Jump to content

Page:Shakuntala.pdf/228: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
ज्यादा नबोल्नु मन झट्ट त्यसै नखोल्नू ।
आन्द्राभुँडी नदिनु पस्न र तान्न खुट्टा ॥
छुट्टा रहेर झगडाहरुबाट बच्नू ।
बोली कडासित नबोल्नु नपार्नु बुट्टा ॥
{{pcn|(११)}}


झूटो नबोल्नु दिन एक खुलस्त हुन्छ ।
छिप्दैन सत्य बरु ईश्वर नै नुहुन्छ ॥
नाङ्चोपनासँग विकारहरू बढाई |
झूटो नबन्नु, गर आदर आफुलाई ॥
{{pcn|(१२)}}
छोडेर मान नझके न त गर्व राखे ।
सोझो र प्राकृत नने ननिँदैन पाखे ॥
राम्रा मिजासहरुले सन चित्त राखै ।
नन्नू विनम्र, न त रीस कदापि राखै ॥
{{pcn|(१३)}}
सौन्दर्यको छ अधिकांश विनीतता नै ।
भ्पुङ्गार यो युवतिको छ अमूल्य जान ॥
नोली सिँगारसरि मध्यम जान नानी !
बोल्दैन जो हृदयमा छ उ रत्न-खानी ॥
{{pcn|(१४)}}
श्रीपेच हुन्छ दिलमा गुणशीलताको ।
फूल्‌ भन्नुपर्छ र कहाँ गुण है लताको ?
सद्धर्म सुन्दर मिजास दुरुस्त राखे ।
बेहोशका क्षण नहुन्‌, सब हन्‌ सचेत ॥
{{pcn|(१५)}}
आफ्ना सबै कदम, चाल र हाव-भाव ।
तालीम गर्नु अनि नन्छ सफा स्वभाव ॥
जस्तो अनेक विधिले अलि सूक्ष्स ढङ्ग ।
पाइन्छ देवहरुको सन रूप र्न ॥
{{pcn|(१६)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 14:50, 15 May 2025

This page has not been proofread

ज्यादा नबोल्नु मन झट्ट त्यसै नखोल्नू ।
आन्द्राभुँडी नदिनु पस्न र तान्न खुट्टा ॥
छुट्टा रहेर झगडाहरुबाट बच्नू ।
बोली कडासित नबोल्नु नपार्नु बुट्टा ॥
(११)

झूटो नबोल्नु दिन एक खुलस्त हुन्छ ।
छिप्दैन सत्य बरु ईश्वर नै नुहुन्छ ॥
नाङ्चोपनासँग विकारहरू बढाई |
झूटो नबन्नु, गर आदर आफुलाई ॥
(१२)

छोडेर मान नझके न त गर्व राखे ।
सोझो र प्राकृत नने ननिँदैन पाखे ॥
राम्रा मिजासहरुले सन चित्त राखै ।
नन्नू विनम्र, न त रीस कदापि राखै ॥
(१३)

सौन्दर्यको छ अधिकांश विनीतता नै ।
भ्पुङ्गार यो युवतिको छ अमूल्य जान ॥
नोली सिँगारसरि मध्यम जान नानी !
बोल्दैन जो हृदयमा छ उ रत्न-खानी ॥
(१४)

श्रीपेच हुन्छ दिलमा गुणशीलताको ।
फूल्‌ भन्नुपर्छ र कहाँ गुण है लताको ?
सद्धर्म सुन्दर मिजास दुरुस्त राखे ।
बेहोशका क्षण नहुन्‌, सब हन्‌ सचेत ॥
(१५)

आफ्ना सबै कदम, चाल र हाव-भाव ।
तालीम गर्नु अनि नन्छ सफा स्वभाव ॥
जस्तो अनेक विधिले अलि सूक्ष्स ढङ्ग ।
पाइन्छ देवहरुको सन रूप र्न ॥
(१६)