Page:Shakuntala.pdf/263: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
रङ्ग लिन्छ बीच बीच । | |||
::शैल-जन्म वारि-स्रोत ॥ | |||
टिप्दछन् प्रशस्त चारु । | |||
::उन्जननी गरेर साघु ॥ | |||
रङ्ग रङ्ग खण्ड खण्ड- | |||
::त्यो लशून त्यो गहुँ कि ? | |||
पीतमा हरा सुचारु | | |||
::के र त्यो अगाडि आलु ॥ | |||
बुर्बरे छ मुन्द्रिएर | | |||
::क्या प्रताधिताङ्ग क्ेत्र ॥ | |||
अभ्नदार कीर्तिकान्त । | |||
::मेदिनी प्रसम्ज हेर ॥ | |||
देवराज-राज्य-कीर्ति- | |||
::को हरा सिँगारतुल्य ॥ | |||
{{pcn|(१९)}} | |||
लालिमालसत् छ व्योम । | |||
::स्वर्ग रङ्ग वैलिएर ॥ | |||
झल्किँदो सुवर्ण चृड । | |||
::राजधाम शन्तियाथ ॥ | |||
श्रान्त हुन्छ, झल्किँदैन ! | |||
::मौनकीर्ति शौलतुल्य ॥ | |||
शिल्पचारु नन्छ शान्त । | |||
::बाटिका फिका भएर ॥ | |||
पनडाक्दछन् दिनेश । | |||
::भफद्छन् स्वहर्म्यतर्फ ॥ | |||
{{pcn|(२०)}} | |||
छन् फिका पुरी विशाल । | |||
::शान्तिकी स्वराज्यत्ल्य ॥ | |||
मिर्मिरि बनेर जान्छ । | |||
::मेघ वेलिएर ॥ | |||
आउँछन् सुवर्णभस्म । | |||
::गौतमी सफेदकश ॥ | |||
{{pcn|(२१)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 01:40, 22 May 2025
This page has not been proofread
रङ्ग लिन्छ बीच बीच ।
शैल-जन्म वारि-स्रोत ॥
टिप्दछन् प्रशस्त चारु ।
उन्जननी गरेर साघु ॥
रङ्ग रङ्ग खण्ड खण्ड-
त्यो लशून त्यो गहुँ कि ?
पीतमा हरा सुचारु |
के र त्यो अगाडि आलु ॥
बुर्बरे छ मुन्द्रिएर |
क्या प्रताधिताङ्ग क्ेत्र ॥
अभ्नदार कीर्तिकान्त ।
मेदिनी प्रसम्ज हेर ॥
देवराज-राज्य-कीर्ति-
को हरा सिँगारतुल्य ॥
(१९)
लालिमालसत् छ व्योम ।
स्वर्ग रङ्ग वैलिएर ॥
झल्किँदो सुवर्ण चृड ।
राजधाम शन्तियाथ ॥
श्रान्त हुन्छ, झल्किँदैन !
मौनकीर्ति शौलतुल्य ॥
शिल्पचारु नन्छ शान्त ।
बाटिका फिका भएर ॥
पनडाक्दछन् दिनेश ।
भफद्छन् स्वहर्म्यतर्फ ॥
(२०)
छन् फिका पुरी विशाल ।
शान्तिकी स्वराज्यत्ल्य ॥
मिर्मिरि बनेर जान्छ ।
मेघ वेलिएर ॥
आउँछन् सुवर्णभस्म ।
गौतमी सफेदकश ॥
(२१)