Page:Shakuntala.pdf/317: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
गयो सानु पाठो त्यसै फुर्फुरै भै । | |||
बसी धैर्य गर्दा त्यहाँ धेर बेर ॥ | |||
खुल्यो दोहरो रइको दिव्य लच्का । | |||
टुटेको त्यहाँ पूर्वको कोणनेर ॥ | |||
{{pcn|(५)}} | |||
"नजा मिट्दु ! आ-आ हिलोमा गएर । | |||
कहाँकी हरे ! चञ्चले मैलिएर ॥ | |||
नठोकी तँलाई त पख्् मिद्दु कस्ती । | |||
नमान्ने अजीरा त्यसै मात्तिएर ॥" | |||
{{pcn|(६)}} | |||
भनी किन् हेर ! श्यामा पछाडि । | |||
छनूँ भन्छ उ फूर्तिले नाङ्गिएर ॥ | |||
परैसम्म झन् झन् लग्यो खान गाली । | |||
हिलो छ्यापछ्याप्ती गरी उफ्रिएर ॥ | |||
{{pcn|(७)}} | |||
कराएर म्याँ म्याँ कलीलो मुकण्डी । | |||
झिकी पात झै पातलो लाल जिभ्रो ॥ | |||
हुँदा दूर केही नजीकै पुगेमा । | |||
त्यसै फुर्फरे भै घुमी उफ्रिएर ॥ | |||
{{pcn|(८)}} | |||
लग्यो हेर श्यामा कदाएर टाढा । | |||
किनारा पुगिन् पोखरीको कदेर ॥ | |||
जहाँ सिल्मिलाएर पानी हरीयो । | |||
न लिन्थ्यो कनै चित्र छाया परेर ॥ | |||
{{pcn|(९)}} | |||
लग्यो स्नानको भूमिमा हेर श्यामा । | |||
कलीलो गरी कण्ठ बोलेर म्याँ म्याँ ॥ | |||
पु॒गी टक्क अडक्यो त्यही ठाउँनेर । | |||
जहाँ गौतमी स्नान गर्थिन् सबेर ॥ | |||
{{pcn|(१०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 21:11, 25 May 2025
गयो सानु पाठो त्यसै फुर्फुरै भै ।
बसी धैर्य गर्दा त्यहाँ धेर बेर ॥
खुल्यो दोहरो रइको दिव्य लच्का ।
टुटेको त्यहाँ पूर्वको कोणनेर ॥
(५)
"नजा मिट्दु ! आ-आ हिलोमा गएर ।
कहाँकी हरे ! चञ्चले मैलिएर ॥
नठोकी तँलाई त पख्् मिद्दु कस्ती ।
नमान्ने अजीरा त्यसै मात्तिएर ॥"
(६)
भनी किन् हेर ! श्यामा पछाडि ।
छनूँ भन्छ उ फूर्तिले नाङ्गिएर ॥
परैसम्म झन् झन् लग्यो खान गाली ।
हिलो छ्यापछ्याप्ती गरी उफ्रिएर ॥
(७)
कराएर म्याँ म्याँ कलीलो मुकण्डी ।
झिकी पात झै पातलो लाल जिभ्रो ॥
हुँदा दूर केही नजीकै पुगेमा ।
त्यसै फुर्फरे भै घुमी उफ्रिएर ॥
(८)
लग्यो हेर श्यामा कदाएर टाढा ।
किनारा पुगिन् पोखरीको कदेर ॥
जहाँ सिल्मिलाएर पानी हरीयो ।
न लिन्थ्यो कनै चित्र छाया परेर ॥
(९)
लग्यो स्नानको भूमिमा हेर श्यामा ।
कलीलो गरी कण्ठ बोलेर म्याँ म्याँ ॥
पु॒गी टक्क अडक्यो त्यही ठाउँनेर ।
जहाँ गौतमी स्नान गर्थिन् सबेर ॥
(१०)