Jump to content

Page:Laxmi nibandhasangraha.pdf/50: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "रिझाउनमा दुनियाँमा मार्शल जस्ता अर्शास्त्रीहरू नियम बनाउने खोजमा छन्‌ । म भैंचम्पा खेल्दछ ! आतसबाजी उडाउँछु र जता नजर दियो दुनियाँको मानव राजा भई निरंकुश शासन गर्दछु ! फेरि म कस्त..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
रिझाउनमा दुनियाँमा मार्शल जस्ता अर्शास्त्रीहरू नियम बनाउने खोजमा
रिक्राउनमा दुनियाँमा मार्शल जस्ता अर्थशास्त्रीहरू नियम बनाउने खोजमा
छन्‌ । भैंचम्पा खेल्दछ ! आतसबाजी उडाउँछु र जता नजर दियो
छन्। भैचम्पा खेल्दछु ! आतसबाजी उडाउँछु र जता नजर दियो
दुनियाँको मानव राजा भई निरंकुश शासन गर्दछु ! फेरि म कस्तो बाठो
दुनियाँको मानव राजा भई निरंकुश शासन गर्दछु ! फेरि म कस्तो बाठो
छु ! सिगमण्ड फ्रडहरू हार खाइरहेछन्‌ ! यता हेर्छन्‌, उता अलमलिन्छन्‌,
छु ! सिगमण्ड फ्रडहरू हार खाइरहेछन् ! यता हेर्छन, उता अलमलिन्छन,
यता कुइरामा पर्दछन्‌ ! खौँदिलो सत्य निकाल्न के मजा ? नियमले नाप्न
यता कुइरामा पर्दछन् ! खँदिलो सत्य निकाल्न के मजा ? नियमले नाप्त
खोज्छन्‌ मलाई- जो दुनियाँलाई हरहमेशा नस खुवाउने काममा छु!
खोज्छन् मलाई- जो दुनियाँलाई हरहमेशा नस खुवाउने काममा छु !
बरु आलु रोप्नेले प्रकृतिलाई बुभन सकिन्न भनेर ईश्वर-विश्वासका
बरू आलु रोप्नेले प्रकृतिलाई बुभन सकिन्न भनेर ईश्वर-विश्वासका
खँदिला उल्लास निकालोस्‌ । उनीहरू आज
खँदिला उल्लास निकालोस्। उनीहरू आज आविष्कार गर्छन्, भोलि
 
मेट्तछन्। मैले कपाल कन्याएँ भने त्यहाँ बाँदरदेखि मनुष्यको
आविष्कार गर्छन्‌, भोलि
 
मेट्तछन्‌ । मैले कपाल कन्याएँ भने त्यहाँ बाँदरदेखि मनुष्यको
 
प्रौढतासम्मको विकासको इतिहास छ, तर उनीहरू साङ्ग्रा ताक र
प्रौढतासम्मको विकासको इतिहास छ, तर उनीहरू साङ्ग्रा ताक र
 
सस्ता नाफाका जीवनसँग जोडाइ-घटाइ भाउमा जोडेर बहस गर्दछन् !
सस्ता नाफाका जीवनसँग जोडाइ-घटाइ भाउमा जोडेर बहस गर्दछन्‌ !
दुई-चार कुरा जाने उनलाई चमत्कार छ, चमत्कारी बन्दछन् र आफूलाई
दुई-चार क्रा जाने उनलाई चमत्कार छ, चमत्कारी बन्दछन्‌र आफूलाई
दुनियाँका चलाकीका ठेकदार सम्भन्छन् ! म उनीहरूलाई हरहमेशा
दुनियाँका चलाकीका ठेकदार सम्झन्छन्‌ ! म उनीहरूलाई हरहमेशा
हँस्सी उडाउँछ। गणितात्मक चेतका पुजारीहरूलाई मानिस विज्ञान
 
