Jump to content

Page:Ek chihan.pdf/82: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{right|{{larger|'''तेइस'''}}}}
{{right|{{larger|'''तेइस'''}}}}


आज शिवनारानको खेतमा रोपाइँ भइरहेको छ ।  
आज शिव नारानको खेतमा रोपाइँ भइरहेको छ ।  
रोपाइँको दिन हुनाले पुननारान हर्षनारान पनि  
रोपाइँको दिन हुनाले पुन नारान हर्ष नारान पनि  
अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र  
अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र  
नानीथकुं पनि रोपाइँमा लागिरहेका छन् ।  
नानीथकुँ पनि रोपाइँमा लागिरहेका छन् ।  
काम सघाउन आएकाहरू पनि सबै खुसी, दङ्ग भई नाचेर  
काम सघाउन आएकाहरू पनि सबै खुसी, दङ्ग भई नाचेर  
रोपाइँ गरिरहेछन् । नानीथकुंउपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको  
रोपाइँ गरिरहेछन् । नानीथकुँउपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको  
थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा  
थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा  
समस्या अल्झिरहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी  
समस्या अल्झिरहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी  
सदस्यहरूसरह नै नानीथकुं पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त  
सदस्यहरूसरह नै नानीथकुँ पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त  
छिन् । उनी पनि अरूसरह नाच्तै-गाउँदै मस्तानामा कुदिरहेकी छिन् किनभने  
छिन् । उनी पनि अरूसरह नाच्तै–गाउँदै मस्तानामा कुदिरहेकी छिन् किनभने  
नानीथकुंलाई राम्ररी थाहा छ, उनका बाबु अष्टनारानलाई रोपाइँको दिनमा  
नानीथकुँलाई राम्ररी थाहा छ, उनका बाबु अष्टनारानलाई रोपाइँको दिनमा  
जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई  
जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई  
त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि ।  
त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि ।  
रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्मआह्वान गरेको दिन  
रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्मआह्वान गरेको दिन  
सम्झन्थे । यसकारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन  
सम्झन्थे । यसकारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन  
भए तापनि ‘आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको  
भए तापनि 'आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको  
आत्मालाई आघात पुऱ्याउनु हो’ भन्ने सम्झेर नानीथकुं दुःखमा पनि सुखको  
आत्मालाई आघात पुऱ्याउनु हो' भन्ने सम्झेर नानीथकुँ दुःखमा पनि सुखको  
अनुभव, अनुभूति गरी हर्ष मनाइरहेकी हुन् ।
अनुभव, अनुभूति गरी हर्ष मनाइरहेकी हुन् ।
{{nop}}
{{nop}}

Revision as of 21:59, 22 June 2025

This page has not been proofread

तेइस

आज शिव नारानको खेतमा रोपाइँ भइरहेको छ । रोपाइँको दिन हुनाले पुन नारान र हर्ष नारान पनि अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र नानीथकुँ पनि रोपाइँमा लागिरहेका छन् । काम सघाउन आएकाहरू पनि सबै खुसी, दङ्ग भई नाचेर रोपाइँ गरिरहेछन् । नानीथकुँउपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा समस्या अल्झिरहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी सदस्यहरूसरह नै नानीथकुँ पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त छिन् । उनी पनि अरूसरह नाच्तै–गाउँदै मस्तानामा कुदिरहेकी छिन् किनभने नानीथकुँलाई राम्ररी थाहा छ, उनका बाबु अष्टनारानलाई रोपाइँको दिनमा जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्मआह्वान गरेको दिन सम्झन्थे । यसकारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन भए तापनि 'आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको आत्मालाई आघात पुऱ्याउनु हो' भन्ने सम्झेर नानीथकुँ दुःखमा पनि सुखको अनुभव, अनुभूति गरी हर्ष मनाइरहेकी हुन् ।