Page:Shakuntala.pdf/170: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
जुन सत्य हौ मन-मोहन । | जुन सत्य हौ मन-मोहन । | ||
तल मोहनीसरि | ::तल मोहनीसरि भर्दछ ॥ | ||
अनि लेखनीबीच प्राकृत ! | अनि लेखनीबीच प्राकृत ! | ||
रँग-रूपमा सन पर्दछ ॥ | ::रँग-रूपमा सन पर्दछ ॥ | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
अलि लाम्चिलोपन गोलिँदो । | अलि लाम्चिलोपन गोलिँदो । | ||
कलिलो हने रँग रेखन ॥ | ::कलिलो हने रँग रेखन ॥ | ||
कमलै फुलेसारै कोमल ! | कमलै फुलेसारै कोमल ! | ||
मुखरूप मानवमा: थियो ॥ | ::मुखरूप मानवमा: थियो ॥ | ||
न कपोल छन् अति गोल ती । | न कपोल छन् अति गोल ती । | ||
लघु पुष्टता अनमोल ती ॥ | ::लघु पुष्टता अनमोल ती ॥ | ||
त्यति मासु भै मृदु हाडमा । | त्यति मासु भै मृदु हाडमा । | ||
जतिले कडापन ढाक्दछ ॥ | ::जतिले कडापन ढाक्दछ ॥ | ||
तल लच्किएर झिनी बनी । | तल लच्किएर झिनी बनी । | ||
सुकुमारिता छ छुँदी कटी ॥ | ::सुकुमारिता छ छुँदी कटी ॥ | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
अलि टिकङ्गरेपन खारुमा । | अलि टिकङ्गरेपन खारुमा । | ||
अलि पातली हलक्क छन् ॥ | ::अलि पातली हलक्क छन् ॥ | ||
र प्रियम्वदा अलि होचि भै । | र प्रियम्वदा अलि होचि भै । | ||
तर अज पुष्ट सलक्क छन् ॥ | ::तर अज पुष्ट सलक्क छन् ॥ | ||
दुइ छाडि ती तर रोजिने । | दुइ छाडि ती तर रोजिने । | ||
उनिचाहि चट्ट सलक्क छन् । | ::उनिचाहि चट्ट सलक्क छन् । | ||
{{pcn|(६०)}} | {{pcn|(६०)}} | ||
अलि शीतलो जल झल्किने । | अलि शीतलो जल झल्किने । | ||
हिमबरिन्दु झै किरणाँचल ॥ | ::हिमबरिन्दु झै किरणाँचल ॥ | ||
छरिती बनीकन छालकी । | छरिती बनीकन छालकी । | ||
छतछुल्लमा तन उद्दछिन् ॥ | ::छतछुल्लमा तन उद्दछिन् ॥ | ||
त्वरितोत्थिता अरुणीकूता । | त्वरितोत्थिता अरुणीकूता । | ||
मृदु-केशकी जलफझल्मले ॥ | ::मृदु-केशकी जलफझल्मले ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 10:55, 30 April 2025
This page has not been proofread
जुन सत्य हौ मन-मोहन ।
तल मोहनीसरि भर्दछ ॥
अनि लेखनीबीच प्राकृत !
रँग-रूपमा सन पर्दछ ॥
(१८)
अलि लाम्चिलोपन गोलिँदो ।
कलिलो हने रँग रेखन ॥
कमलै फुलेसारै कोमल !
मुखरूप मानवमा: थियो ॥
न कपोल छन् अति गोल ती ।
लघु पुष्टता अनमोल ती ॥
त्यति मासु भै मृदु हाडमा ।
जतिले कडापन ढाक्दछ ॥
तल लच्किएर झिनी बनी ।
सुकुमारिता छ छुँदी कटी ॥
(१९)
अलि टिकङ्गरेपन खारुमा ।
अलि पातली हलक्क छन् ॥
र प्रियम्वदा अलि होचि भै ।
तर अज पुष्ट सलक्क छन् ॥
दुइ छाडि ती तर रोजिने ।
उनिचाहि चट्ट सलक्क छन् ।
(६०)
अलि शीतलो जल झल्किने ।
हिमबरिन्दु झै किरणाँचल ॥
छरिती बनीकन छालकी ।
छतछुल्लमा तन उद्दछिन् ॥
त्वरितोत्थिता अरुणीकूता ।
मृदु-केशकी जलफझल्मले ॥