Page:Ek chihan.pdf/95: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{left|{{larger|'''पच्चीस'''}}}} | {{left|{{larger|'''पच्चीस'''}}}} | ||
शिव नारान आज साबिक समयमा खेतमा गए । आजदेखि उनले | |||
नानीथकुँलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका | |||
लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त | लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त | ||
पनि | पनि शिव नारानले गरे । खास गरेर शिव नारानको कोठाको एक परिवार | ||
खेतैमा बस्न थाल्यो । | खेतैमा बस्न थाल्यो । नानीथकुँ र पुन नारानकी स्वास्नी, अनि उनका दुई | ||
केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्किन्थे । | केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्किन्थे । | ||
शिव नारानकी स्वास्नी हाकुमायाको नीद अलि चर्को छ । सुत्नासाथै | |||
उनी घुर्रघुर्र घुरेर सिङ्गै रात खान सक्थिन् । उनी सुतेको ठाउँमा आएर | उनी घुर्रघुर्र घुरेर सिङ्गै रात खान सक्थिन् । उनी सुतेको ठाउँमा आएर | ||
कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् । | कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् । | ||
आज पनि हाकुमाया निदाउन निदाउन खोजिरहेकी थिइन्, शिव | आज पनि हाकुमाया निदाउन निदाउन खोजिरहेकी थिइन्, शिव | ||
नारानले ठट्टा गर्दै | नारानले ठट्टा गर्दै भने– "छि: कति सुत्नुपर्ने मानिस ! एकछिन ठट्टा त | ||
गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइरहेको यो कोठामा | गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइरहेको यो कोठामा | ||
आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपयो भने मलाई | आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपयो भने मलाई | ||
Line 22: | Line 22: | ||
"तिम्रो यौवनमा खेलिरहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका | "तिम्रो यौवनमा खेलिरहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका | ||
परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो | परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो | ||
भन्छ्यौ ?" | भन्छ्यौ ?" शिव नारानले पनि हाँसेर भने । | ||
{{nop}} | {{nop}} |
Revision as of 21:59, 22 June 2025
शिव नारान आज साबिक समयमा खेतमा गए । आजदेखि उनले नानीथकुँलाई पनि खेतमा लैजान सुरु गरे । रोपाइँ सकिएकाले खेतको सुरक्षाका लागि आजदेखि खेतमा खाने र सुत्ने अर्थात् रातदिन खेतैमा बस्ने बन्दोबस्त पनि शिव नारानले गरे । खास गरेर शिव नारानको कोठाको एक परिवार खेतैमा बस्न थाल्यो । नानीथकुँ र पुन नारानकी स्वास्नी, अनि उनका दुई केटाकेटीसहित दिनभरि खेतमा काम गरी साँझमा फर्किन्थे ।
शिव नारानकी स्वास्नी हाकुमायाको नीद अलि चर्को छ । सुत्नासाथै उनी घुर्रघुर्र घुरेर सिङ्गै रात खान सक्थिन् । उनी सुतेको ठाउँमा आएर कसैले चाहे बाजा नै बजाओस्, सितिमिति उनी चाल पाउँदैनथिन् ।
आज पनि हाकुमाया निदाउन निदाउन खोजिरहेकी थिइन्, शिव नारानले ठट्टा गर्दै भने– "छि: कति सुत्नुपर्ने मानिस ! एकछिन ठट्टा त गर, तरुनी नै होइन जस्तो ! बत्ती निभाएर अँध्यारो भइरहेको यो कोठामा आफ्नो दाँत देखाएर उज्यालो त पार । सुतेको हेरेर बस्नुपयो भने मलाई शुक्ल पक्षका चन्द्रमालाई कालो कपडाले छोपिराखेको जस्तो लाग्छ ।"
"छि: बुढो भएर पनि कति ठट्टा गर्नुपर्ने !" हाकुमाया मुसुक्क हाँसिन् ।
"तिम्रो यौवनमा खेलिरहेका तिम्रा ती दुवै हाँस्ता आँखा र हिसी परेका परेलाका ती दुवै प्वालहरूले उत्तिकै तान्दै छन्, कहाँ तिमी मलाई बुढो भन्छ्यौ ?" शिव नारानले पनि हाँसेर भने ।