Page:Satya harihschandra katha.pdf/5: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४)}} प्रतापी हरिश्चन्द्र जी को चरित्र । सुनार क्रषि यो कथा जो विचित्र ॥ अती सत्यवादी ति राजा रेेछन् । रिसाई क्रषीले कती दुख् दिएछन् ॥ {{pcn|(५)}} कती आफपत्ति- तिन्..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
प्रतापी हरिश्चन्द्र जी को चरित्र । | प्रतापी हरिश्चन्द्र जी को चरित्र । | ||
सुनाऊ ऋषि यो कथा जो विचित्र ॥ | |||
अती सत्यवादी ति राजा | अती सत्यवादी ति राजा रहेछन् । | ||
रिसाई | रिसाई ऋषीले कती दुख् दिएछन् ॥ | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
कती | कती आपत्ति तिन्महाँ पर्न आए । | ||
पछी अन्त्यमा के | पछी अन्त्यमा के गरी स्वर्ग पाए ॥ | ||
सुनी प्रश्न यस्ता खुशी मानि मन्मा । | सुनी प्रश्न यस्ता खुशी मानि मन्मा । | ||
बताऊन लागे सबै बात तिन्मा ॥ | |||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
त्रिशंकू भनि नाम इक्ष्वाकु कुल्मा । | |||
थिए सत्यवादी र धार्मिष्ठ सब्मा ॥ | थिए सत्यवादी र धार्मिष्ठ सब्मा ॥ | ||
हरिश्चन्द्र छोरा तिनीकै भएका । | हरिश्चन्द्र छोरा तिनीकै भएका । | ||
Line 20: | Line 20: | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
थिए धन्य राजा!अती सत्य वादी । | थिए धन्य राजा! अती सत्य वादी । | ||
सबै | सबै रैति हेरु थिए बिघ्न राजी ॥ | ||
न पैल्हे थिए यी सरी धर्मि कोही । | न पैल्हे थिए यी सरी धर्मि कोही । | ||
न होलान् पछी जानिल्यौ बात येही ॥ | न होलान् पछी जानिल्यौ बात येही ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:06, 2 May 2025
This page has been proofread
(४)
प्रतापी हरिश्चन्द्र जी को चरित्र ।
सुनाऊ ऋषि यो कथा जो विचित्र ॥
अती सत्यवादी ति राजा रहेछन् ।
रिसाई ऋषीले कती दुख् दिएछन् ॥
(५)
कती आपत्ति तिन्महाँ पर्न आए ।
पछी अन्त्यमा के गरी स्वर्ग पाए ॥
सुनी प्रश्न यस्ता खुशी मानि मन्मा ।
बताऊन लागे सबै बात तिन्मा ॥
(६)
त्रिशंकू भनि नाम इक्ष्वाकु कुल्मा ।
थिए सत्यवादी र धार्मिष्ठ सब्मा ॥
हरिश्चन्द्र छोरा तिनीकै भएका ।
पिताकै सरि धर्ममा मन् दिएका ॥
(७)
थिए धन्य राजा! अती सत्य वादी ।
सबै रैति हेरु थिए बिघ्न राजी ॥
न पैल्हे थिए यी सरी धर्मि कोही ।
न होलान् पछी जानिल्यौ बात येही ॥