Page:Shakuntala.pdf/354: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
भनी लाग्ने मीठो तवर मन सन्तुष्ट हन गै : | |||
रहोस् अद्लीबद्ली विकसित रह्न् रूपहरु झैं ॥ | |||
{{pcn|(१८७)}} | |||
"यही यौटै हो वा पर पनि कतै स्वर्ग छ" भनी । | |||
त्यहाँ सोद्धा भन्छन् सुरपति "हजारौं अझ पनि ॥ | |||
बनेका छन् राम्रा प्रभृह्ददयका दिव्य महिमा । | |||
म जस्ता राजा छन् कति कति महान् विश्वभरमा ॥" | |||
{{pcn|(१८८)}} | |||
कनै पन्छी बोल्यो 'पिउ पिउ' कुनै चाँचर 'च च' | |||
कनै 'कर् कर' लिन्थे हृदयसित प्रेमी प्रतिध्वनि ॥ | |||
कुनै "को हो को हो' कति 'कुलुलु" कोही 'कल कल' | |||
कनै 'चीं ची कलबुल् चिरिरि चुद्दै चैँ चैँ" प्रतिपल ॥ | |||
{{pcn|(१८९)}} | |||
कतै 'काफल् काफल्' 'लहलह' कतै ता "चहचह' । | |||
"फफिल् फिल्' क्वै बोल्छन् 'रुनुझफन्' कतै ता 'खुनमुन्' ॥ | |||
कतै 'पासल् पोसल्' 'पलपल ककल् कल् मुनुमुनु ।' | |||
{{pcn|(१९०)}} | |||
कतै झब्दा पन्छी किसलय नयाँमा तह तह । | |||
त्यसै हल्की हल्की मुखरित छ मीठो 'चह चह' ॥ | |||
"फफर् फर् फर' गर्छन् विहग सब उड्दा वरिपरि । | |||
त्यसै झारी धूलो स्रभित मजामा झरफझरी ॥ | |||
{{pcn|(१९१)}} | |||
चरो दइन्द्रेणीले नृपतिकन देखी चमकले । | |||
'छ छ छ छ' बोल्यो जिउकन हिलाई भडकले ॥ | |||
फिँजायो लम्पङ्खे रँग ललित लामो झिलिमिली । | |||
उडी चम्क्यो गम्क्यो जलबिच पस्यो झल्फझल नली ॥ | |||
{{pcn|(१९२)}} | |||
त्यहाँ छन् बाट्ला मखमल मुनाको तट लिने । | |||
गरा जस्ता राम्रा मरमर किनारा मृुदुकने ॥ | |||
जडेका ढुङ्गा झै झलझल जहाँ सैकत कणा । | |||
सितारा झै झल्फल् लसित छ उज्यालो छविसँग ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 21:19, 25 May 2025
भनी लाग्ने मीठो तवर मन सन्तुष्ट हन गै :
रहोस् अद्लीबद्ली विकसित रह्न् रूपहरु झैं ॥
(१८७)
"यही यौटै हो वा पर पनि कतै स्वर्ग छ" भनी ।
त्यहाँ सोद्धा भन्छन् सुरपति "हजारौं अझ पनि ॥
बनेका छन् राम्रा प्रभृह्ददयका दिव्य महिमा ।
म जस्ता राजा छन् कति कति महान् विश्वभरमा ॥"
(१८८)
कनै पन्छी बोल्यो 'पिउ पिउ' कुनै चाँचर 'च च'
कनै 'कर् कर' लिन्थे हृदयसित प्रेमी प्रतिध्वनि ॥
कुनै "को हो को हो' कति 'कुलुलु" कोही 'कल कल'
कनै 'चीं ची कलबुल् चिरिरि चुद्दै चैँ चैँ" प्रतिपल ॥
(१८९)
कतै 'काफल् काफल्' 'लहलह' कतै ता "चहचह' ।
"फफिल् फिल्' क्वै बोल्छन् 'रुनुझफन्' कतै ता 'खुनमुन्' ॥
कतै 'पासल् पोसल्' 'पलपल ककल् कल् मुनुमुनु ।'
(१९०)
कतै झब्दा पन्छी किसलय नयाँमा तह तह ।
त्यसै हल्की हल्की मुखरित छ मीठो 'चह चह' ॥
"फफर् फर् फर' गर्छन् विहग सब उड्दा वरिपरि ।
त्यसै झारी धूलो स्रभित मजामा झरफझरी ॥
(१९१)
चरो दइन्द्रेणीले नृपतिकन देखी चमकले ।
'छ छ छ छ' बोल्यो जिउकन हिलाई भडकले ॥
फिँजायो लम्पङ्खे रँग ललित लामो झिलिमिली ।
उडी चम्क्यो गम्क्यो जलबिच पस्यो झल्फझल नली ॥
(१९२)
त्यहाँ छन् बाट्ला मखमल मुनाको तट लिने ।
गरा जस्ता राम्रा मरमर किनारा मृुदुकने ॥
जडेका ढुङ्गा झै झलझल जहाँ सैकत कणा ।
सितारा झै झल्फल् लसित छ उज्यालो छविसँग ॥