Page:Mhendu.pdf/22: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
प्रेममा नबोले | |||
भेट्छ सर्वाणी ॥ | |||
[२९] | |||
"तिमी जहाँ छौँ | |||
उही मेरो घर | |||
मेरो आत्मामा | |||
मेरो सत्का स्वर । | |||
तिम्रो मुखमा | |||
ईश्वर मोहनी | |||
मेरो दरबार छ | |||
तिम्रो मनमनि ! | |||
सत्को तरवार छ | |||
तिम्रो भौं मनि ॥ | |||
रण | |||
प्रेमको सिर्जना | |||
प्रेमको मालामा । | |||
तारा गाँसिन्छन् | |||
सेता ज्वालामा ! | |||
हाम्रा नजरमा | |||
सत्य तिर्सना । | |||
प्रेमका बाटामा | |||
सुन्दर देख्दछे ॥ | |||
हेला, निन्दाले, | |||
माया जल बुनी | |||
अज्ञान भरेर | |||
आँखा छेक्दछे | |||
जि] | |||
तिम्रो मुहारमा | |||
ईश्वर हाँस्छन् । | |||
मेरो मरु-प्यास | |||
दिलका नास्दछन् ॥ | |||
[ड्र] | |||
रूल्का किल्काको | |||
पाई इशारा । | |||
संसार वन हिँड्थे | |||
ईश्वर सहारा | |||
रि] | |||
पृथ्वी फुल्दथिन् | |||
बाटा-बाटामा | |||
सुगन्ध किरण | |||
हाली माटामा ॥ | |||
फूलका रङ्गमो | |||
तिम्रो सपना ! | |||
पाउँदै दिल चल्यो | |||
हेर्न बिपना ॥ | |||
रि] | |||
"काहीँ काहीका | |||
पहाड फूल त । | |||
दिलका कृुञ्जी कै | |||
प्रेमका मूल ती ॥ | |||
हुन्छन् फुलेका | |||
सत्का शहरमा । | |||
पाइ त्यो कुञ्जी | |||
तिम्रा मुहारमा ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 07:43, 17 April 2025
प्रेममा नबोले
भेट्छ सर्वाणी ॥
[२९]
"तिमी जहाँ छौँ
उही मेरो घर
मेरो आत्मामा
मेरो सत्का स्वर ।
तिम्रो मुखमा
ईश्वर मोहनी
मेरो दरबार छ
तिम्रो मनमनि !
सत्को तरवार छ
तिम्रो भौं मनि ॥
रण
प्रेमको सिर्जना
प्रेमको मालामा ।
तारा गाँसिन्छन्
सेता ज्वालामा !
हाम्रा नजरमा
सत्य तिर्सना ।
प्रेमका बाटामा
सुन्दर देख्दछे ॥
हेला, निन्दाले,
माया जल बुनी
अज्ञान भरेर
आँखा छेक्दछे
जि]
तिम्रो मुहारमा
ईश्वर हाँस्छन् ।
मेरो मरु-प्यास
दिलका नास्दछन् ॥
[ड्र]
रूल्का किल्काको
पाई इशारा ।
संसार वन हिँड्थे
ईश्वर सहारा
रि]
पृथ्वी फुल्दथिन्
बाटा-बाटामा
सुगन्ध किरण
हाली माटामा ॥
फूलका रङ्गमो
तिम्रो सपना !
पाउँदै दिल चल्यो
हेर्न बिपना ॥
रि]
"काहीँ काहीका
पहाड फूल त ।
दिलका कृुञ्जी कै
प्रेमका मूल ती ॥
हुन्छन् फुलेका
सत्का शहरमा ।
पाइ त्यो कुञ्जी
तिम्रा मुहारमा ॥