Page:Shakuntala.pdf/306: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
::बनिन् प्रेमी मीढठी चकित भास्करसँग ॥ | |||
पिताले मानेनन् तर विरहमा | |||
::सफा दाना लुर्के कुसुमहरुमा नित्य निशिमा ॥ | |||
बने बेली दोटै हृदय करुणाले प्रभुजिका । | |||
::अझै फुल्छन् बास्ना मधुरसँग हाँसेर हलुका ॥ | |||
छिपाई यौटाको हृदयकन अर्को हृदयमा । | |||
::, चरा सिर्ज मीठा सुमधुर प्रशंसा उदयमा ॥ | |||
जगत्का कर्ताले दुइ दिल बनी जून हँसिला । | |||
::सुधा प्युँदै बस्छन् विधुकिरणका गन्ध रसिला ॥ | |||
भनी मर्जी हुन्थ्यो, अब दुइ र; तौ सथ जपना । | |||
::सधैँ बन्ने त्यस्तै- भुलन् कसरी ? हाय ! सपना ॥ | |||
{{pcn|(१७६)}} | |||
मलाई दी औंठी समर-थलामा शात्रुदमन । | |||
::जसै फर्कीनक्स्यो हृदय तन रन्थ्यौ दिन दिन ॥ | |||
बनाई घण्टी झैं मुदु, जलदृशीपूजन गरी ] | |||
::सधैँ नाल्थी बास्ना विरह-अनलैमा थरि-थरी ॥ | |||
बनाई दुखको भवन दिलमा मन्दिरसरि । | |||
::म बस्थें पूजामा गहभर हवा चामर गरी ॥ | |||
त्यही बाली ज्वाना प्रणय-दिलको कोमलमुना । | |||
::चढाई आशाका निशिसरि उषा -नमुना ॥ | |||
हरे निर्सीनक्स्यो ! क्षण क्षण हँदी हाय ! जपना । | |||
::यसो होला भन्ने मकन न थियो बीच सपना ॥ | |||
{{pcn|(१७७)}} | |||
भयो चीरा-फाटा मुदु धरधरी छाति चिरियो । | |||
::थियो आशा आडै, अब उ पनि वैलेर छरियो ॥ | |||
हरे ! वर्षा जस्तो प्रभु सकल यो जीवनकथा । | |||
::रुझेकी पन्छी झै मरणनजिकै पुग्छु अब ता ॥" | |||
{{pcn|(१७८)}} | |||
भनी झारी बर्बर् नभनिसकिनै जीवनकथा । | |||
::अरू बाँकी रुन्छिन् "शिव अब गयो जीवन ज्यथा ॥ | |||
म त्यक्ता नारी भै कुन भुवनमा आश्रय लिने ? | |||
::हरे ! यस्तो कुर प्रकृति प्रभ् के कारण हुने ? | |||
{{pcn|(१७९)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:58, 22 May 2025
बनिन् प्रेमी मीढठी चकित भास्करसँग ॥
पिताले मानेनन् तर विरहमा
सफा दाना लुर्के कुसुमहरुमा नित्य निशिमा ॥
बने बेली दोटै हृदय करुणाले प्रभुजिका ।
अझै फुल्छन् बास्ना मधुरसँग हाँसेर हलुका ॥
छिपाई यौटाको हृदयकन अर्को हृदयमा ।
, चरा सिर्ज मीठा सुमधुर प्रशंसा उदयमा ॥
जगत्का कर्ताले दुइ दिल बनी जून हँसिला ।
सुधा प्युँदै बस्छन् विधुकिरणका गन्ध रसिला ॥
भनी मर्जी हुन्थ्यो, अब दुइ र; तौ सथ जपना ।
सधैँ बन्ने त्यस्तै- भुलन् कसरी ? हाय ! सपना ॥
(१७६)
मलाई दी औंठी समर-थलामा शात्रुदमन ।
जसै फर्कीनक्स्यो हृदय तन रन्थ्यौ दिन दिन ॥
बनाई घण्टी झैं मुदु, जलदृशीपूजन गरी ]
सधैँ नाल्थी बास्ना विरह-अनलैमा थरि-थरी ॥
बनाई दुखको भवन दिलमा मन्दिरसरि ।
म बस्थें पूजामा गहभर हवा चामर गरी ॥
त्यही बाली ज्वाना प्रणय-दिलको कोमलमुना ।
चढाई आशाका निशिसरि उषा -नमुना ॥
हरे निर्सीनक्स्यो ! क्षण क्षण हँदी हाय ! जपना ।
यसो होला भन्ने मकन न थियो बीच सपना ॥
(१७७)
भयो चीरा-फाटा मुदु धरधरी छाति चिरियो ।
थियो आशा आडै, अब उ पनि वैलेर छरियो ॥
हरे ! वर्षा जस्तो प्रभु सकल यो जीवनकथा ।
रुझेकी पन्छी झै मरणनजिकै पुग्छु अब ता ॥"
(१७८)
भनी झारी बर्बर् नभनिसकिनै जीवनकथा ।
अरू बाँकी रुन्छिन् "शिव अब गयो जीवन ज्यथा ॥
म त्यक्ता नारी भै कुन भुवनमा आश्रय लिने ?
हरे ! यस्तो कुर प्रकृति प्रभ् के कारण हुने ?
(१७९)