Page:Shakuntala.pdf/163: Difference between revisions
Appearance
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" Tag: Replaced |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पशु शास्यमा असली छिटा | |||
हुन आँग पर्शन आउँछ ॥ | |||
सपना पनी हँसिला बनी । | |||
निपनातिरै सरिआउँछ ॥ | |||
निचरो उठी नबुझी करा । | |||
अध-आँख चारु कराउँछ ॥ | |||
अनि फूल आधि उठी कनै । | |||
मुख मोहडा फरकाउँछ ॥ | |||
उडु चम्किने निशि चम्चम ! | |||
दुग नन्द हुन्छ, निदाउँछ ॥ | |||
रवि-रशिमिको पहिलो छटा- | |||
सित भै पहाड खुलाउँछ ॥ | |||
यति ब्यूँझिंदो र किसानले । | |||
हरिनामले सुख पाउँछ॥ | |||
गनगन्न भै तन नज्दछन् । | |||
जलतीरमा सुन-मन्दिर ॥ | |||
{{pcn|(३५)}} | |||
भरिँदै छटा अब शून्यमा । | |||
दिन जन्म-उत्सव पाउँछ।॥ | |||
यस कालमा मृगको शिशु । | |||
वन-वल्लरीनिर आउँछ ॥ | |||
शिर मिर्गको मसिनो दसे । | |||
र उचालिँदी रँगको गला ॥ | |||
अति स्नेहले करले छुँदी । | |||
तन भन्दछिन् वनकोपिला ॥ | |||
{{pcn|(४०)}} | |||
“सपनाविषे वनमा पुगी- | |||
कन वीँदमा मन-चक्षुले ॥ | |||
शिखि-पुच्छ भूषण-सुन्दर । | |||
मुरली मिठा प्रभुजी मिले ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Revision as of 17:30, 28 April 2025
This page has not been proofread
पशु शास्यमा असली छिटा
हुन आँग पर्शन आउँछ ॥
सपना पनी हँसिला बनी ।
निपनातिरै सरिआउँछ ॥
निचरो उठी नबुझी करा ।
अध-आँख चारु कराउँछ ॥
अनि फूल आधि उठी कनै ।
मुख मोहडा फरकाउँछ ॥
उडु चम्किने निशि चम्चम !
दुग नन्द हुन्छ, निदाउँछ ॥
रवि-रशिमिको पहिलो छटा-
सित भै पहाड खुलाउँछ ॥
यति ब्यूँझिंदो र किसानले ।
हरिनामले सुख पाउँछ॥
गनगन्न भै तन नज्दछन् ।
जलतीरमा सुन-मन्दिर ॥
(३५)
भरिँदै छटा अब शून्यमा ।
दिन जन्म-उत्सव पाउँछ।॥
यस कालमा मृगको शिशु ।
वन-वल्लरीनिर आउँछ ॥
शिर मिर्गको मसिनो दसे ।
र उचालिँदी रँगको गला ॥
अति स्नेहले करले छुँदी ।
तन भन्दछिन् वनकोपिला ॥
(४०)
“सपनाविषे वनमा पुगी-
कन वीँदमा मन-चक्षुले ॥
शिखि-पुच्छ भूषण-सुन्दर ।
मुरली मिठा प्रभुजी मिले ॥