Page:Shakuntala.pdf/340: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
तस्मात् जास यहाँ छैन केही बेर लडीकन | |||
थाक्नेछ दैत्य चाँडै नै आत्मा गल्छ गिरीकन ॥ | |||
{{pcn|(९२)}} | |||
क्रा गर्दा गर्दै असुरहरु आए घननन । | |||
झरे तारा जस्ता झरफझर गरी दैत्यदमन ॥ | |||
बडो बाजा घूँ धूँ ढमढम नजे दढोलकहरू । | |||
यता बज्छन् घण्टा घननन गरी शाडख डमरु ॥ | |||
{{pcn|(९३)}} | |||
कोलाहल भयो ठूलो समरध्वनि दैत्यको । | |||
उठे प्रत्युचर दिँदा देवता युद्धशाब्दले ॥ | |||
{{pcn|(९४)}} | |||
"महाधच्येय ! महाध्येय !" दैत्यले गर्जना गरे । | |||
"महासत्य, महासत्य" देवले गर्जना गरे ॥ | |||
{{pcn|(९५)}} | |||
दैत्यले गर्जना गर्दा कालो तूफान मच्चियो । | |||
देवले गर्जना गर्दा बिजुली झिल्ल चम्कियो ॥ | |||
{{pcn|(९६)}} | |||
दैत्यराजहरू ठूलो शानका रथमा चढे । | |||
ठूला ठूला पड्खवाला हयका गतिले बढे ॥ | |||
{{pcn|(९७)}} | |||
दैत्यका शप्त्र धर्काई दिन्धे घन्न नभस्तल । | |||
देवका अस्त्र चम्कन्थे शान्त, सुन्दर, उज्ज्वल ॥ | |||
{{pcn|(९८)}} | |||
वाणवर्षा भयौ ढाकी आकाश घनले सरि । | |||
रणस्थल अँध्यारो भो वर्षियो रक्तको झरी ॥ | |||
{{pcn|(९९)}} | |||
रचाम्किए देवका शास्त्र अस्त्र, झल्ल प्रकाश दी । | |||
आँखा हेरी देव हान्थे दैत्य दुक् बन्द भैवरी ॥ | |||
{{pcn|(१००)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:19, 25 May 2025
तस्मात् जास यहाँ छैन केही बेर लडीकन
थाक्नेछ दैत्य चाँडै नै आत्मा गल्छ गिरीकन ॥
(९२)
क्रा गर्दा गर्दै असुरहरु आए घननन ।
झरे तारा जस्ता झरफझर गरी दैत्यदमन ॥
बडो बाजा घूँ धूँ ढमढम नजे दढोलकहरू ।
यता बज्छन् घण्टा घननन गरी शाडख डमरु ॥
(९३)
कोलाहल भयो ठूलो समरध्वनि दैत्यको ।
उठे प्रत्युचर दिँदा देवता युद्धशाब्दले ॥
(९४)
"महाधच्येय ! महाध्येय !" दैत्यले गर्जना गरे ।
"महासत्य, महासत्य" देवले गर्जना गरे ॥
(९५)
दैत्यले गर्जना गर्दा कालो तूफान मच्चियो ।
देवले गर्जना गर्दा बिजुली झिल्ल चम्कियो ॥
(९६)
दैत्यराजहरू ठूलो शानका रथमा चढे ।
ठूला ठूला पड्खवाला हयका गतिले बढे ॥
(९७)
दैत्यका शप्त्र धर्काई दिन्धे घन्न नभस्तल ।
देवका अस्त्र चम्कन्थे शान्त, सुन्दर, उज्ज्वल ॥
(९८)
वाणवर्षा भयौ ढाकी आकाश घनले सरि ।
रणस्थल अँध्यारो भो वर्षियो रक्तको झरी ॥
(९९)
रचाम्किए देवका शास्त्र अस्त्र, झल्ल प्रकाश दी ।
आँखा हेरी देव हान्थे दैत्य दुक् बन्द भैवरी ॥
(१००)