Page:Satya harihschandra katha.pdf/48: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१७६)}} ठूला ठुला क्रषिहरू पनि धन्य भन्छन्] यस् लोकमा पनि सबै सुनि खूशि हुन्छन् । रोहित् पनी रयिति राजि खुशी गराइ राज्काज् गरे सकल भूपति वश् तुल्याई {{pcn|(१..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(१७६)}} | {{pcn|(१७६)}} | ||
ठूला ठुला | ठूला ठुला ऋषिहरू पनि धन्य भन्छन् । | ||
यस् लोकमा पनि सबै सुनि खूशि हुन्छन् । | यस् लोकमा पनि सबै सुनि खूशि हुन्छन् । | ||
रोहित् पनी रयिति राजि खुशी गराइ | रोहित् पनी रयिति राजि खुशी गराइ । | ||
राज्काज् गरे सकल भूपति वश् तुल्याई | राज्काज् गरे सकल भूपति वश् तुल्याई ॥ | ||
{{pcn|(१७७)}} | {{pcn|(१७७)}} | ||
धन्यै हरिश्चन्द्र समान | धन्यै हरिश्चन्द्र समान ञाहाँ । | ||
राजा | राजा हुनै धाम कठिन् छ वाहाँ ॥ | ||
किर्ती | किर्ती जगत्मा फइली रहेको । | ||
तिन् लोकमा | तिन् लोकमा गुण् पनि गाइएको ॥ | ||
{{pcn|(१७८)}} | {{pcn|(१७८)}} | ||
संकष्ट सारा | संकष्ट सारा तहिं भोगि लीए । | ||
सारा | सारा धरम् सत्य बचाइ दीए ॥ | ||
इन्का सरी धर्मि थिएन पैल्हे । | |||
होलान् पछी क्वै न छ कोहि ऐल्हे ॥ | होलान् पछी क्वै न छ कोहि ऐल्हे ॥ | ||
{{pcn|(१७९)}} | {{pcn|(१७९)}} | ||
जो यो हरिश्चन्द्र जि को | जो यो हरिश्चन्द्र जि को चरित । | ||
सब्ले गरुन पाठ् अति भक्ति सीत ॥ | |||
सम्पूर्ण आपत् | सम्पूर्ण आपत् तहिं नाश हुन्छ । | ||
मर्दा महाँ मुक्ति समेत दिन्छ ॥ | मर्दा महाँ मुक्ति समेत दिन्छ ॥ | ||
{{pcn|{{smaller|'''॥ इति श्री सत्य हरिश्चन्द्र कथा ॥'''}}}} | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 20:21, 6 May 2025
This page has not been proofread
(१७६)
ठूला ठुला ऋषिहरू पनि धन्य भन्छन् ।
यस् लोकमा पनि सबै सुनि खूशि हुन्छन् ।
रोहित् पनी रयिति राजि खुशी गराइ ।
राज्काज् गरे सकल भूपति वश् तुल्याई ॥
(१७७)
धन्यै हरिश्चन्द्र समान ञाहाँ ।
राजा हुनै धाम कठिन् छ वाहाँ ॥
किर्ती जगत्मा फइली रहेको ।
तिन् लोकमा गुण् पनि गाइएको ॥
(१७८)
संकष्ट सारा तहिं भोगि लीए ।
सारा धरम् सत्य बचाइ दीए ॥
इन्का सरी धर्मि थिएन पैल्हे ।
होलान् पछी क्वै न छ कोहि ऐल्हे ॥
(१७९)
जो यो हरिश्चन्द्र जि को चरित ।
सब्ले गरुन पाठ् अति भक्ति सीत ॥
सम्पूर्ण आपत् तहिं नाश हुन्छ ।
मर्दा महाँ मुक्ति समेत दिन्छ ॥
॥ इति श्री सत्य हरिश्चन्द्र कथा ॥