Jump to content

Page:Mhendu.pdf/28: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:
{{pcn|[३२]}}
{{pcn|[३२]}}
मेरो माटो देखेर
मेरो माटो देखेर
::सिँगारिका बोलाउने
::सिँगारेका बोलाउने
आत्मा मेरो नजानी
आत्मा मेरो नजानी
::तीखो धारले पोलाउने !
::तीखो धारले पोलाउने !
बुर्ने मलाई पारी आ ।
बुझ्ने मलाई पारी आ ।
::अर्की जनम खेलाउने ।
::अर्को जनम खेलाउने ।


{{pcn|[३३]}}
{{pcn|[३३]}}
Line 16: Line 16:
::ढुङ्गे दिलले नभिड ।
::ढुङ्गे दिलले नभिड ।
माटोबाट बीउ चढ्छ
माटोबाट बीउ चढ्छ
::नरम सुनफूल चुलीमा
::नरम सुनफूल चूलीमा
शान्तिको बाटो किरणमा
शान्तिको बाटो किरणमा
::कलिलो नै ईश्वर हो
::कलिलो नै ईश्वर हो !
धर्म्म हो आँसु रातीमा ।
धर्म्म हो आँसु रातीमा ।
::आँसु आँसु रोएर
::आँसु आँसु रोएर
Line 25: Line 25:
{{pcn|[३४]}}
{{pcn|[३४]}}
राङ्जा भन्छ "छोड्दैन !
राङ्जा भन्छ "छोड्दैन !
::आज यो मुख नै मोड्दैन
::आज यो मुख नै मोड्दैन !
लड आ भिड्‌ ! भिड्दैन ?
लड् आ भिड्‌ ! भिड्दैन ?
अक त चीसो रगतको
अझ त चीसो रगतको
::तेरी टाउको गिँड्दैन ।
::तेरो टाउको गिँड्दैन ।
थरथर सिङ्‌ हे छेरुवा
थरथर सिङ्‌ हे छेरुवा
::'कानलाई लाजले छैड्दैन ?
::कानलाई लाजले छेड्दैन ?


{{pcn|[३५]}}
{{pcn|[३५]}}
म्हेन्द॒ भन्छिन्‌ रिसलाली
म्हेन्दु भन्छिन्‌ रिसलाली
::आँधिकी रुँदी फूल डाली ।
::आँधिकी रुँदी फूल डाली ।
"लड्छौ अरु राङ्जाजी
"लड्छौ अझ राङ्जाजी
::शरम धरम सब फाली ?"
::शरम धरम सब फाली ?"


{{pcn|[३६]}}
{{pcn|[३६]}}
“हे वीर । हेर हेर एक फेरा
"हे वीर । हेर हेर एक फेरा
::चाँदी चुली घनेरा ।
::चाँदी चूली घनेरा ।
आज जूनमा क्या बोल्छ
आज जूनमा क्या बोल्छ
::शान्तिमा प्रेमको हिउँ डेरा !
::शान्तिमा प्रेमको हिउँ डेरा !
Line 59: Line 59:
शरम छैन के तेरो ?
शरम छैन के तेरो ?
::माटो लान्छस्‌ यो मेरो
::माटो लान्छस्‌ यो मेरो
मुटुमा मेरी चोटलाई ?
मुटुमा मेरो चोटलाई ?
::काटे काट्‌ लौ राङ्जाजी
::काटे काट्‌ लौ राङ्जाजी
गर्दन मेरो छिनेर
गर्दन मेरो छिनेर
::लैजा बरु मलाई
::लैजा बरु मलाई !
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Revision as of 12:28, 18 April 2025

This page has been proofread

प्रेमको देशमा कर छैन
मानिस जलका बल हुन्‌ ती ।

[३२]
मेरो माटो देखेर
सिँगारेका बोलाउने
आत्मा मेरो नजानी
तीखो धारले पोलाउने !
बुझ्ने मलाई पारी आ ।
अर्को जनम खेलाउने ।

[३३]
विन्ति वीरहो ! नलड
ढुङ्गे दिलले नभिड ।
माटोबाट बीउ चढ्छ
नरम सुनफूल चूलीमा
शान्तिको बाटो किरणमा
कलिलो नै ईश्वर हो !
धर्म्म हो आँसु रातीमा ।
आँसु आँसु रोएर
विन्ति छ मेरो छातीमा ॥

[३४]
राङ्जा भन्छ "छोड्दैन !
आज यो मुख नै मोड्दैन !
आ लड् आ भिड्‌ ! भिड्दैन ?
अझ त चीसो रगतको
तेरो टाउको गिँड्दैन ।
थरथर सिङ्‌ हे छेरुवा
कानलाई लाजले छेड्दैन ?

[३५]
म्हेन्दु भन्छिन्‌ रिसलाली
आँधिकी रुँदी फूल डाली ।
"लड्छौ अझ राङ्जाजी
शरम धरम सब फाली ?"

[३६]
"हे वीर । हेर हेर एक फेरा
चाँदी चूली घनेरा ।
आज जूनमा क्या बोल्छ
शान्तिमा प्रेमको हिउँ डेरा !

[३७]
"नरममा जून लाग्यो
अँधेरीको गुन भाग्यो ।
सेतो शान्ति झै जाग्यो
परमेश्वरको प्रेम लाग्यो ॥

[३८]
जसले प्रेमले बनायो
रेखा चिन्दै रँगायो ।
यौटा फूलको नसालाई
लाखौं छिनो लगायो ॥

[३९]
शरम छैन के तेरो ?
माटो लान्छस्‌ यो मेरो
मुटुमा मेरो चोटलाई ?
काटे काट्‌ लौ राङ्जाजी
गर्दन मेरो छिनेर
लैजा बरु मलाई !