Jump to content

Page:Shakuntala.pdf/171: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
मुसकाउँछिन्‌ अनि कम्पिता ।
मुसकाउँछिन्‌ अनि कम्पिता ।
::मृद्‌ मोतिका छरिँदा लडी ॥
::मृदु मोतिका छरिँदा लडी ॥
दुइ्‌ हातले जल-केशको ।
दुइ हातले जल-केशको ।
::अब 'चारु' चारु निचोर्दछिन्‌ ॥
::अब 'चारु' चारु निचोर्दछिन्‌ ॥
अनि केरा चट्ट बहाउँदी ।
अनि केश चट्ट बहाउँदी ।
::तटको सहाय दुर्दछिन्‌
::तटको सहाय दगुर्दछिन्‌
{{pcn|(६१)}}
{{pcn|(६१)}}


तटमा खडा जल-नागिनी-
तटमा खडा जल-नागिनी-
::सरि तीन ती मृदु-पत्रले ॥
::सरि तीन ती मृदु-पत्रले ॥
मृदुलाइ्का जलका कणा-
मृदुलाङ्गका जलका कणा-
::हरु पुखदछन्‌ सखि प्रेमले ॥
::हरु पुछ्दछन्‌ सखि प्रेमले ॥
अनि घामको कलिलोपना-
अनि घामको कलिलोपना-
::कन गालि कोमल दीक्न
::कन गालि कोमल दीकन
सुरसुन्दरी सन चोर्दछन्‌ ।
सुरसुन्दरी सब चोर्दछन्‌ ।
::सखि-केशाका जल लुर्कन ॥
::सखि-केशका जल लुर्कन ॥
तब लाउँछन्‌ अलि खैरिँदो ।
तब लाउँछन्‌ अलि खैरिँदो ।
::पतला सफा वन-वल्कल ॥
::पतला सफा वन-वल्कल ॥
Line 24: Line 24:


सब फूलका रँग चुन्दछन्‌ ।
सब फूलका रँग चुन्दछन्‌ ।
::मृद्‌ बाहुली वन-बैँसका ॥
::मृदु बाहुली वन-बैँसका ॥
सब नामका सब ढड्ूगका
सब नामका सब ढङ्गका
::वनबागका स्मृति-सिर्जना ॥
::वनबागका स्मृति-सिर्जना ॥
{{pcn|(६३)}}
{{pcn|(६३)}}


"भन विन्ति लौ न शकुन्तला ।
"भन विन्ति लौ न शकुन्तला ।
::कन रड्गमा अलि प्यार छ ॥
::कुन रङ्गमा अलि प्यार छ ॥
हिम-पाटला सन फ्‌लकी
हिम-पाटला सब फूलकी
::महिषी बनी सुकुमार छ ॥
::महिषी बनी सुकुमार छ ॥
वनतारका हन खोज्दछयौ
वनतारका हुन खोज्दछ्यौ
::कि तिमी हने हिम-पाटल ?
::कि तिमी हने हिम-पाटल ?
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 18:07, 3 May 2025

This page has been proofread

मुसकाउँछिन्‌ अनि कम्पिता ।
मृदु मोतिका छरिँदा लडी ॥
दुइ हातले जल-केशको ।
अब 'चारु' चारु निचोर्दछिन्‌ ॥
अनि केश चट्ट बहाउँदी ।
तटको सहाय दगुर्दछिन्‌ ॥
(६१)

तटमा खडा जल-नागिनी-
सरि तीन ती मृदु-पत्रले ॥
मृदुलाङ्गका जलका कणा-
हरु पुछ्दछन्‌ सखि प्रेमले ॥
अनि घामको कलिलोपना-
कन गालि कोमल दीकन ॥
सुरसुन्दरी सब चोर्दछन्‌ ।
सखि-केशका जल लुर्कन ॥
तब लाउँछन्‌ अलि खैरिँदो ।
पतला सफा वन-वल्कल ॥
मृदु लाजका गठिला शिखा ।
दुइ छोप्न छन्‌ कति खिल्खिला ॥
(६२)

सब फूलका रँग चुन्दछन्‌ ।
मृदु बाहुली वन-बैँसका ॥
सब नामका सब ढङ्गका ।
वनबागका स्मृति-सिर्जना ॥
(६३)

"भन विन्ति लौ न शकुन्तला ।
कुन रङ्गमा अलि प्यार छ ॥
हिम-पाटला सब फूलकी ।
महिषी बनी सुकुमार छ ॥
वनतारका हुन खोज्दछ्यौ
कि तिमी हने हिम-पाटल ?