Page:Shakuntala.pdf/225: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
हाँसी भन्छन् सञ्चिहरु "सखे ! गर्न आए पिकार । | |||
तारा हाम्रा ढृदय-वनमा एक राम्रा कुमार ॥ | |||
छिप्छन् कोही निकट रहने कन्दरामा अँध्यारो । | |||
राजा छैनन् निकट त भने, भित्र छन् गुप्त क्यार ?" | |||
{{pcn|(४७)}} | |||
हाँसी लज्जा सरस गतिले भट्ट ती फर्किमाँदी ! | |||
"कस्तो भो है डर अनि कटी ? के गरी थाह पाए ॥" | |||
भन्दी झुढ्दी अघि पछि दुवैतर्फ हेर्दी उज्याली । | |||
राम्री सारै मृदुल महिमा काव्य राखुून् उचाली ॥ | |||
{{pcn|(४८)}} | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 14:50, 15 May 2025
This page has not been proofread
हाँसी भन्छन् सञ्चिहरु "सखे ! गर्न आए पिकार ।
तारा हाम्रा ढृदय-वनमा एक राम्रा कुमार ॥
छिप्छन् कोही निकट रहने कन्दरामा अँध्यारो ।
राजा छैनन् निकट त भने, भित्र छन् गुप्त क्यार ?"
(४७)
हाँसी लज्जा सरस गतिले भट्ट ती फर्किमाँदी !
"कस्तो भो है डर अनि कटी ? के गरी थाह पाए ॥"
भन्दी झुढ्दी अघि पछि दुवैतर्फ हेर्दी उज्याली ।
राम्री सारै मृदुल महिमा काव्य राखुून् उचाली ॥
(४८)