Page:Shakuntala.pdf/234: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
आत्मा लगेर परदेश प्रकाशभित्र । | |||
ती देख्दछिन् प्रिय सजीव गरेर राजा ॥ | |||
{{pcn|(४६)}} | |||
देखिन् बडो महल, बाग विचित्र झल्ल । | |||
कारीगरी मधुर मन्दिर दैवका झै ॥ | |||
जोडेर मन्दिर अनेक बने समान । | |||
नुष्टा अनेक रँग-शिल्पित, स्वर्णचृड ॥ | |||
{{pcn|(४७)}} | |||
शगा रटैर पिँजरा सुनका खुलेका । | |||
बत्ती सुवाससित झल्मल झैं बनेका ॥ | |||
माछा सुवर्णरँग पुष्करिणी सिँगार । | |||
गट्री रहेछ अनि बल्न दुवै तयार ॥ | |||
{{pcn|(४८)}} | |||
माला घरी विजयको तरवारसाथ । | |||
श्रीपेच धप्धप मनोहर बीच माथ ॥ | |||
राजा प्रसम्न-मुख सुस्त नजीक आई । | |||
भन्छन् 'अहो ! बहुत काम भई मलाई ॥ | |||
{{pcn|(४९)}} | |||
निरु घेर दिनसम्म नमान दिक्क । | |||
र भएछ तब घुँक्क गरेर सम्झी ॥ | |||
लामो वियोग अघिको, दिल आर्त बन्दा । | |||
फर्किन् फरक्क दृग अञ्चलले पुछेर ॥ | |||
{{pcn|(५०)}} | |||
आफ्नौ दशा हृदयको त्यसरी बताई । | |||
"के के भयो त्यस जगततिर' झै भनेर ॥ | |||
खोलूँ समस्त दुख त्यो अवरुद्ध भन्दी । | |||
आँखा जलैजल बनीकन झर्र झर्दिन् ॥ | |||
{{pcn|(५१)}} | |||
ती भूपले 'अन नमानन दुःख प्यारी ! | |||
माफी दिए मकन क्रुर भएछु भारी ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 14:50, 15 May 2025
आत्मा लगेर परदेश प्रकाशभित्र ।
ती देख्दछिन् प्रिय सजीव गरेर राजा ॥
(४६)
देखिन् बडो महल, बाग विचित्र झल्ल ।
कारीगरी मधुर मन्दिर दैवका झै ॥
जोडेर मन्दिर अनेक बने समान ।
नुष्टा अनेक रँग-शिल्पित, स्वर्णचृड ॥
(४७)
शगा रटैर पिँजरा सुनका खुलेका ।
बत्ती सुवाससित झल्मल झैं बनेका ॥
माछा सुवर्णरँग पुष्करिणी सिँगार ।
गट्री रहेछ अनि बल्न दुवै तयार ॥
(४८)
माला घरी विजयको तरवारसाथ ।
श्रीपेच धप्धप मनोहर बीच माथ ॥
राजा प्रसम्न-मुख सुस्त नजीक आई ।
भन्छन् 'अहो ! बहुत काम भई मलाई ॥
(४९)
निरु घेर दिनसम्म नमान दिक्क ।
र भएछ तब घुँक्क गरेर सम्झी ॥
लामो वियोग अघिको, दिल आर्त बन्दा ।
फर्किन् फरक्क दृग अञ्चलले पुछेर ॥
(५०)
आफ्नौ दशा हृदयको त्यसरी बताई ।
"के के भयो त्यस जगततिर' झै भनेर ॥
खोलूँ समस्त दुख त्यो अवरुद्ध भन्दी ।
आँखा जलैजल बनीकन झर्र झर्दिन् ॥
(५१)
ती भूपले 'अन नमानन दुःख प्यारी !
माफी दिए मकन क्रुर भएछु भारी ॥