बनाउने सोख छ। तर म सधैं अविदितको आड लिएर भन्दछु 'पढ़ बाबु
हंस्सी उडाउँछु । गणितात्मक चेतका पुजारीहरूलाई मानिस विज्ञान
हो ! खोज ! मलाई राम्ररी बुभन एक अनन्त काल बाँकी नै छ!' तर
बनाउने सोख छ । तर म सधैँ अविदितको आड लिएर भन्दछु 'पढ बाबु
निकै चलाक छन् ठिटाहरू ! दुई-चार कुरामा मलाई हँसाइ पनि दिन्छन् !
हो ! खोज ! मलाई राम्ररी बुभ्न एक अनन्त काल बाँकी नै छ।' तर
हो त ? म कति छकाउँछ दुनियाँलाई, कृति गिज्याउँछु । म स्वार्थले
निकै चलाक छन्‌ ठिटाहरू ! दुई-चार क्रामा मलाई हँसाइ पनि दिन्छन्‌ !
महात्मा बन्न खोज्छु अप्रियले रिसाउँछ, भूटा कुराले आफूलाई बुझाउँछु,
हो त ? म कति छकाउँछु दुनियाँलाई, कति गिज्याउँछु । म स्वार्थले
सातपत्रे मिथ्याबाट बोल्दछु अनि उनीहरू उल्फन फुकाउनको प्रतिभाशाली
महात्मा बन्न खोज्छु, अप्रियले रिसाउँछु झूटा कुराले आफूलाई बुझाउँछु
सौखमा विज्ञान बनाउन खोज्दछन् ! मैले भल्काइदिएका छकावटहरूले
 
नै उनीहरू पण्डित भए ! उनीहरू भूलभुलैयाका अन्धकारमा हिंड्छन्,
सातपत्रे मिध्याबाट बोल्दछु अनि उनीहरू उल्झन फुकाउनको प्रतिभाशाली
सौखमा विज्ञान बनाउन खोज्दछन्‌ ! मैले झल्काइदिएका छकावटहरूले
 
नै उनीहरू पण्डित भए ! उनीहरू भूलभुलैयाका अन्धकारमा हिँड्छन्‌,
विज्ञानका विवेकी धागामा; तर यिनलाई अन्धकारको 'मिनोटावर'-ले
विज्ञानका विवेकी धागामा; तर यिनलाई अन्धकारको 'मिनोटावर'-ले
खान्छ !
खान्छ !


के तिमीले मलाई त्यस वेला देख्यौ, जब म सुनको पखेटा
के तिमीले मलाई त्यस वेला देख्यौ, जब म सुनको पखेटा
 
लगाएर हिमालयको चुलीमा पुगेको थिएँ । मलाई विश्वको लयले पक्केको
लगाएर हिमालयको चुलीमा पुगेको थिएँ । मलाई विश्वको लयले पक्रेको
थियो, म अम्लान बारीका पुष्पहरू टिप्तथें। के कहिले-कहिले तिम्रा
 
अणु-अणुहरू झनझनाएर आउँदैनन् ? ती जादूगरनी, जसलाई मानिस
थियो, म अम्लान बारीका पुष्पहरू टिप्तथें । के कहिले-कहिले तिम्रा
कल्पना र भावना भन्दछन्-के तिमीले तिनका दीपक रागहरू सुन्यौ ?
 
के तिमीले 'राम-को शब्दमा अडेका विश्वहरू छामेका छौ-तेतीस कोटी
अण्‌ु-अणुहरू झनझनाएर आउँदैनन्‌ ? ती जादूगर्नी, जसलाई मानिस
आत्माको मधुर पुकारहरूले गुञ्जित भएका ! मैले त्यहाँसम्म खोजें, जहाँ
 
कल्पना र भावना भन्दछन्‌-के तिमीले तिनका दीपक रागहरू सुन्यौ ?
 
