Page:Shakuntala.pdf/22: Difference between revisions
→Not proofread: Created page with "डराएका उँँचा सुरपति चिहाई तलतिर । भझुकी सोच्छन् “केले अब म तप भाँडूँ नि प्रखर ! बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज । उडेका धूवाँ झैँ सुरपुर भजी (४१) यज्ञ-उपर ॥ थिए काला दलालस अस..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
डराएका उँँचा सुरपति चिहाई तलतिर । | डराएका उँँचा सुरपति चिहाई तलतिर । | ||
भझुकी सोच्छन् “केले अब म तप भाँडूँ नि प्रखर ! | भझुकी सोच्छन् “केले अब म तप भाँडूँ नि प्रखर ! | ||
बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज । | बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज । | ||
उडेका | उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥ | ||
धूवाँ | |||
झैँ | |||
सुरपुर | |||
भजी | |||
(४१) | (४१) | ||
थिए कालादलालस असर बलिया नित्य झगडे । | |||
असत््का 'कुलिशअघि सत्ले सब लडे॥ | |||
थिए | |||
असर बलिया नित्य झगडे । | |||
असत््का | |||
'कुलिशअघि सत्ले सब लडे॥ | |||
न बग्ै मान्ने भो यिनसँग त लड्नाकन अब । | न बग्ै मान्ने भो यिनसँग त लड्नाकन अब । | ||
त्यसै काँप्छन् मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥ | त्यसै काँप्छन् मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥ | ||
(४२) | (४२) | ||
छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। - | |||
छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। | यहाँ क्वै जित्दैनन् प्रबल तपलाई असिबल ॥ | ||
यहाँ क्वै जित्दैनन् प्रबल तपलाई | |||
प्रहारीको आफैं थरहर भई काँप्दछ कर । | प्रहारीको आफैं थरहर भई काँप्दछ कर । | ||
अहो धर्मा$5पत्ति प्रभु ! अब लिनोस् हाल-खबर ॥” | अहो धर्मा$5पत्ति प्रभु ! अब लिनोस् हाल-खबर ॥” | ||
(४३) | (४३) | ||
लिई आई प्याला मधुर मदवाला जब परी । | |||
प्याला मधुर मदवाला जब परी । | सुनौला प्यालामा अमृतरस सैतो सब भरी ॥ | ||
प्यालामा | |||
अमृतरस | |||
सैतो | |||
सब | |||
भरी ॥ | |||
बनी लाली झुक्दी कर अघि दिई माणिक खुली । | बनी लाली झुक्दी कर अघि दिई माणिक खुली । | ||
पिएनन् | पिएनन् बज्जीले सजलनयनी भैकन चली ॥ | ||
(४४) | (४४) | ||
सभा भो चाँडै नै सुरवर बसे शान्तवदन । | |||
भो चाँडै नै सुरवर बसे शान्तवदन । | |||
थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ-। | थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ-। | ||
जहाँ बत्ती बल्ये दिल खुस गरी नागमणिका । | जहाँ बत्ती बल्ये दिल खुस गरी नागमणिका । | ||
बसे, बज्जी डोल्थे चमर करले स्वर्गगणिका ॥ | |||
बसे, | |||
बज्जी डोल्थे चमर | |||
(४५) | (४५) | ||
त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू । | त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू । | ||
भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥ | भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥ | ||
उनैको दौर्बल्यादिककन जगाए छ पतन । | उनैको दौर्बल्यादिककन जगाए छ पतन । | ||
अरू व्यर्थै हुन्छन् प्रबल तप त्यौ जित्न जतन ॥ | अरू व्यर्थै हुन्छन् प्रबल तप त्यौ जित्न जतन ॥ | ||
(४६) | (४६) | ||
Revision as of 22:42, 16 February 2025
डराएका उँँचा सुरपति चिहाई तलतिर । भझुकी सोच्छन् “केले अब म तप भाँडूँ नि प्रखर ! बढी आई लिन्छन् सुरभवन-साम्राज्य सहज । उडेका धूवाँ झैँ सुरपुर भजी यज्ञ-उपर ॥ (४१) थिए कालादलालस असर बलिया नित्य झगडे । असत््का 'कुलिशअघि सत्ले सब लडे॥ न बग्ै मान्ने भो यिनसँग त लड्नाकन अब । त्यसै काँप्छन् मेरा कुलिश, मुटु, साम्राज्यविभव ॥ (४२) छ यो भित्री क्षेत्र प्रखर तपको प्रश्न-जटिल। - यहाँ क्वै जित्दैनन् प्रबल तपलाई असिबल ॥ प्रहारीको आफैं थरहर भई काँप्दछ कर । अहो धर्मा$5पत्ति प्रभु ! अब लिनोस् हाल-खबर ॥” (४३) लिई आई प्याला मधुर मदवाला जब परी । सुनौला प्यालामा अमृतरस सैतो सब भरी ॥ बनी लाली झुक्दी कर अघि दिई माणिक खुली । पिएनन् बज्जीले सजलनयनी भैकन चली ॥ (४४) सभा भो चाँडै नै सुरवर बसे शान्तवदन । थियो नीलो ठूलो तहतह हुँदो बैठक त्यहाँ-। जहाँ बत्ती बल्ये दिल खुस गरी नागमणिका । बसे, बज्जी डोल्थे चमर करले स्वर्गगणिका ॥ (४५) त्यहाँ भो सल्लाहा “तप र दम जित्ने छलहरू । भए झुक्ला चाँडै सुरपुर हुँदो तापस-तरु ॥ उनैको दौर्बल्यादिककन जगाए छ पतन । अरू व्यर्थै हुन्छन् प्रबल तप त्यौ जित्न जतन ॥ (४६)