Jump to content

Page:Shakuntala.pdf/159: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
अब के गरी कुन युक्तिले ।
अब के गरी कुन युक्तिले ।
नजिकै बनी यरशदारको ॥
::नजिकै बनी यरशदारको ॥
दिनु सूफ यो दिलको निको ।
दिनु सूफ यो दिलको निको ।
न त बोलिने न त रब्रिने ?
::न त बोलिने न त रब्रिने ?
न त चालमा मृदु भक्तिने ।
न त चालमा मृदु भक्तिने ।
कन चित्रमा मन रब्िने ?
::कन चित्रमा मन रब्िने ?
{{pcn|(८)}}
{{pcn|(८)}}


किन लाग्छ छ गहमा यसै ?
किन लाग्छ छ गहमा यसै ?
किन चित्त विह्वल भो त्यसै ?
::किन चित्त विह्वल भो त्यसै ?
किन हेहेँ हेरै भयो सदा ।
किन हेहेँ हेरै भयो सदा ।
किन खोजुँ खोजेँ जतातता ?
::किन खोजुँ खोजेँ जतातता ?
{{pcn|(२९)}}
{{pcn|(२९)}}


मधु-सञ्चयीकन शानले ।
मधु-सञ्चयीकन शानले ।
कृसुमी परीहरू डाक्दछन्‌ ॥
::कृसुमी परीहरू डाक्दछन्‌ ॥
नव चाल चारु सिँगारदै ।
नव चाल चारु सिँगारदै ।  
जन कोयली रस लाग्दछन्‌ ॥
::जन कोयली रस लाग्दछन्‌ ॥
तन के त्यसै गरी शानमा ।
तन के त्यसै गरी शानमा ।
मृदु भाव यो छ फूलाइने ?
::मृदु भाव यो छ फूलाइने ?
{{pcn|(३०)}}
{{pcn|(३०)}}


जसरी लताहरू डाक्दछन्‌ ।
जसरी लताहरू डाक्दछन्‌ ।
मलय-प्रवात वसन्तमा ॥
::मलय-प्रवात वसन्तमा ॥
मनको कुरा मृदु अक्षले ।
मनको कुरा मृदु अक्षले ।
त्यसरी कि बन्छ सुभाषित ;
::त्यसरी कि बन्छ सुभाषित ?
कित पुष्पतुल्य सुवासित ?"
कित पुष्पतुल्य सुवासित ?"
{{pcn|(३१)}}
{{pcn|(३१)}}


यति सोच्दछिन्‌ मनमा तिनी ।
यति सोच्दछिन्‌ मनमा तिनी ।
किन चारु ती नखरा गरी ॥
::किन चारु ती नखरा गरी ॥
अलि नक्कली रुन सुन्दरी ।
अलि नक्कली रुन सुन्दरी ।
मृदु हाँस्दथिन्‌ चपलासरि ?
::मृदु हाँस्दथिन्‌ चपलासरि ?
{{pcn|(२२)}}
{{pcn|(२२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 10:21, 30 April 2025

This page has not been proofread

अब के गरी कुन युक्तिले ।
नजिकै बनी यरशदारको ॥
दिनु सूफ यो दिलको निको ।
न त बोलिने न त रब्रिने ?
न त चालमा मृदु भक्तिने ।
कन चित्रमा मन रब्िने ?
(८)

किन लाग्छ छ गहमा यसै ?
किन चित्त विह्वल भो त्यसै ?
किन हेहेँ हेरै भयो सदा ।
किन खोजुँ खोजेँ जतातता ?
(२९)

मधु-सञ्चयीकन शानले ।
कृसुमी परीहरू डाक्दछन्‌ ॥
नव चाल चारु सिँगारदै ।
जन कोयली रस लाग्दछन्‌ ॥
तन के त्यसै गरी शानमा ।
मृदु भाव यो छ फूलाइने ?
(३०)

जसरी लताहरू डाक्दछन्‌ ।
मलय-प्रवात वसन्तमा ॥
मनको कुरा मृदु अक्षले ।
त्यसरी कि बन्छ सुभाषित ?
कित पुष्पतुल्य सुवासित ?"
(३१)

यति सोच्दछिन्‌ मनमा तिनी ।
किन चारु ती नखरा गरी ॥
अलि नक्कली रुन सुन्दरी ।
मृदु हाँस्दथिन्‌ चपलासरि ?
(२२)