Page:Shakuntala.pdf/162: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
सब प्रेम हो, बुझ सुन्दरी । | सब प्रेम हो, बुझ सुन्दरी । | ||
घ्वनिमा छ जो मुरली भरी ॥" | ::घ्वनिमा छ जो मुरली भरी ॥" | ||
यति नातले अलि जिल्ल | यति नातले अलि जिल्ल ती । | ||
अरु प्ररन गर्न विचार्दथिन् ॥ | ::अरु प्ररन गर्न विचार्दथिन् ॥ | ||
तब झद् भल्याँस्स बनी उठिन् । | तब झद् भल्याँस्स बनी उठिन् । | ||
जन मिर्मिरि नभ भो | ::जन मिर्मिरि नभ भो अलि ॥ | ||
अन प्रातले वनपातमा । | अन प्रातले वनपातमा । | ||
मधुर प्रवात | ::मधुर प्रवात उठाउँछ ॥ | ||
रवि दूर भै छवि | रवि दूर भै छवि मिमिरि । | ||
'दिन' सूचना दिन आउँछ ॥ | ::'दिन' सूचना दिन आउँछ ॥ | ||
{{pcn|(३८)}} | {{pcn|(३८)}} | ||
मघु शीतको नलहरीसरि । | मघु शीतको नलहरीसरि । | ||
तुहिन-प्रभावित मिर्मिरी ॥ | ::तुहिन-प्रभावित मिर्मिरी ॥ | ||
बिउँफझी हवा अचली चली । | बिउँफझी हवा अचली चली । | ||
गति मन्द॒ ली लहराउँछ ॥ | ::गति मन्द॒ ली लहराउँछ ॥ | ||
अलि सिर्सिरी हलुका गरी । | अलि सिर्सिरी हलुका गरी । | ||
मञ्जरी उ सरसाउँछ ॥ | ::मञ्जरी उ सरसाउँछ ॥ | ||
अनि मिर्मिरे-पनको | अनि मिर्मिरे-पनको टुना । | ||
सपना किनार सुहाउँछ ॥ | ::सपना किनार सुहाउँछ ॥ | ||
पहिला चरा वन-नीडमा । | पहिला चरा वन-नीडमा । | ||
सपना-पुछार कराउँछ ॥ | ::सपना-पुछार कराउँछ ॥ | ||
क्षितिज प्रभा-पट पूर्वको । | क्षितिज प्रभा-पट पूर्वको । | ||
नव आतुल्य रछाउँछ ॥ | ::नव आतुल्य रछाउँछ ॥ | ||
कुद्रो बनी कण शीतको | कुद्रो बनी कण शीतको | ||
तल टप्किँदै फुल लाउँछ ॥ | ::तल टप्किँदै फुल लाउँछ ॥ | ||
अन क्ुष्णता पछि रूपले । | अन क्ुष्णता पछि रूपले । | ||
रँग राय धघैर | ::रँग राय धघैर समाउँछ ॥ | ||
मृद् तारका नभ-नीलिमा । | मृद् तारका नभ-नीलिमा । | ||
मधुरो गरी मुसकाउँछ ॥ | ::मधुरो गरी मुसकाउँछ ॥ | ||
अलि सर्सरे वनका मुना । | अलि सर्सरे वनका मुना । | ||
पहिलो प्रभा झलकाउँछ ॥ | ::पहिलो प्रभा झलकाउँछ ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Revision as of 10:21, 30 April 2025
This page has not been proofread
सब प्रेम हो, बुझ सुन्दरी ।
घ्वनिमा छ जो मुरली भरी ॥"
यति नातले अलि जिल्ल ती ।
अरु प्ररन गर्न विचार्दथिन् ॥
तब झद् भल्याँस्स बनी उठिन् ।
जन मिर्मिरि नभ भो अलि ॥
अन प्रातले वनपातमा ।
मधुर प्रवात उठाउँछ ॥
रवि दूर भै छवि मिमिरि ।
'दिन' सूचना दिन आउँछ ॥
(३८)
मघु शीतको नलहरीसरि ।
तुहिन-प्रभावित मिर्मिरी ॥
बिउँफझी हवा अचली चली ।
गति मन्द॒ ली लहराउँछ ॥
अलि सिर्सिरी हलुका गरी ।
मञ्जरी उ सरसाउँछ ॥
अनि मिर्मिरे-पनको टुना ।
सपना किनार सुहाउँछ ॥
पहिला चरा वन-नीडमा ।
सपना-पुछार कराउँछ ॥
क्षितिज प्रभा-पट पूर्वको ।
नव आतुल्य रछाउँछ ॥
कुद्रो बनी कण शीतको
तल टप्किँदै फुल लाउँछ ॥
अन क्ुष्णता पछि रूपले ।
रँग राय धघैर समाउँछ ॥
मृद् तारका नभ-नीलिमा ।
मधुरो गरी मुसकाउँछ ॥
अलि सर्सरे वनका मुना ।
पहिलो प्रभा झलकाउँछ ॥