Page:Shakuntala.pdf/18: Difference between revisions
→Not proofread: Created page with "कुसुमयुत हवामा निस्किनामा शिखारु । विषम भुईँभरी त्यो खज्मजाएर चारु॥ सतत-हरित बैँसे केश पृथ्वी-परीको । निविड विपिन राम्रो हेर गोदावरीको ॥ १७) (शिखरिणी) यहाँ आए कोही दिन बहुत तेजी नृ..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
सतत-हरित बैँसे केश पृथ्वी-परीको । | सतत-हरित बैँसे केश पृथ्वी-परीको । | ||
निविड विपिन राम्रो हेर गोदावरीको ॥ | निविड विपिन राम्रो हेर गोदावरीको ॥ | ||
१७) | १७) | ||
(शिखरिणी) | (शिखरिणी) | ||
यहाँ आए कोही दिन बहुत तेजी नृपवर । | यहाँ आए कोही दिन बहुत तेजी नृपवर । | ||
जगज्जेता बन्ने प्रनल मनमा | जगज्जेता बन्ने प्रनल मनमा कीर्तिशिखर ॥ | ||
कीर्तिशिखर ॥ | |||
बुझेका हिंसाको पथ रुधिरले लाल अब यी । | बुझेका हिंसाको पथ रुधिरले लाल अब यी । | ||
तपस्पाको बाटो लिन वन हिँडे स्वर्गविजयी ॥ | तपस्पाको बाटो लिन वन हिँडे स्वर्गविजयी ॥ | ||
(१प्ने | (१प्ने | ||
थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित । | थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित । | ||
महाज्ञानी मानो | महाज्ञानी मानो झै मानव महान् ॥ | ||
झै मानव महान् ॥ | प्रशाखा फैलेका बहु कीर्तिहरित । | ||
महादानी भूभृन्मणि अन बसे पादपतल ॥ | |||
प्रशाखा फैलेका बहु | |||
महादानी | |||
भूभृन्मणि | |||
१९) | १९) | ||
जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई । | जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई । | ||
उबज्दु छाडी छोटा विषयधन यी पार्थिव भनी॥ | उबज्दु छाडी छोटा विषयधन यी पार्थिव भनी॥ | ||
राम्रा कुसुमधन फार्दा नूपवर [पवर । | |||
राम्रा कुसुमधन फार्दा नूपवर | जगत्को निद्रामा तरुसरि अब छन्॥ | ||
[पवर । | |||
जगत्को निद्रामा तरुसरि | |||
(२०) | (२०) | ||
नबस्ने को होला ? त्यस थल पुगे शान्त तपमा ? | नबस्ने को होला ? त्यस थल पुगे शान्त तपमा ? | ||
हराले बाँधेका तटकन चुमेका कलकल ॥ | |||
हराले | |||
बाँधेका | |||
तटकन | |||
चुमेका | |||
कलकल ॥ | |||
उज्याला झल्का दी जल-लहर बेरेर रसिला । | उज्याला झल्का दी जल-लहर बेरेर रसिला । | ||
जहाँ बम्छिन् श्रद्धा जलधिकन सम्झेर सरिता ॥ | जहाँ बम्छिन् श्रद्धा जलधिकन सम्झेर सरिता ॥ | ||
(र) | (र) | ||
नदी छर्छिन् सारा घन ।झेलिमिली चारु करले । | नदी छर्छिन् सारा घन ।झेलिमिली चारु करले । | ||
न हीरा भन्छिन् ती, न त 'सुन न मोती लुँगलुँग ॥ | न हीरा भन्छिन् ती, न त 'सुन न मोती लुँगलुँग ॥ | ||
बगाई ती चार्दी, महलहरु छाडीकन पर । | बगाई ती चार्दी, महलहरु छाडीकन पर । | ||
सबै छन्छन् भन्छिन् उछलिइ उतै भक्तिरसमा ॥ | सबै छन्छन् भन्छिन् उछलिइ उतै भक्तिरसमा ॥ | ||
(रर) | (रर) | ||
Revision as of 22:41, 16 February 2025
कुसुमयुत हवामा निस्किनामा शिखारु । विषम भुईँभरी त्यो खज्मजाएर चारु॥ सतत-हरित बैँसे केश पृथ्वी-परीको । निविड विपिन राम्रो हेर गोदावरीको ॥ १७) (शिखरिणी) यहाँ आए कोही दिन बहुत तेजी नृपवर । जगज्जेता बन्ने प्रनल मनमा कीर्तिशिखर ॥ बुझेका हिंसाको पथ रुधिरले लाल अब यी । तपस्पाको बाटो लिन वन हिँडे स्वर्गविजयी ॥ (१प्ने थिए यी राजर्षिप्रवर, सुन झैं बाससहित । महाज्ञानी मानो झै मानव महान् ॥ प्रशाखा फैलेका बहु कीर्तिहरित । महादानी भूभृन्मणि अन बसे पादपतल ॥ १९) जरा भै पृथ्वीमा मधुर रसले तुष्ट नभई । उबज्दु छाडी छोटा विषयधन यी पार्थिव भनी॥ राम्रा कुसुमधन फार्दा नूपवर [पवर । जगत्को निद्रामा तरुसरि अब छन्॥ (२०) नबस्ने को होला ? त्यस थल पुगे शान्त तपमा ? हराले बाँधेका तटकन चुमेका कलकल ॥ उज्याला झल्का दी जल-लहर बेरेर रसिला । जहाँ बम्छिन् श्रद्धा जलधिकन सम्झेर सरिता ॥ (र) नदी छर्छिन् सारा घन ।झेलिमिली चारु करले । न हीरा भन्छिन् ती, न त 'सुन न मोती लुँगलुँग ॥ बगाई ती चार्दी, महलहरु छाडीकन पर । सबै छन्छन् भन्छिन् उछलिइ उतै भक्तिरसमा ॥ (रर)