Jump to content

Page:Laxmi nibandhasangraha.pdf/29: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "उसलाई ठक्कर खानु, च्याँठ पाउनु र तैपनि एकहोरो अन्वेषणमा लागिरहनुसिवाय केही हुँदैन, यद्यपि शरीरका नसा जल्दै-दुट्दै शरीर नै चिता बनोस्‌ । तर मानव-आत्माको धुन अनौठो छ । असत्यबाट शान्..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
उसलाई ठक्कर खानु, च्याँठ पाउनु र तैपनि एकहोरो अन्वेषणमा
उसलाई ठक्कर खानु, च्याँठ पाउनु र तैपनि एकहोरो अन्वेषणमा
लागिरहनुसिवाय केही हुँदैन, यद्यपि शरीरका नसा जल्दै-दुट्दै शरीर नै
लागिरहनुसिवाय केही हुँदैन, यद्यपि शरीरका नसा जल्दै-दुट्दै शरीर नै
चिता बनोस्‌ ।


चिता बनोस्‌ ।
तर मानव-आत्माको धुन अनौठो छ । असत्यबाट शान्ति पाउँदैन ।
तर मानव-आत्माको धुन अनौठो छ । असत्यबाट शान्ति पाउँदैन ।
अनेक भूलहरूमा पनि सत्यकै खोजमा लागिरहेको हुन्छ । ईश्वरको
अनेक भूलहरूमा पनि सत्यकै खोजमा लागिरहेको हुन्छ । ईश्वरको
इच्छाले यो प्रकृतिको जडताले सत्यका झल्का मनाइरहोस्‌ तापनि
इच्छाले यो प्रकृतिको जडताले सत्यका झल्का मनाइरहोस्‌ तापनि
आत्माले आफ्नो ढिपी छाड्दैन, र सत्य खोज्दाखोज्दै भूलभुलैया पसे पनि
आत्माले आफ्नो ढिपी छाड्दैन, र सत्य खोज्दाखोज्दै भूलभुलैया पसे पनि
उसलाई आफ्नो ध्येयको प्राप्तिमा करोडौं अँधैरा कोठरीका उल्झनमा र
उसलाई आफ्नो ध्येयको प्राप्तिमा करोडौं अँधैरा कोठरीका उल्झनमा र
ठक्करमा च्याँद्ठिदै र सेलाउँदै हिंड्नैपर्छ ! यसकारण विचारको ठुँगाइ
ठक्करमा च्याँद्ठिदै र सेलाउँदै हिंड्नैपर्छ ! यसकारण विचारको ठुँगाइ
थाहा हुने पुरुषहरू पनि विचारको खेतीमा लाग्दछन्‌ र विलासका
थाहा हुने पुरुषहरू पनि विचारको खेतीमा लाग्दछन्‌ र विलासका
सामग्रीहरू पञ्छाएर बिचरा मासु र हाडको जीवनलाई सङ्ष्ट दिन्छन्‌ ।
सामग्रीहरू पञ्छाएर बिचरा मासु र हाडको जीवनलाई सङ्ष्ट दिन्छन्‌ ।
म एक जनाकै दुःखहरू मेरा निमित्त प्रशस्त छँदै थिए, मेरा घाउ, मेरा
म एक जनाकै दुःखहरू मेरा निमित्त प्रशस्त छँदै थिए, मेरा घाउ, मेरा
नूकचूकहरू, अभावको ऐँडीले नूनतेल खोज्नलाई खुट्टा दौडाउनको काम
नूकचूकहरू, अभावको ऐँडीले नूनतेल खोज्नलाई खुट्टा दौडाउनको काम
प्रशस्त छँदै थियो र हजारौं कुराको क्षेत्रमा पसेर तकलीफ पाउन किन
प्रशस्त छँदै थियो र हजारौं कुराको क्षेत्रमा पसेर तकलीफ पाउन किन
मन लाग्यो म भन्न सक्तिनँ । उसलाई अरू मनुष्यको स्वभाव, कर्म र
मन लाग्यो म भन्न सक्तिनँ । उसलाई अरू मनुष्यको स्वभाव, कर्म र
सुखदु:ख विचार गरेर गौर गर्नामा किन चाख लाग्यो, त्यसको बुझाइ
सुखदु:ख विचार गरेर गौर गर्नामा किन चाख लाग्यो, त्यसको बुझाइ
छैन । संसारको स्वभाव, यसका दर्शन र आनन्द, यसका वियोग र
छैन । संसारको स्वभाव, यसका दर्शन र आनन्द, यसका वियोग र
संयोग, उल्झन र गडबड, त्यसको अतीत र भविष्य, यसका वर्तमान
संयोग, उल्झन र गडबड, त्यसको अतीत र भविष्य, यसका वर्तमान
समस्याहरू र तिनका हल इत्यादिमा चाख लिएर अनन्त दु:खकाण्डको
समस्याहरू र तिनका हल इत्यादिमा चाख लिएर अनन्त दु:खकाण्डको
अध्ययन गर्न खोज्नामा के मोहनीले मेरो आत्मा अग्रसर भयो भन्न म
अध्ययन गर्न खोज्नामा के मोहनीले मेरो आत्मा अग्रसर भयो भन्न म
सक्तिनँ । तर वास्तवमा क्रा त्यही छँदैछ-यो आत्मा खान चाहन्न, सुत्न
सक्तिनँ । तर वास्तवमा क्रा त्यही छँदैछ-यो आत्मा खान चाहन्न, सुत्न
चाहन्न, पढ्न चाहन्न, सहानुभूतिले डसिन चाहन्छ र अनन्तको वेदना
चाहन्न, पढ्न चाहन्न, सहानुभूतिले डसिन चाहन्छ र अनन्तको वेदना
उठाउन चाहन्छ ।


