Jump to content

Page:Shakuntala.pdf/290: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
ताज यो हृदयको प्रभ्‌ ज्योति ।
::भूपको प्रकृति दिव्य विभूति ॥
यो प्रकाश महिमा प्रभुबाट ।
::त्याग्न हन्न नृहनेछ ललाट ॥
{{pcn|(९५)}}


वीरको हृदयमा सब हामी ।
::क्षद्र मानिस सदा लिन आश ॥
हैर्दछौं प्रक्त सत्य नडग्नै ।
::त्यो समुज्ज्वल सफा धुव जस्तो ॥
कम्पहीन हँसिलो छविबाट ।
::मृत्यु खान्छ मुखमा दृढ लात ॥
एक इश्वर र सत्य छ नित्य ।
::साहसी अमर दिव्य ड्वशारा ॥
त्यो नभै न जग जीवनलाई ।
::पाइँदौ छ स्थिरता युगलाई ॥
वीरको हृदय आड लिएर ।
::सत्यको नित छ कर्म प्रसिद्ध ॥
क्षृद्र अल्पबलका सन हामी ।
::आशा यत्ति मनभित्र हेँदामा ॥
'सत्य जित्छ र असत्य छ गिर्ने ।'
::छौँ सजीव सब प्राण अडेर ॥
सत्यशून्य सब विश्व नुभेमा ।
::प्राण अड्छ जनको, सब जीव ॥
बन्दछन्‌ शावसमान नपीई ।
::न्यायभित्र करुणा दिललाई ॥
मानिसै अमरताकन त्यागी ।
::मर्त्य बन्दछ असत्य लिएर ॥
सत्य हो अमरको रविज्वाला ।
::जो प्र्काशत ननाउँछ विश्व ॥
{{pcn|(९६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 01:54, 22 May 2025

This page has not been proofread

ताज यो हृदयको प्रभ्‌ ज्योति ।
भूपको प्रकृति दिव्य विभूति ॥
यो प्रकाश महिमा प्रभुबाट ।
त्याग्न हन्न नृहनेछ ललाट ॥
(९५)

वीरको हृदयमा सब हामी ।
क्षद्र मानिस सदा लिन आश ॥
हैर्दछौं प्रक्त सत्य नडग्नै ।
त्यो समुज्ज्वल सफा धुव जस्तो ॥
कम्पहीन हँसिलो छविबाट ।
मृत्यु खान्छ मुखमा दृढ लात ॥
एक इश्वर र सत्य छ नित्य ।
साहसी अमर दिव्य ड्वशारा ॥
त्यो नभै न जग जीवनलाई ।
पाइँदौ छ स्थिरता युगलाई ॥
वीरको हृदय आड लिएर ।
सत्यको नित छ कर्म प्रसिद्ध ॥
क्षृद्र अल्पबलका सन हामी ।
आशा यत्ति मनभित्र हेँदामा ॥
'सत्य जित्छ र असत्य छ गिर्ने ।'
छौँ सजीव सब प्राण अडेर ॥
सत्यशून्य सब विश्व नुभेमा ।
प्राण अड्छ जनको, सब जीव ॥
बन्दछन्‌ शावसमान नपीई ।
न्यायभित्र करुणा दिललाई ॥
मानिसै अमरताकन त्यागी ।
मर्त्य बन्दछ असत्य लिएर ॥
सत्य हो अमरको रविज्वाला ।
जो प्र्काशत ननाउँछ विश्व ॥
(९६)