Jump to content

Page:Mhendu.pdf/27: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|[२१]}}
{{pcn|[२१]}}
मुना मुना के भन्छ  
मुना मुना के भन्छ  
::आँधी खपी नरम छ।
::आँधी खपी नरम छ !
लडाइँ गर्ने बाँढको बोट
लडाइँ गर्ने बाँझको बोट  
::डचाङ्याङ्‌ डुझ्गुङ्‌ शरम छ
::ड्याङ्‌र्याङ् डुङ्ग्रुङ् शरम छ !


{{pcn|[२२]}}
{{pcn|[२२]}}
फूलको नसा के भन्छ  
फूलको नसा के भन्छ  
::चोट लाए पाप हुन्छ।
::चोट लाए पाप हुन्छ ।
पृुथिवीको छातीमा
पृथिवीको छातीमा  
::ढुङ्गे दिललाई श्राप हुन्छ ॥
::ढुङ्गे दिललाई श्राप हुन्छ ॥


Line 16: Line 16:
फूल सारा क्या रुन्छन्‌  
फूल सारा क्या रुन्छन्‌  
::मानिस दिलले नसुन्छन्‌
::मानिस दिलले नसुन्छन्‌
घूलो वर्षले घुन्छिन्‌
धूलो वर्षाले धुन्छिन्‌
::मुर्दा आँखा सुनसान छ।
::मुर्दा आँखा सुनसान छ !


{{pcn|[२४]}}
{{pcn|[२४]}}
मेघ छैँ मर्द गर्जन्छ
मेघ झैँ मर्द गर्जन्छ
::हाम्रो आँसु वर्षन्छ
::हाम्रो आँसु वर्षन्छ !
लडाकाले शान्तिको
लडाकाले शान्तिको  
::ढुक्कुर मुटु तर्सिन्छ ।  
::ढुक्कुर मुटु तर्सिन्छ ।  


{{pcn|[२५]}}
{{pcn|[२५]}}
भित्र चरी मूर्छा छ
भित्र चरी मूर्छा छ
::बाहिर मुङ्गो वर्षा छ  
::बाहिर मुङ्गो वर्षा छ  
काँप्छिन्‌ पृथ्वी धाँजा गै
काँप्छिन्‌ पृथ्वी धाँजा गै  
::छातीमा दु:खको धर्सा छ
::छातीमा दु:खको धर्सा छ !


{{pcn|[२६]}}
{{pcn|[२६]}}
फूल यौटा बनाइदेक
फूल यौटा बनाइदेऊ
::दता त्यल्लाई भन्नेछु  
::द्यौता त्यल्लाई भन्नेछु  
च्याती च्याती मार्नेलाई
च्याती च्याती मार्नेलाई
::राक्षस मैले गन्नेछु ॥
::राक्षस मैले गन्नेछु ॥
Line 41: Line 41:
::कल्ले लिने लौ मलाई ?
::कल्ले लिने लौ मलाई ?
ढुङ्गो पीर्ति गर्दैन
ढुङ्गो पीर्ति गर्दैन
::पीर्ति गर्ने मर्दैन
::पीर्ति गर्ने मर्दैन !


{{pcn|[२८]}}
{{pcn|[२८]}}
कृगडा यौ के लागि ?
झगडा यो के लागि ?
::माटो खरानी लौ मागी
::माटो खरानी लौ मागी
चाहे जिउ यो छोड्चुला
चाहे जिउ यो छोड्द्युँला
::ढुङ्गो जस्तो मान्छेको
::ढुङ्गो जस्तो मान्छेको
मुखलाई आँखा मोड्दिउँला !
मुखलाई आँखा मोड्दिउँला !
Line 57: Line 57:


{{pcn|[३०]}}
{{pcn|[३०]}}
ईश्वर फूलमा वेद फल्यो
ईश्वर फूलमा वेद फुल्यो
::सुगन्धमा सत्‌ फुल्यो ।
::सुगन्धमा सत्‌ झुल्यो !
किरण भई भेद खुल्यो !
किरण भई भेद खुल्यो !
::चरी बोलमा प्रेम बोल्यो
::चरी बोलमा प्रेम बोल्यो

Revision as of 12:12, 18 April 2025

This page has been proofread

[२१]
मुना मुना के भन्छ
आँधी खपी नरम छ !
लडाइँ गर्ने बाँझको बोट
ड्याङ्‌र्याङ् डुङ्ग्रुङ् शरम छ !

[२२]
फूलको नसा के भन्छ
चोट लाए पाप हुन्छ ।
पृथिवीको छातीमा
ढुङ्गे दिललाई श्राप हुन्छ ॥

[२३]
फूल सारा क्या रुन्छन्‌
मानिस दिलले नसुन्छन्‌
धूलो वर्षाले धुन्छिन्‌
मुर्दा आँखा सुनसान छ !

[२४]
मेघ झैँ मर्द गर्जन्छ
हाम्रो आँसु वर्षन्छ !
लडाकाले शान्तिको
ढुक्कुर मुटु तर्सिन्छ ।

[२५]
भित्र चरी मूर्छा छ
बाहिर मुङ्गो वर्षा छ
काँप्छिन्‌ पृथ्वी धाँजा गै
छातीमा दु:खको धर्सा छ !

[२६]
फूल यौटा बनाइदेऊ
द्यौता त्यल्लाई भन्नेछु
च्याती च्याती मार्नेलाई
राक्षस मैले गन्नेछु ॥

[२७]
दिलमा मासु नपल्हाई
कल्ले लिने लौ मलाई ?
ढुङ्गो पीर्ति गर्दैन
पीर्ति गर्ने मर्दैन !

[२८]
झगडा यो के लागि ?
माटो खरानी लौ मागी
चाहे जिउ यो छोड्द्युँला
ढुङ्गो जस्तो मान्छेको
मुखलाई आँखा मोड्दिउँला !

[२९]
सुनको शहर माथि छ
नरम दिल पो साथी छ ।
फुली आएँ बोलाउन
मनमा तिम्रो राती छ ॥

[३०]
ईश्वर फूलमा वेद फुल्यो
सुगन्धमा सत्‌ झुल्यो !
किरण भई भेद खुल्यो !
चरी बोलमा प्रेम बोल्यो
यस्तो संसार पाएर
अन्धो आँखा क्या पोल्यो

[३१]
आँसुभरी ले विन्ति
वीर है मेरो बेगिन्ती