के तिमीले 'राम-को शब्दमा अडेका विश्वहरू छामेका छौ-तेत्तीस कोटी
 
आत्माको मधुर पुकारहरूले गुञ्जित भएका ! मैले त्यहाँसम्म खोजेँ, जहाँ
मान्छे-जादू/ १)

Revision as of 14:20, 30 January 2025

This page has not been proofread

रिक्राउनमा दुनियाँमा मार्शल जस्ता अर्थशास्त्रीहरू नियम बनाउने खोजमा छन्। म भैचम्पा खेल्दछु ! आतसबाजी उडाउँछु र जता नजर दियो दुनियाँको मानव राजा भई निरंकुश शासन गर्दछु ! फेरि म कस्तो बाठो छु ! सिगमण्ड फ्रडहरू हार खाइरहेछन् ! यता हेर्छन, उता अलमलिन्छन, यता कुइरामा पर्दछन् ! खँदिलो सत्य निकाल्न के मजा ? नियमले नाप्त खोज्छन् मलाई- जो दुनियाँलाई हरहमेशा नस खुवाउने काममा छु ! बरू आलु रोप्नेले प्रकृतिलाई बुभन सकिन्न भनेर ईश्वर-विश्वासका खँदिला उल्लास निकालोस्। उनीहरू आज आविष्कार गर्छन्, भोलि मेट्तछन्। मैले कपाल कन्याएँ भने त्यहाँ बाँदरदेखि मनुष्यको प्रौढतासम्मको विकासको इतिहास छ, तर उनीहरू साङ्ग्रा ताक र सस्ता नाफाका जीवनसँग जोडाइ-घटाइ भाउमा जोडेर बहस गर्दछन् ! दुई-चार कुरा जाने उनलाई चमत्कार छ, चमत्कारी बन्दछन् र आफूलाई दुनियाँका चलाकीका ठेकदार सम्भन्छन् ! म उनीहरूलाई हरहमेशा हँस्सी उडाउँछ। गणितात्मक चेतका पुजारीहरूलाई मानिस विज्ञान बनाउने सोख छ। तर म सधैं अविदितको आड लिएर भन्दछु 'पढ़ बाबु हो ! खोज ! मलाई राम्ररी बुभन एक अनन्त काल बाँकी नै छ!' तर निकै चलाक छन् ठिटाहरू ! दुई-चार कुरामा मलाई हँसाइ पनि दिन्छन् ! हो त ? म कति छकाउँछ दुनियाँलाई, कृति गिज्याउँछु । म स्वार्थले महात्मा बन्न खोज्छु अप्रियले रिसाउँछ, भूटा कुराले आफूलाई बुझाउँछु, सातपत्रे मिथ्याबाट बोल्दछु अनि उनीहरू उल्फन फुकाउनको प्रतिभाशाली सौखमा विज्ञान बनाउन खोज्दछन् ! मैले भल्काइदिएका छकावटहरूले नै उनीहरू पण्डित भए ! उनीहरू भूलभुलैयाका अन्धकारमा हिंड्छन्, विज्ञानका विवेकी धागामा; तर यिनलाई अन्धकारको 'मिनोटावर'-ले खान्छ !

के तिमीले मलाई त्यस वेला देख्यौ, जब म सुनको पखेटा लगाएर हिमालयको चुलीमा पुगेको थिएँ । मलाई विश्वको लयले पक्केको थियो, म अम्लान बारीका पुष्पहरू टिप्तथें। के कहिले-कहिले तिम्रा अणु-अणुहरू झनझनाएर आउँदैनन् ? ती जादूगरनी, जसलाई मानिस कल्पना र भावना भन्दछन्-के तिमीले तिनका दीपक रागहरू सुन्यौ ? के तिमीले 'राम-को शब्दमा अडेका विश्वहरू छामेका छौ-तेतीस कोटी आत्माको मधुर पुकारहरूले गुञ्जित भएका ! मैले त्यहाँसम्म खोजें, जहाँ