Page:Shakuntala.pdf/360: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बिहानी चराका पखेटा उज्याला । | |||
कनै स्वर्गको गुह्य चोर भनेर ॥ | |||
लिई शीतथोपा उडेका नजीक । | |||
बनी भान दिन्थे पुकारा गरेर ॥ | |||
{{pcn|(२२६)}} | |||
त्यही हो भनी सम्भिँदा हेमकूट । | |||
जहाँ सूर्यको कान्ति बल्थ्यो सुवर्ण ॥ | |||
अनेकों अरू भृङ्गको बीच साथी । | |||
सुनौला च्ुचू्राहरू बीच माथि ॥ | |||
{{pcn|(२२७)}} | |||
त्यही ओर्लिने आशयी भै विमान । | |||
चल्यो त्यो दिशामा हवा शुद्ध खान ॥ | |||
जहाँ नीरका शिल्पकारीसमान । | |||
धिए हौल च्डा सुनौला बिहान ॥ | |||
{{pcn|(२२८)}} | |||
कुटी एक आनन्दको चारु देखे । | |||
पराले छ छाना झरी रङ्गिएको ॥ | |||
दुवै भ्यालवाला जहाँ देवदारु । | |||
सियाका बनी चारु टुप्पा रहन्छन् ॥ | |||
{{pcn|(२२९)}} | |||
सफा मर्मरे ठाउँमा स्निग्ध भूमि । | |||
छ सम्म्याइएकी लगाएर बोट ॥ | |||
जहाँ फुल्ख झुप्पा बनी रम्य रङ्ग । | |||
सफा पारिलो नेत्रले चुम्बिएर ॥ | |||
{{pcn|(२३०)}} | |||
हरा कोखमा नाष्पजाली उठेको । | |||
पछचौराहरू लर्किए झै झरेर ॥ | |||
पहाडी प्रसूनादि श््ब्वारवाली । | |||
छ त्यो शौल शोभा बढी चारु हेर ॥ | |||
{{pcn|(२३१)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:26, 25 May 2025
बिहानी चराका पखेटा उज्याला ।
कनै स्वर्गको गुह्य चोर भनेर ॥
लिई शीतथोपा उडेका नजीक ।
बनी भान दिन्थे पुकारा गरेर ॥
(२२६)
त्यही हो भनी सम्भिँदा हेमकूट ।
जहाँ सूर्यको कान्ति बल्थ्यो सुवर्ण ॥
अनेकों अरू भृङ्गको बीच साथी ।
सुनौला च्ुचू्राहरू बीच माथि ॥
(२२७)
त्यही ओर्लिने आशयी भै विमान ।
चल्यो त्यो दिशामा हवा शुद्ध खान ॥
जहाँ नीरका शिल्पकारीसमान ।
धिए हौल च्डा सुनौला बिहान ॥
(२२८)
कुटी एक आनन्दको चारु देखे ।
पराले छ छाना झरी रङ्गिएको ॥
दुवै भ्यालवाला जहाँ देवदारु ।
सियाका बनी चारु टुप्पा रहन्छन् ॥
(२२९)
सफा मर्मरे ठाउँमा स्निग्ध भूमि ।
छ सम्म्याइएकी लगाएर बोट ॥
जहाँ फुल्ख झुप्पा बनी रम्य रङ्ग ।
सफा पारिलो नेत्रले चुम्बिएर ॥
(२३०)
हरा कोखमा नाष्पजाली उठेको ।
पछचौराहरू लर्किए झै झरेर ॥
पहाडी प्रसूनादि श््ब्वारवाली ।
छ त्यो शौल शोभा बढी चारु हेर ॥
(२३१)