Jump to content

Page:Ek chihan.pdf/84: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
साथसाथै उनीहरूले नाच्तैगाउँदै उनको खुब स्वागत गरे ।
साथसाथै उनीहरूले नाच्तैगाउँदै उनको खुब स्वागत गरे ।


डाक्टर गोदत्तप्रसाद आइपुग्दा रोपाइँ सिद्धिनै लागेको थियो ।  
डाक्टर गोदत्त प्रसाद आइपुग्दा रोपाइँ सिद्धिनै लागेको थियो ।  
चलाख मानिस न ठहरिए, एक नम्बरका धूर्त !  
चलाख मानिस न ठहरिए, एक नम्बरका धूर्त !  
उनी आउनासाथै रोपाइँ गरिरहेकाहरूलाई आफ्नो प्रसन्न चेहराले स्वागत  
उनी आउनासाथै रोपाइँ गरिरहेकाहरूलाई आफ्नो प्रसन्न चेहराले स्वागत  
Line 8: Line 8:
सुपारी भनेर केवल यी दुई थोक मात्र थिएनन्, अनेक जातका खाने  
सुपारी भनेर केवल यी दुई थोक मात्र थिएनन्, अनेक जातका खाने  
मसलाहरू सकेसम्म सफासुग्घर गरेर ल्याइएका थिए । पान पनि पातमा  
मसलाहरू सकेसम्म सफासुग्घर गरेर ल्याइएका थिए । पान पनि पातमा  
बेरिएका होइनन्; आठ-आठ पैसा जाने खुला बिरा; पानमा मगमग बास्ना  
बेरिएका होइनन्; आठ–आठ पैसा जाने खुला बिरा; पानमा मगमग बास्ना  
आउने मसला पनि हाल्न लगाइएको थियो ।
आउने मसला पनि हाल्न लगाइएको थियो ।


डाक्टर गोदत्तप्रसादले सबभन्दा पहिले शिवनारानलाई नै पान अर्पण  
डाक्टर गोदत्त प्रसादले सबभन्दा पहिले शिव नारानलाई नै पान अर्पण  
गरे । सत्कारको भावमा मुसुक्क हाँसेर शिवनारानले पानसुपारी अँजुलीमा  
गरे । सत्कारको भावमा मुसुक्क हाँसेर शिव नारानले पानसुपारी अँजुलीमा  
थापेर लिए । यस क्रियाले डाक्टर गोदत्तप्रसादलाई बडो सन्तोष र आनन्द  
थापेर लिए । यस क्रियाले डाक्टर गोदत्त प्रसादलाई बडो सन्तोष र आनन्द  
भयो । अनि उनले शिवनारानको परिवारका अरू सदस्यलाई पनि यस्तै  
भयो । अनि उनले शिव नारानको परिवारका अरू सदस्यलाई पनि यस्तै  
भावनामा पानसुपारी बाँड्न थाले । उमेरको क्रमानुसार वितरण गरिएको  
भावनामा पानसुपारी बाँड्न थाले । उमेरको क्रमानुसार वितरण गरिएको  
हुनाले नानीथकुंको हात थाप्ने समय झन्डै बीचक्रममा परेको थियो । सबै  
हुनाले नानीथकुँको हात थाप्ने समय झन्डै बीचक्रममा परेको थियो । सबै  
परिवारलाई बाँडिसकेपछि डाक्टर गोदत्तप्रसादले खेतालाहरूलाई पनि  
परिवारलाई बाँडिसकेपछि डाक्टर गोदत्त प्रसादले खेतालाहरूलाई पनि  
त्यत्तिकै श्रद्धा र स्नेहमा पानसुपारी बाँडेका थिए ।
त्यत्तिकै श्रद्धा र स्नेहमा पानसुपारी बाँडेका थिए ।


