Page:Shakuntala.pdf/280: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"उल्ल् रैछस् फटाहा मकन त कुदुनीतुल्य पो आज ठानिस् ? | |||
::के जानिस् कण्वपत्नी ? समभसँग त बोल् भस्म पार्नेछु जानिस् ? | |||
जा जा ! जाने भए जा न त अब तँ यहाँ बिग्रिनेछस् घमण्डी । | |||
::यी हुन् छोरी तैं बुझ्छस् समभनविनु त्यसै बोल्दछस् हैन रण्डी ॥" | |||
{{pcn|(३५)}} | |||
काँप्यो पुड्के डरायो कर दुद्इ अन ता जोड्छ सातो गएर ।) | |||
::"माफी पाउँ नब्भदा यति हुन गइगो जान्छु माता !" नुहेर ॥ | |||
भन्दै त्यो भित्र पस्थ्यो उसबखत त्यहाँ भयालमा भूप आए । | |||
::देखी को को रहेछन् तलतिर यतिले एक नै दृष्टि लाए ॥ | |||
{{pcn|(३६)}} | |||
झल्का पाई मुदितहृदय स्वर्ग देखेसमान । | |||
::ढुक् ढुक् गर्दी मुटु नजरले पाउँदी दिव्य मान ॥ | |||
आशा वल्ली लसित मुखको रङ्ग चढ्दो उज्याली । | |||
::भोम्छिन् रोमाञ्च मृदुल नयाँ त्यो वसन्ती हवामा ॥ | |||
{{pcn|(३७)}} | |||
बोल्लान् बोल्लान् कि अब पहिला शब्द त्यो भ्यालबाट । | |||
::शायद् नामैसित त मकनती गर्दछन् के पुकारा ? | |||
"आयौ केले कुन रित कसो के गरी ?" सम्म केही । | |||
::भन्ने आशा धुकचुक भयो प्रशन केही नसुन्दा ॥ | |||
{{pcn|(३८)}} | |||
"को हो ? को हो ?" सित पिक रटी ती बनेकी झसङ्ग । | |||
::हेर्खिन् लामा नयन रसले भयालसम्मन् उठाई ॥ | |||
देखेनन् लौ कि त नयनले खालि देखे झलक्क । | |||
::सम्झे होलान् तर किन त्यसै बिर्सिएलान् मिलिक्क ॥ | |||
{{pcn|(३९)}} | |||
भन्दै हेर्दी वनतिर तिनी आशवाली पुलुक्क । | |||
::आधा आशा अलिकति कतै के कसो भो भने झै ॥ | |||
चढ्दो लाली शारम ललिता शोचले रोकिएकी । | |||
::मुस्कै जस्ता अघर पहिलो भाव ओर्ली नुहेकी ॥ | |||
{{pcn|(४०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:47, 22 May 2025
"उल्ल् रैछस् फटाहा मकन त कुदुनीतुल्य पो आज ठानिस् ?
के जानिस् कण्वपत्नी ? समभसँग त बोल् भस्म पार्नेछु जानिस् ?
जा जा ! जाने भए जा न त अब तँ यहाँ बिग्रिनेछस् घमण्डी ।
यी हुन् छोरी तैं बुझ्छस् समभनविनु त्यसै बोल्दछस् हैन रण्डी ॥"
(३५)
काँप्यो पुड्के डरायो कर दुद्इ अन ता जोड्छ सातो गएर ।)
"माफी पाउँ नब्भदा यति हुन गइगो जान्छु माता !" नुहेर ॥
भन्दै त्यो भित्र पस्थ्यो उसबखत त्यहाँ भयालमा भूप आए ।
देखी को को रहेछन् तलतिर यतिले एक नै दृष्टि लाए ॥
(३६)
झल्का पाई मुदितहृदय स्वर्ग देखेसमान ।
ढुक् ढुक् गर्दी मुटु नजरले पाउँदी दिव्य मान ॥
आशा वल्ली लसित मुखको रङ्ग चढ्दो उज्याली ।
भोम्छिन् रोमाञ्च मृदुल नयाँ त्यो वसन्ती हवामा ॥
(३७)
बोल्लान् बोल्लान् कि अब पहिला शब्द त्यो भ्यालबाट ।
शायद् नामैसित त मकनती गर्दछन् के पुकारा ?
"आयौ केले कुन रित कसो के गरी ?" सम्म केही ।
भन्ने आशा धुकचुक भयो प्रशन केही नसुन्दा ॥
(३८)
"को हो ? को हो ?" सित पिक रटी ती बनेकी झसङ्ग ।
हेर्खिन् लामा नयन रसले भयालसम्मन् उठाई ॥
देखेनन् लौ कि त नयनले खालि देखे झलक्क ।
सम्झे होलान् तर किन त्यसै बिर्सिएलान् मिलिक्क ॥
(३९)
भन्दै हेर्दी वनतिर तिनी आशवाली पुलुक्क ।
आधा आशा अलिकति कतै के कसो भो भने झै ॥
चढ्दो लाली शारम ललिता शोचले रोकिएकी ।
मुस्कै जस्ता अघर पहिलो भाव ओर्ली नुहेकी ॥
(४०)