्यामोलुङमो मानो | ||
बिहान खुल्दामा ॥ | ::बिहान खुल्दामा ॥ | ||
'केलिन्दी' को जलमा | 'केलिन्दी' को जलमा | ||
फलमल बल्दो पलमा | :फलमल बल्दो पलमा | ||
चम्के जस्ती सुन सुन | ::चम्के जस्ती सुन सुन | ||
:::किरण मिल्दामा ॥ | |||
सिंह दोटा पाले, | सिंह दोटा पाले, | ||
लामा लामा बाले | :लामा लामा बाले | ||
'साम्बा' दरबाजा । | ::'साम्बा' दरबाजा । | ||
खुट्किलामा मखमल | खुट्किलामा मखमल | ||
कल्चिनलाई कोमल, | :कल्चिनलाई कोमल, | ||
साँर् सबेर बज्छन् | ::साँर् सबेर बज्छन् | ||
घँ घुँ भै बाजा! | :::घँ घुँ भै बाजा! | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
बुट्टे रेशम पर्दा | बुट्टे रेशम पर्दा | ||
म्यालमा रुल्कन्छ । | :म्यालमा रुल्कन्छ । | ||
नागबुट्टे सिलिङ्ग | ::नागबुट्टे सिलिङ्ग | ||
रङ्गले टल्कन्छ । | :::रङ्गले टल्कन्छ । | ||
लक्खनूबुट्रे काठका | लक्खनूबुट्रे काठका | ||
किश्ती उसका छन् । | :किश्ती उसका छन् । | ||
चियादानी सुनका, | चियादानी सुनका, | ||
माणिक प्याला घनका; | :माणिक प्याला घनका; | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 12:09, 6 May 2025
This page has not been proofread
(३)
सुन जलपको छानो
र्र्यामोलुङमो मानो
बिहान खुल्दामा ॥
'केलिन्दी' को जलमा
फलमल बल्दो पलमा
चम्के जस्ती सुन सुन
किरण मिल्दामा ॥
सिंह दोटा पाले,
लामा लामा बाले
'साम्बा' दरबाजा ।
खुट्किलामा मखमल
कल्चिनलाई कोमल,
साँर् सबेर बज्छन्
घँ घुँ भै बाजा!
(४)
बुट्टे रेशम पर्दा
म्यालमा रुल्कन्छ ।
नागबुट्टे सिलिङ्ग
रङ्गले टल्कन्छ ।
लक्खनूबुट्रे काठका
किश्ती उसका छन् ।
चियादानी सुनका,
माणिक प्याला घनका;