उठाउन चाहन्छ ।
प्रख्यातिको प्रेम भनेर धेरै मनोवैज्ञानिकहरूले साहित्यप्रेमलाई
प्रख्यातिको प्रेम भनेर धेरै मनोवैज्ञानिकहरूले साहित्यप्रेमलाई
बुझाउन चाहन्छन्‌, तर जस्तो विज्ञानले पनि वस्तुको सतहसम्म मात्र
बुझाउन चाहन्छन्‌, तर जस्तो विज्ञानले पनि वस्तुको सतहसम्म मात्र
छोएर बोक्रे बुझावट दिन्छ, त्यस्तै मनोवैज्ञानिक पनि बोक्रे बोधले
छोएर बोक्रे बुझावट दिन्छ, त्यस्तै मनोवैज्ञानिक पनि बोक्रे बोधले
सन्तोष लिन्छ । मनुष्यका सम्पूर्ण आत्मा बुझाउने विद्या अहिलेसम्म
सन्तोष लिन्छ । मनुष्यका सम्पूर्ण आत्मा बुझाउने विद्या अहिलेसम्म
निस्केको छैन, न निस्किएला, तर सूक्ष्म कलाहरू अलिकति त्यसतर्फ
निस्केको छैन, न निस्किएला, तर सूक्ष्म कलाहरू अलिकति त्यसतर्फ
 
मद्दत गर्नेमा नाम लिइन सक्तछन्‌ । खालि प्रध्यातिको प्रेमले
मद्दत गर्नेमा नाम
 
लिइन सक्तछन्‌ । खालि
 
प्रध्यातिको प्रेमले
 
मानवआत्मालाई मतको[को पारसम्म पुन्याउन सक्तैन, न त ती जीवनका
मानवआत्मालाई मतको[को पारसम्म पुन्याउन सक्तैन, न त ती जीवनका
मीठा प्रलोभनहरू सबै विजय गर्नामा सामर्थ्य दिन्छन्‌- जसको विजय
मीठा प्रलोभनहरू सबै विजय गर्नामा सामर्थ्य दिन्छन्‌- जसको विजय
२०/लक्ष्मी निबन्ध-संग्रह

