Page:Shakuntala.pdf/156: Difference between revisions
Appearance
Replaced content with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" Tag: Replaced |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
कुन भाव यो नव-रङ्गको । | |||
क्त्राजको वन स्वागती ॥ | |||
निक मञ्जरीहरु छन् नव । | |||
अधरेच्छुता दिलको सन ? | |||
{{pcn|(१७)}} | |||
0000 शीतल । | |||
निबन्द॒ से सुुमरिा' किन ॥ | |||
यति सौखको सुकमारिता । | |||
दिल ट्वा सुख यो किन ? | |||
{{pcn|(१८)}} | |||
“खगका कथाहरू नै सुनैँ । | |||
पिकको मिठौ रवमा मिलेँ- | |||
सरि कोपिले रँग रड्गिँदो । | |||
कन भाव यो मत् भड्गिँदो ? | |||
अरुको अगाडि भसम्ज भै। | |||
सपना ननेर तर्िँदो ॥ | |||
मुख झल्किँदो वन व्योममा । | |||
दिननाथको $कृति ॥ | |||
मुदु न्यानु भै, मसकाउनै । | |||
कन भाव यी मृदु आउने ? | |||
रसिली बनेर सिँगारमा । | |||
खदिलाउँ झैं सामुमा ॥ | |||
पछि लागुँ झै अलि क्यै उडी । | |||
दिलमा रची वन-पत्रका ॥ | |||
नव पड्ख्च चारु विचित्रका । | |||
कन भाव यी 'म उचालिउँ ॥ | |||
उर उप्सिएर' भनेसरि ? | |||
सुख मान्नु घाम-नजीकमा ॥ | |||
कुन भावना, नव वासना ? | |||
कन हुन् सखै ! मृदु कामना ॥ | |||
कुन नामको वनको कुना- | |||
तिर गर्नु लौन, उपासना ?" | |||
{{pcn|(१९)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 17:30, 28 April 2025
This page has not been proofread
कुन भाव यो नव-रङ्गको ।
क्त्राजको वन स्वागती ॥
निक मञ्जरीहरु छन् नव ।
अधरेच्छुता दिलको सन ?
(१७)
0000 शीतल ।
निबन्द॒ से सुुमरिा' किन ॥
यति सौखको सुकमारिता ।
दिल ट्वा सुख यो किन ?
(१८)
“खगका कथाहरू नै सुनैँ ।
पिकको मिठौ रवमा मिलेँ-
सरि कोपिले रँग रड्गिँदो ।
कन भाव यो मत् भड्गिँदो ?
अरुको अगाडि भसम्ज भै।
सपना ननेर तर्िँदो ॥
मुख झल्किँदो वन व्योममा ।
दिननाथको $कृति ॥
मुदु न्यानु भै, मसकाउनै ।
कन भाव यी मृदु आउने ?
रसिली बनेर सिँगारमा ।
खदिलाउँ झैं सामुमा ॥
पछि लागुँ झै अलि क्यै उडी ।
दिलमा रची वन-पत्रका ॥
नव पड्ख्च चारु विचित्रका ।
कन भाव यी 'म उचालिउँ ॥
उर उप्सिएर' भनेसरि ?
सुख मान्नु घाम-नजीकमा ॥
कुन भावना, नव वासना ?
कन हुन् सखै ! मृदु कामना ॥
कुन नामको वनको कुना-
तिर गर्नु लौन, उपासना ?"
(१९)