Page:Shakuntala.pdf/288: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जानु फेरि र कहाँ छ तहारा ? | |||
::सूर्यका अघि सदैव उज्याला ॥ | |||
भूप सत्य दृढ सुन्दर रूप । | |||
::सत्य सम्झनुहओस् दिलभित्र ॥ | |||
{{pcn|(८३)}} | |||
वीरको हृदयमा रहँदैन । | |||
::एक दाग डर, झूट खरानी ॥ | |||
मिल्दछन् अणु बजाउँछ नृत्य । | |||
::तार तारहरुमा दृढ सत्य ॥ | |||
{{pcn|(८४)}} | |||
वीरता हृदयको दृढता हो । | |||
::कीर्ति सत्य झलमल्ल बलेको ॥ | |||
न्याय सत्यकन आँटसमान । | |||
::सत्य नै अवनिको सन त्राण ॥ | |||
{{pcn|(८५)}} | |||
सत्य नै छ त्रषिलाइ तपस्या । | |||
::सत्यबाट च्युत गिर्छ तपस्वी ॥ | |||
घोर नर्कहरुमा सन उल्टी । | |||
::भित्रबाट न त उद्दछ सुल्टी ॥ | |||
{{pcn|(८६)}} | |||
सत्य नित्य छ अनित्य असत्य । | |||
::सत्यमा छ प्रभुको सुन गादी ॥ | |||
सत्य मात्र छ प्रकाश सुनौला । | |||
::स्वर्ग सत्य सनतर्फ असत्य ॥ | |||
{{pcn|(८७)}} | |||
सत्य हो हृदयमा नहुमूल्य । | |||
::जिन्दगीकन नषण हीरा ॥ | |||
सत्यबाट झलमल्ल | |||
::फुल्छ जीवन रँगीन बनेर ॥ | |||
{{pcn|(८८)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:54, 22 May 2025
This page has not been proofread
जानु फेरि र कहाँ छ तहारा ?
सूर्यका अघि सदैव उज्याला ॥
भूप सत्य दृढ सुन्दर रूप ।
सत्य सम्झनुहओस् दिलभित्र ॥
(८३)
वीरको हृदयमा रहँदैन ।
एक दाग डर, झूट खरानी ॥
मिल्दछन् अणु बजाउँछ नृत्य ।
तार तारहरुमा दृढ सत्य ॥
(८४)
वीरता हृदयको दृढता हो ।
कीर्ति सत्य झलमल्ल बलेको ॥
न्याय सत्यकन आँटसमान ।
सत्य नै अवनिको सन त्राण ॥
(८५)
सत्य नै छ त्रषिलाइ तपस्या ।
सत्यबाट च्युत गिर्छ तपस्वी ॥
घोर नर्कहरुमा सन उल्टी ।
भित्रबाट न त उद्दछ सुल्टी ॥
(८६)
सत्य नित्य छ अनित्य असत्य ।
सत्यमा छ प्रभुको सुन गादी ॥
सत्य मात्र छ प्रकाश सुनौला ।
स्वर्ग सत्य सनतर्फ असत्य ॥
(८७)
सत्य हो हृदयमा नहुमूल्य ।
जिन्दगीकन नषण हीरा ॥
सत्यबाट झलमल्ल
फुल्छ जीवन रँगीन बनेर ॥
(८८)