Page:Shakuntala.pdf/169: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 9: | Line 9: | ||
सब मार्गमा पद सुस्तरी । | सब मार्गमा पद सुस्तरी । | ||
::हलुका गरीकन चाल्दछन् ॥ | ::हलुका गरीकन चाल्दछन् ॥ | ||
तर मूक छन् | तर मूक छन् मृदु-कुन्तला । | ||
::दिल | ::दिल रङ्गिँदी वन-कोपिला ॥ | ||
अरु बोल्दछन् वनका चरा । | |||
::जब प्रात | ::जब प्रात शुभ्र बनी धरा ॥ | ||
रँगदार झल्मल | रँगदार झल्मल शीत छ । | ||
{{pcn|(५३)}} | {{pcn|(५३)}} | ||
अलि बेलिँदी वन-नागिनी । | अलि बेलिँदी वन-नागिनी । | ||
::जल- | ::जल-चञ्चला गिरिनिम्नगा ॥ | ||
सब रौप्य छन् हिउँ रोगन । | सब रौप्य छन् हिउँ रोगन । | ||
::अति छल्बले छविमा खुला ॥ | ::अति छल्बले छविमा खुला ॥ | ||
लहराउँदी र | लहराउँदी र छचल्किँदी । | ||
::जल झल्किने | ::जल झल्किने धवलीकृता ॥ | ||
{{pcn|(५४)}} | {{pcn|(५४)}} | ||
तर | तर बानिले नडराउने । | ||
::वनका सुताहरु वल्कल ॥ | ::वनका सुताहरु वल्कल ॥ | ||
तटमा | तटमा धरेर चले तल । | ||
{{pcn|(५५)}} | {{pcn|(५५)}} | ||
कसरी | कसरी बताउनु पत्रमा । | ||
::नलिई | ::नलिई मिही बुरुसै कुनै ॥ | ||
कुन रङ्ग मिश्रण पाउनु ? | |||
::बरु श्रेय हो नबताउनै ॥ | ::बरु श्रेय हो नबताउनै ॥ | ||
{{pcn|( | {{pcn|(५६)}} | ||
तर रूपमा कसुमोपमा । | तर रूपमा कसुमोपमा । | ||
::रस-दिव्य - सुन्दर मोहनी ॥ | ::रस-दिव्य-सुन्दर मोहनी ॥ | ||
प्रभुकै हुँदा म यहाँ छुँदा । | प्रभुकै हुँदा म यहाँ छुँदा । | ||
::नबनूँ कतै | ::नबनूँ कतै धमिलो पनि ॥ | ||
{{pcn|( | {{pcn|(५७]}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:57, 3 May 2025
This page has been proofread
अब ती चले वन-मार्गमा ।
जलतीरतर्फ नुहाउन ॥
मधु-भाषिणी वनकी चरा-
हरु तीन ताप डुबाउन ॥
(५२)
सब मार्गमा पद सुस्तरी ।
हलुका गरीकन चाल्दछन् ॥
तर मूक छन् मृदु-कुन्तला ।
दिल रङ्गिँदी वन-कोपिला ॥
अरु बोल्दछन् वनका चरा ।
जब प्रात शुभ्र बनी धरा ॥
रँगदार झल्मल शीत छ ।
(५३)
अलि बेलिँदी वन-नागिनी ।
जल-चञ्चला गिरिनिम्नगा ॥
सब रौप्य छन् हिउँ रोगन ।
अति छल्बले छविमा खुला ॥
लहराउँदी र छचल्किँदी ।
जल झल्किने धवलीकृता ॥
(५४)
तर बानिले नडराउने ।
वनका सुताहरु वल्कल ॥
तटमा धरेर चले तल ।
(५५)
कसरी बताउनु पत्रमा ।
नलिई मिही बुरुसै कुनै ॥
कुन रङ्ग मिश्रण पाउनु ?
बरु श्रेय हो नबताउनै ॥
(५६)
तर रूपमा कसुमोपमा ।
रस-दिव्य-सुन्दर मोहनी ॥
प्रभुकै हुँदा म यहाँ छुँदा ।
नबनूँ कतै धमिलो पनि ॥
(५७]