Page:Shakuntala.pdf/287: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
राज्यका स्थिति विकार बढेर । | |||
::निप्रिनेछ यदि सत्य हटाए ॥ | |||
चित्त नास्तिकसमान खसेको ।. | |||
::खल्बलाउन गईकन आफैं ॥ | |||
{{pcn|(७७)}} | |||
सत्य नीति रहँदातक व्योम । | |||
::तारकाहरु अडाउँछ झल्ल ॥ | |||
गिर्छ त्यो पनि बनीकन आँधि । | |||
::सत्यको यदि नहोस् त समाधि ॥ | |||
{{pcn|(७८)}} | |||
सत्यमडखल ननेर समस्त । | |||
::विश्व अड्दछ परस्पर मेल ॥ | |||
वस्तुमा न त विरोध उठेर । | |||
::गिर्ददे गिरिजरा नअडेर ॥ | |||
{{pcn|(७९)}} | |||
कीर्ति भृपहरुको रविको झै । | |||
::दिव्य चालसँग उज्ज्वल नै छ ॥ | |||
ऐश ऐन तुटिले जुटिजाँदा । | |||
::फेरि सूर्य कसरी नलिजाने ? | |||
{{pcn|(८०)}} | |||
सूर्यबाट जसरी तम-रेखा । | |||
::निस्किँदैन सब मानिस लेखा ॥ | |||
आश गर्दछ सदा मन नाथ ! | |||
::हुन्न झूट कहिल्यै प्रभुबाट ॥ | |||
{{pcn|(८१)}} | |||
जानु फेरि र कहाँ छ सहारा ? | |||
::सत्य नै नृपतिबाट गुमेका ॥ | |||
सूर्णबाट यदि वर्षण हन्छ । | |||
::अन्धकार तन सृष्ट रहन्छ ? | |||
{{pcn|(८२)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:54, 22 May 2025
This page has not been proofread
राज्यका स्थिति विकार बढेर ।
निप्रिनेछ यदि सत्य हटाए ॥
चित्त नास्तिकसमान खसेको ।.
खल्बलाउन गईकन आफैं ॥
(७७)
सत्य नीति रहँदातक व्योम ।
तारकाहरु अडाउँछ झल्ल ॥
गिर्छ त्यो पनि बनीकन आँधि ।
सत्यको यदि नहोस् त समाधि ॥
(७८)
सत्यमडखल ननेर समस्त ।
विश्व अड्दछ परस्पर मेल ॥
वस्तुमा न त विरोध उठेर ।
गिर्ददे गिरिजरा नअडेर ॥
(७९)
कीर्ति भृपहरुको रविको झै ।
दिव्य चालसँग उज्ज्वल नै छ ॥
ऐश ऐन तुटिले जुटिजाँदा ।
फेरि सूर्य कसरी नलिजाने ?
(८०)
सूर्यबाट जसरी तम-रेखा ।
निस्किँदैन सब मानिस लेखा ॥
आश गर्दछ सदा मन नाथ !
हुन्न झूट कहिल्यै प्रभुबाट ॥
(८१)
जानु फेरि र कहाँ छ सहारा ?
सत्य नै नृपतिबाट गुमेका ॥
सूर्णबाट यदि वर्षण हन्छ ।
अन्धकार तन सृष्ट रहन्छ ?
(८२)