Revision as of 13:56, 30 January 2025

This page has not been proofread

उसलाई ठक्कर खानु, च्याँठ पाउनु र तैपनि एकहोरो अन्वेषणमा लागिरहनुसिवाय केही हुँदैन, यद्यपि शरीरका नसा जल्दै-दुट्दै शरीर नै चिता बनोस्‌ ।

तर मानव-आत्माको धुन अनौठो छ । असत्यबाट शान्ति पाउँदैन । अनेक भूलहरूमा पनि सत्यकै खोजमा लागिरहेको हुन्छ । ईश्वरको इच्छाले यो प्रकृतिको जडताले सत्यका झल्का मनाइरहोस्‌ तापनि आत्माले आफ्नो ढिपी छाड्दैन, र सत्य खोज्दाखोज्दै भूलभुलैया पसे पनि उसलाई आफ्नो ध्येयको प्राप्तिमा करोडौं अँधैरा कोठरीका उल्झनमा र ठक्करमा च्याँद्ठिदै र सेलाउँदै हिंड्नैपर्छ ! यसकारण विचारको ठुँगाइ थाहा हुने पुरुषहरू पनि विचारको खेतीमा लाग्दछन्‌ र विलासका सामग्रीहरू पञ्छाएर बिचरा मासु र हाडको जीवनलाई सङ्ष्ट दिन्छन्‌ । म एक जनाकै दुःखहरू मेरा निमित्त प्रशस्त छँदै थिए, मेरा घाउ, मेरा नूकचूकहरू, अभावको ऐँडीले नूनतेल खोज्नलाई खुट्टा दौडाउनको काम प्रशस्त छँदै थियो र हजारौं कुराको क्षेत्रमा पसेर तकलीफ पाउन किन मन लाग्यो म भन्न सक्तिनँ । उसलाई अरू मनुष्यको स्वभाव, कर्म र सुखदु:ख विचार गरेर गौर गर्नामा किन चाख लाग्यो, त्यसको बुझाइ छैन । संसारको स्वभाव, यसका दर्शन र आनन्द, यसका वियोग र संयोग, उल्झन र गडबड, त्यसको अतीत र भविष्य, यसका वर्तमान समस्याहरू र तिनका हल इत्यादिमा चाख लिएर अनन्त दु:खकाण्डको अध्ययन गर्न खोज्नामा के मोहनीले मेरो आत्मा अग्रसर भयो भन्न म सक्तिनँ । तर वास्तवमा क्रा त्यही छँदैछ-यो आत्मा खान चाहन्न, सुत्न चाहन्न, पढ्न चाहन्न, सहानुभूतिले डसिन चाहन्छ र अनन्तको वेदना उठाउन चाहन्छ ।

प्रख्यातिको प्रेम भनेर धेरै मनोवैज्ञानिकहरूले साहित्यप्रेमलाई बुझाउन चाहन्छन्‌, तर जस्तो विज्ञानले पनि वस्तुको सतहसम्म मात्र छोएर बोक्रे बुझावट दिन्छ, त्यस्तै मनोवैज्ञानिक पनि बोक्रे बोधले सन्तोष लिन्छ । मनुष्यका सम्पूर्ण आत्मा बुझाउने विद्या अहिलेसम्म निस्केको छैन, न निस्किएला, तर सूक्ष्म कलाहरू अलिकति त्यसतर्फ मद्दत गर्नेमा नाम लिइन सक्तछन्‌ । खालि प्रध्यातिको प्रेमले मानवआत्मालाई मतको[को पारसम्म पुन्याउन सक्तैन, न त ती जीवनका मीठा प्रलोभनहरू सबै विजय गर्नामा सामर्थ्य दिन्छन्‌- जसको विजय