Line 26: Line 26:
थियो । यही चरमसीमामा पुगेको आवेशमा रोपाहारहरू हिलेपानी आकाशमा  
थियो । यही चरमसीमामा पुगेको आवेशमा रोपाहारहरू हिलेपानी आकाशमा  
छरछर गर्दै वर्षाको अभिनय गर्न थाले । नानीथकु‌ंले पनि हिलेपानी आकाशमा  
छरछर गर्दै वर्षाको अभिनय गर्न थाले । नानीथकु‌ंले पनि हिलेपानी आकाशमा  
छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर गोदत्तप्रसाद उभिइरहेको ठाउँमा  
छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर गोदत्त प्रसाद उभिइरहेको ठाउँमा  
हिलेपानी छर्न सुरु गरिन् । हाँस्तै यताउति छल्न खोज्दाखोज्दै डाक्टर गोदत्त
हिलेपानी छर्न सुरु गरिन् । हाँस्तै यताउति छल्न खोज्दाखोज्दै डाक्टर गोदत्त
प्रसाद हिलेपानीले टाटेपाटेको रूपमा रङ्गिहाले । अनि त रसरङ्ग र जाँड
प्रसाद हिलेपानीले टाटेपाटेको रूपमा रङ्गिहाले । अनि त रसरङ्ग र जाँड
रक्सीले त्यसै हाहा र हुहु गर्दै उफ्रँदै रोपाहारहरूले पनि डाक्टर गोदत्तप्रसाद
रक्सीले त्यसै हाहा र हुहु गर्दै उफ्रँदै रोपाहारहरूले पनि डाक्टर गोदत्त प्रसाद

Revision as of 21:59, 22 June 2025

This page has not been proofread

आउनु उनीहरूका निम्ति सानो कुरा पनि त थिएन । डाक्टर आइपुग्नाका साथसाथै उनीहरूले नाच्तैगाउँदै उनको खुब स्वागत गरे ।

डाक्टर गोदत्त प्रसाद आइपुग्दा रोपाइँ सिद्धिनै लागेको थियो । चलाख मानिस न ठहरिए, एक नम्बरका धूर्त ! उनी आउनासाथै रोपाइँ गरिरहेकाहरूलाई आफ्नो प्रसन्न चेहराले स्वागत गर्दै बडो गहिरो शुभेच्छा भाव देखाएर पानसुपारी बाँड्न थाले । पान सुपारी भनेर केवल यी दुई थोक मात्र थिएनन्, अनेक जातका खाने मसलाहरू सकेसम्म सफासुग्घर गरेर ल्याइएका थिए । पान पनि पातमा बेरिएका होइनन्; आठ–आठ पैसा जाने खुला बिरा; पानमा मगमग बास्ना आउने मसला पनि हाल्न लगाइएको थियो ।

डाक्टर गोदत्त प्रसादले सबभन्दा पहिले शिव नारानलाई नै पान अर्पण गरे । सत्कारको भावमा मुसुक्क हाँसेर शिव नारानले पानसुपारी अँजुलीमा थापेर लिए । यस क्रियाले डाक्टर गोदत्त प्रसादलाई बडो सन्तोष र आनन्द भयो । अनि उनले शिव नारानको परिवारका अरू सदस्यलाई पनि यस्तै भावनामा पानसुपारी बाँड्न थाले । उमेरको क्रमानुसार वितरण गरिएको हुनाले नानीथकुँको हात थाप्ने समय झन्डै बीचक्रममा परेको थियो । सबै परिवारलाई बाँडिसकेपछि डाक्टर गोदत्त प्रसादले खेतालाहरूलाई पनि त्यत्तिकै श्रद्धा र स्नेहमा पानसुपारी बाँडेका थिए ।

रोपाइँको काम अन्तिम समयमा पुगिसकेको हुनाले त्यसबाट रोपाहारहरू भित्र भरिएर आएको रसानुभूति पनि पराकाष्ठामा पुगिरहेको थियो । यस कारण रोपाइँमा हुने क्रियाको उतारचढाउ, आरोहअवरोह अर्थात् नाचगान, कुदाइ, उफ्राइ, ख्यालठट्टा मात्र द्रुत गतिमा बढिरहेको थियो । यही चरमसीमामा पुगेको आवेशमा रोपाहारहरू हिलेपानी आकाशमा छरछर गर्दै वर्षाको अभिनय गर्न थाले । नानीथकु‌ंले पनि हिलेपानी आकाशमा छराछर गरी वर्षाको अभिनय गर्दै डाक्टर गोदत्त प्रसाद उभिइरहेको ठाउँमा हिलेपानी छर्न सुरु गरिन् । हाँस्तै यताउति छल्न खोज्दाखोज्दै डाक्टर गोदत्त प्रसाद हिलेपानीले टाटेपाटेको रूपमा रङ्गिहाले । अनि त रसरङ्ग र जाँड रक्सीले त्यसै हाहा र हुहु गर्दै उफ्रँदै रोपाहारहरूले पनि डाक्टर गोदत्त प्रसाद