Page:Mhendu.pdf/28: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
प्रेमको देशमा कर छैन | |||
मानिस जलका बल हुन् ती । | |||
रि] | |||
मेरो माटो देखेर | |||
सिँगारिका बोलाउने | |||
आत्मा मेरो नजानी | |||
तीखो धारले पोलाउने ! | |||
बुर्ने मलाई पारी आ । | |||
अर्की जनम खेलाउने । | |||
ड्ड | |||
विन्ति वीरहो ! नलड | |||
ढुङ्गे दिलले नभिड । | |||
माटोबाट बीउ चढ्छ | |||
नरम सुनफूल चुलीमा | |||
शान्तिको बाटो किरणमा | |||
कलिलो नै ईश्वर हो । | |||
धर्म्म हो आँसु रातीमा । | |||
आँसु आँसु रोएर | |||
विन्ति छ मेरो छातीमा ॥ | |||
रि] | |||
राङ्जा भन्छ "छोड्दैन ! | |||
आज यो मुख नै मोड्दैन । | |||
आ लड आ भिड् ! भिड्दैन ? | |||
अक त चीसो रगतको | |||
तेरी टाउको गिँड्दैन । | |||
थरथर सिङ् हे छेरुवा | |||
'कानलाई लाजले छैड्दैन ? | |||
[२५] | |||
म्हेन्द॒ भन्छिन् रिसलाली | |||
आँधिकी रुँदी फूल डाली । | |||
"लड्छौ अरु राङ्जाजी | |||
शरम धरम सब फाली ?" | |||
| | |||
“हे वीर । हेर हेर एक फेरा | |||
चाँदी चुली घनेरा । | |||
आज जूनमा क्या बोल्छ | |||
शान्तिमा प्रेमको हिउँ डेरा ! | |||
[२ | |||
"नरममा जून लाग्यो | |||
अँधेरीको गुन भाग्यो । | |||
सेतो शान्ति झै जाग्यो | |||
परमेश्वरको प्रेम लाग्यो ॥ | |||
डि] | |||
जसले प्रेमले बनायो | |||
रेखा चिन्दै रँगायो । | |||
यौटा फूलको नसालाई | |||
लाखौं छिनो लगायो ॥ | |||
[२९] | |||
शरम छैन के तेरो ? | |||
माटो लान्छस् यो मेरो | |||
मुटुमा मेरी चोटलाई ? | |||
काटे काट् लौ राङ्जाजी | |||
गर्दन मेरो छिनेर | |||
लैजा बरु मलाई । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 07:47, 17 April 2025
प्रेमको देशमा कर छैन
मानिस जलका बल हुन् ती ।
रि]
मेरो माटो देखेर
सिँगारिका बोलाउने
आत्मा मेरो नजानी
तीखो धारले पोलाउने !
बुर्ने मलाई पारी आ ।
अर्की जनम खेलाउने ।
ड्ड
विन्ति वीरहो ! नलड
ढुङ्गे दिलले नभिड ।
माटोबाट बीउ चढ्छ
नरम सुनफूल चुलीमा
शान्तिको बाटो किरणमा
कलिलो नै ईश्वर हो ।
धर्म्म हो आँसु रातीमा ।
आँसु आँसु रोएर
विन्ति छ मेरो छातीमा ॥
रि]
राङ्जा भन्छ "छोड्दैन !
आज यो मुख नै मोड्दैन ।
आ लड आ भिड् ! भिड्दैन ?
अक त चीसो रगतको
तेरी टाउको गिँड्दैन ।
थरथर सिङ् हे छेरुवा
'कानलाई लाजले छैड्दैन ?
[२५]
म्हेन्द॒ भन्छिन् रिसलाली
आँधिकी रुँदी फूल डाली ।
"लड्छौ अरु राङ्जाजी
शरम धरम सब फाली ?"
|
“हे वीर । हेर हेर एक फेरा
चाँदी चुली घनेरा ।
आज जूनमा क्या बोल्छ
शान्तिमा प्रेमको हिउँ डेरा !
[२
"नरममा जून लाग्यो
अँधेरीको गुन भाग्यो ।
सेतो शान्ति झै जाग्यो
परमेश्वरको प्रेम लाग्यो ॥
डि]
जसले प्रेमले बनायो
रेखा चिन्दै रँगायो ।
यौटा फूलको नसालाई
लाखौं छिनो लगायो ॥
[२९]
शरम छैन के तेरो ?
माटो लान्छस् यो मेरो
मुटुमा मेरी चोटलाई ?
काटे काट् लौ राङ्जाजी
गर्दन मेरो छिनेर
लैजा बरु मलाई ।