Page:Shakuntala.pdf/163: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
पशु शास्यमा असली छिटा | पशु शास्यमा असली छिटा | ||
हुन आँग पर्शन आउँछ ॥ | ::हुन आँग पर्शन आउँछ ॥ | ||
सपना पनी हँसिला बनी । | सपना पनी हँसिला बनी । | ||
निपनातिरै सरिआउँछ ॥ | ::निपनातिरै सरिआउँछ ॥ | ||
निचरो उठी नबुझी करा । | निचरो उठी नबुझी करा । | ||
अध-आँख चारु कराउँछ ॥ | ::अध-आँख चारु कराउँछ ॥ | ||
अनि फूल आधि उठी कनै । | अनि फूल आधि उठी कनै । | ||
मुख मोहडा फरकाउँछ ॥ | ::मुख मोहडा फरकाउँछ ॥ | ||
उडु चम्किने निशि चम्चम ! | उडु चम्किने निशि चम्चम ! | ||
दुग नन्द हुन्छ, निदाउँछ ॥ | ::दुग नन्द हुन्छ, निदाउँछ ॥ | ||
रवि-रशिमिको पहिलो छटा- | रवि-रशिमिको पहिलो छटा- | ||
सित भै पहाड खुलाउँछ ॥ | ::सित भै पहाड खुलाउँछ ॥ | ||
यति ब्यूँझिंदो र किसानले । | यति ब्यूँझिंदो र किसानले । | ||
हरिनामले सुख | ::हरिनामले सुख पाउँछ ॥ | ||
गनगन्न भै तन नज्दछन् । | गनगन्न भै तन नज्दछन् । | ||
जलतीरमा सुन-मन्दिर ॥ | ::जलतीरमा सुन-मन्दिर ॥ | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
भरिँदै छटा अब शून्यमा । | भरिँदै छटा अब शून्यमा । | ||
दिन जन्म-उत्सव | ::दिन जन्म-उत्सव पाउँछ ॥ | ||
यस कालमा मृगको शिशु । | यस कालमा मृगको शिशु । | ||
वन-वल्लरीनिर आउँछ ॥ | ::वन-वल्लरीनिर आउँछ ॥ | ||
शिर मिर्गको मसिनो दसे । | शिर मिर्गको मसिनो दसे । | ||
र उचालिँदी रँगको गला ॥ | ::र उचालिँदी रँगको गला ॥ | ||
अति स्नेहले करले छुँदी । | अति स्नेहले करले छुँदी । | ||
तन भन्दछिन् वनकोपिला ॥ | ::तन भन्दछिन् वनकोपिला ॥ | ||
{{pcn|(४०)}} | {{pcn|(४०)}} | ||
"सपनाविषे वनमा पुगी- | |||
कन वीँदमा मन-चक्षुले ॥ | ::कन वीँदमा मन-चक्षुले ॥ | ||
शिखि-पुच्छ भूषण-सुन्दर । | शिखि-पुच्छ भूषण-सुन्दर । | ||
मुरली मिठा प्रभुजी मिले ॥ | ::मुरली मिठा प्रभुजी मिले ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 10:54, 30 April 2025
This page has not been proofread
पशु शास्यमा असली छिटा
हुन आँग पर्शन आउँछ ॥
सपना पनी हँसिला बनी ।
निपनातिरै सरिआउँछ ॥
निचरो उठी नबुझी करा ।
अध-आँख चारु कराउँछ ॥
अनि फूल आधि उठी कनै ।
मुख मोहडा फरकाउँछ ॥
उडु चम्किने निशि चम्चम !
दुग नन्द हुन्छ, निदाउँछ ॥
रवि-रशिमिको पहिलो छटा-
सित भै पहाड खुलाउँछ ॥
यति ब्यूँझिंदो र किसानले ।
हरिनामले सुख पाउँछ ॥
गनगन्न भै तन नज्दछन् ।
जलतीरमा सुन-मन्दिर ॥
(३५)
भरिँदै छटा अब शून्यमा ।
दिन जन्म-उत्सव पाउँछ ॥
यस कालमा मृगको शिशु ।
वन-वल्लरीनिर आउँछ ॥
शिर मिर्गको मसिनो दसे ।
र उचालिँदी रँगको गला ॥
अति स्नेहले करले छुँदी ।
तन भन्दछिन् वनकोपिला ॥
(४०)
"सपनाविषे वनमा पुगी-
कन वीँदमा मन-चक्षुले ॥
शिखि-पुच्छ भूषण-सुन्दर ।
मुरली मिठा प्रभुजी मिले ॥