Jump to content

Page:Shakuntala.pdf/337: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
तपस्या ठूलो हो तर अझ छ यौटा मुटु कुरा ।
तपस्या ठूलो हो जिउ सब जिती विश्व जितिने ॥
जिती आफैंलाई त्रिभुवन त्यसै पाउ रहने ।
तपस्या हो ठूलो तर मुदु कुरा सुन्दर चिने ॥
{{pcn|(६५)}}


महाध्येयी जित्छन्‌ समय अवकारशैकन दुवै ।
दिई सर्वशवै नै थरहर गराईकन तप ॥
जगत्‌का मूलै नै धरहर गराईकन तप ।
गरी जित्छन्‌ झारी प्रभुकतन करैसाथ निकट ॥
{{pcn|(६६)}}
महाध्येयीका छन्‌ अणुअण्‌ मिली एक तरफ ।
नडग्छन्‌ ती घोरै त्रिभुवन डगे तापनि सब ॥
जिती कालैलाई अमरपदमा ती स्थिर भई ।
हरी भैँचालो नै यश लिन उ सक्छन्‌ सहज नै ॥
{{pcn|(६७)}}
सबै ज्योत्स्ना आफ्नो रविसरि गराई धपधप ।
खिँची हुद्व्योमैमा प्रकटित गराई जपतप ॥
सबै सेता रापैसरि ज्वलनमा दिव्य रहने ।
महाध्येयी जित्छन्‌ त्रिभुवन जितूँ नै यदि भने ॥
{{pcn|(६८)}}
महाध्येयी जित्छन्‌ तर प्रकृतिमा एक नियम ।
छ शास्ता सारामा छ जूनअनुसारी बल शम ॥
यही कञ्जी यौटा जगभर महाशक्तिहरुको ।
छ सत्‌मा जो चल्ने उत्तकन अनन्त प्रबलता ॥
{{pcn|(६९)}}
अनन्त-शक्तिमान्‌ आत्मा, हुन्छ सत्‌को पिछा लिँदो ।
प्रभुको दिव्यता निन्छ एकत्व पनि सर्वदा ॥
{{pcn|(७०)}}
सत्य नै ईशको रूप, सत्य तुल्य अगम्य छ ।
विश्वेशको सतृस्वरूप लयले मात्र गम्य छ ॥
{{pcn|(७१)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 21:19, 25 May 2025

This page has not been proofread

तपस्या ठूलो हो तर अझ छ यौटा मुटु कुरा ।
तपस्या ठूलो हो जिउ सब जिती विश्व जितिने ॥
जिती आफैंलाई त्रिभुवन त्यसै पाउ रहने ।
तपस्या हो ठूलो तर मुदु कुरा सुन्दर चिने ॥
(६५)

महाध्येयी जित्छन्‌ समय अवकारशैकन दुवै ।
दिई सर्वशवै नै थरहर गराईकन तप ॥
जगत्‌का मूलै नै धरहर गराईकन तप ।
गरी जित्छन्‌ झारी प्रभुकतन करैसाथ निकट ॥
(६६)

महाध्येयीका छन्‌ अणुअण्‌ मिली एक तरफ ।
नडग्छन्‌ ती घोरै त्रिभुवन डगे तापनि सब ॥
जिती कालैलाई अमरपदमा ती स्थिर भई ।
हरी भैँचालो नै यश लिन उ सक्छन्‌ सहज नै ॥
(६७)

सबै ज्योत्स्ना आफ्नो रविसरि गराई धपधप ।
खिँची हुद्व्योमैमा प्रकटित गराई जपतप ॥
सबै सेता रापैसरि ज्वलनमा दिव्य रहने ।
महाध्येयी जित्छन्‌ त्रिभुवन जितूँ नै यदि भने ॥
(६८)

महाध्येयी जित्छन्‌ तर प्रकृतिमा एक नियम ।
छ शास्ता सारामा छ जूनअनुसारी बल शम ॥
यही कञ्जी यौटा जगभर महाशक्तिहरुको ।
छ सत्‌मा जो चल्ने उत्तकन अनन्त प्रबलता ॥
(६९)

अनन्त-शक्तिमान्‌ आत्मा, हुन्छ सत्‌को पिछा लिँदो ।
प्रभुको दिव्यता निन्छ एकत्व पनि सर्वदा ॥
(७०)

सत्य नै ईशको रूप, सत्य तुल्य अगम्य छ ।
विश्वेशको सतृस्वरूप लयले मात्र गम्य छ ॥
(७१)