Jump to content

Page:Mhendu.pdf/20: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 9: Line 9:
हाम्रो नेपालमा
हाम्रो नेपालमा
::हेलाँ जाल छैन ।
::हेलाँ जाल छैन ।
थोरै चुच्चा छन्‌ !
थोरै छुच्चा छन्‌ !
::बाङ्गो चाल छैन ॥
::बाङ्गो चाल छैन ॥
हीरा हीरा छन्‌
हीरा हीरा छन्‌
Line 24: Line 24:
::पहाड नाघ्दछ ।
::पहाड नाघ्दछ ।
सागर पारी गै
सागर पारी गै
::संसार ढाक्दछु
::संसार ढाक्दछ
प्रेमको ध्वनिले
प्रेमको ध्वनिले
::प्रेमलाई डाक्दछ
::प्रेमलाई डाक्दछ
धुव धुवलाई
ध्रुव ध्रुवलाई
::भाइ राख्दछ ॥
::भाइ राख्दछ ॥


Line 35: Line 35:
जति चौडा दिल
जति चौडा दिल
::उति अमृत जून
::उति अमृत जून
शान्ति कार्दछ !
शान्ति झार्दछ !
::“हेला गर्नेले
::"हेला गर्नेले
स्वर्ग बार्दछ !
स्वर्ग बार्दछ !
::गङ्राजल कैँ छन्‌
::गङ्गाजल झैँ छन्‌
शिवमन्दिरमा !
शिवमन्दिरमा !
::पूर्णिमाका दिन
::पूर्णिमाका दिन
Line 49: Line 49:
::दिदी गन्दछन्‌ ।
::दिदी गन्दछन्‌ ।
सेर्पा दाजुभाइ
सेर्पा दाजुभाइ
::आफू भन्दछन्‌ ।
::आफु भन्दछन्‌ ।


{{pcn|[२२]}}
{{pcn|[२२]}}
सत्य बस्दछ
सत्य बस्दछ
::ओठमा सजिलो ।
::ओठमा सजिलो ।
फूल छै दिल खुल्छन्‌
फूल झैँ दिल खुल्छन्‌
::बासले हँसिलो
::बासले हँसिलो
नेपाल प्रेमले छ
नेपाल प्रेमले छ
Line 63: Line 63:
::नेपाल अड्दैन ।
::नेपाल अड्दैन ।
निन्दा अरूको
निन्दा अरूको
::दिलमा चढ्दैन
::दिलमा चढ्दैन !
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Revision as of 11:12, 18 April 2025

This page has been proofread

हात्ती लच्किँदा
कुक्कुर भुक्दछन्‌ !
छुच्चा आँखाले
दोष नै ढुक्दछन्‌ !

[१७]
हाम्रो नेपालमा
हेलाँ जाल छैन ।
थोरै छुच्चा छन्‌ !
बाङ्गो चाल छैन ॥
हीरा हीरा छन्‌
थोत्रो माल छैन ॥

[१८]
हामी सबैलाई
प्रेमले अँगाल्छौँ ।
सारा संसारको
प्रीति सँगाल्छौँ !

[१९]
चौडा दिल हाम्रो
पहाड नाघ्दछ ।
सागर पारी गै
संसार ढाक्दछ ॥
प्रेमको ध्वनिले
प्रेमलाई डाक्दछ
ध्रुव ध्रुवलाई
भाइ राख्दछ ॥

[२०]
प्रेमको राजमा
कालले हार्दछ ।
जति चौडा दिल
उति अमृत जून
शान्ति झार्दछ !
"हेला गर्नेले
स्वर्ग बार्दछ !
गङ्गाजल झैँ छन्‌
शिवमन्दिरमा !
पूर्णिमाका दिन
सब दिल सुन्दरमा ॥

[२१]
बूढी आइमाइलाई
आमै भन्दछन्‌ ।
बैंसकी सेर्पेनी
दिदी गन्दछन्‌ ।
सेर्पा दाजुभाइ
आफु भन्दछन्‌ ।

[२२]
सत्य बस्दछ
ओठमा सजिलो ।
फूल झैँ दिल खुल्छन्‌
बासले हँसिलो
नेपाल प्रेमले छ
आँखा रसिलो ॥

[२३]
छुच्चा वार वारमा
नेपाल अड्दैन ।
निन्दा अरूको
दिलमा चढ्दैन !