Page:Mhendu.pdf/17: Difference between revisions
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
[१३] | {{pcn|[१३]}} | ||
आफ्नोभन्दा तामाङ् बोली | आफ्नोभन्दा तामाङ् बोली | ||
बैंस मधुरका लाली खोली ! | ::बैंस मधुरका लाली खोली ! | ||
अधर गुलाबी बोली बोली | अधर गुलाबी बोली बोली | ||
भन्दछ यौटै मानव मानव | ::भन्दछ यौटै मानव मानव | ||
एकै सूतको कञ्चन चोली । | एकै सूतको कञ्चन चोली । | ||
[ | |||
{{pcn|[१४]}} | |||
सुन्दा 'म्हेन्द॒' गाना इन्दु | सुन्दा 'म्हेन्द॒' गाना इन्दु | ||
छुन्छिन् इन्दीवरका विन्दु | ::छुन्छिन् इन्दीवरका विन्दु | ||
झर्छन् तारा पृथ्वी जलमा | झर्छन् तारा पृथ्वी जलमा | ||
बन्छन् चौता मानव बन्धु ! | ::बन्छन् चौता मानव बन्धु ! | ||
गाँसी नाला सारालाई | गाँसी नाला सारालाई | ||
लिन्छन् छातीमाथि सिन्धु । | ::लिन्छन् छातीमाथि सिन्धु । | ||
परमेश्वरले आफ्नो मूर्ति | परमेश्वरले आफ्नो मूर्ति | ||
छाया फार्छन् मानव दिलमा | ::छाया फार्छन् मानव दिलमा | ||
गाँसिन्छन् सब देश र रीति | गाँसिन्छन् सब देश र रीति | ||
माला बन्दै रङ्ठी फूलमा ॥ | ::माला बन्दै रङ्ठी फूलमा ॥ | ||
{{pcn|[१५]}} | |||
भाषा घम्छन्, जाति मिल्छन् | भाषा घम्छन्, जाति मिल्छन् | ||
यौटै रूखमा हाँगा फुल्छन् ! | ::यौटै रूखमा हाँगा फुल्छन् ! | ||
देव र देवी पन्छी डुल्छन् ! | देव र देवी पन्छी डुल्छन् ! | ||
एकै ज्योति फूलमा फुल्छिन् ॥ | ::एकै ज्योति फूलमा फुल्छिन् ॥ | ||
[१६] | |||
{{pcn|[१६]}} | |||
जानेँ मैले प्रेमले खोले | जानेँ मैले प्रेमले खोले | ||
सिर्जन कुञ्जी परमेश्वरले | ::सिर्जन कुञ्जी परमेश्वरले | ||
एकै दिलले हाँसी बोले | एकै दिलले हाँसी बोले | ||
त्यसमा रँगरँग भिन्दै घोले | ::त्यसमा रँगरँग भिन्दै घोले | ||
धेर दिशामा लहरी डोले | धेर दिशामा लहरी डोले | ||
शवल बनेका पन्छी बोले । | ::शवल बनेका पन्छी बोले । | ||
{{pcn|[१७]}} | |||
हेलम्बुमा कान्तिपुरी छन् | हेलम्बुमा कान्तिपुरी छन् | ||
::कान्तिपुरीमा भोट भरी छन् | |||
कान्तिपुरीमा भोट भरी छन् | |||
फूल अनेकन बोटभरी छन् | फूल अनेकन बोटभरी छन् | ||
::कमलहरूमा दिव्य गुलाफ । | |||
कमलहरूमा दिव्य गुलाफ । | |||
एक छ फुल्दो, फल्दो, बल्दो, | एक छ फुल्दो, फल्दो, बल्दो, | ||
::एक अनेकन लहरी चल्दो | |||
एक अनेकन लहरी चल्दो | |||
आखिर सारा रँगहरू मिल्छन् | आखिर सारा रँगहरू मिल्छन् | ||
::आखिर सब स्वर मुटुमा मिल्छन् | |||
आखिर सब स्वर मुटुमा मिल्छन् | |||
चम प्रेरणा सुन्दर राहा | चम प्रेरणा सुन्दर राहा | ||
::बहम अनेक छ एक मिलाप ॥ | |||
{{pcn|[१८]}} | |||
सुनयुग हाम्रा नभमा फुल्छन् | सुनयुग हाम्रा नभमा फुल्छन् | ||
::मनका सपना बादल फुल्छन् । | |||
मनका सपना बादल फुल्छन् । | |||
उदयहरूले नवी उछल्छन् | उदयहरूले नवी उछल्छन् | ||
::तारा बिरादर नभमा फुल्छन् । | |||
तारा बिरादर नभमा फुल्छन् । | |||
प्रेरण हावा त्रहतुमा डुल्छन् | प्रेरण हावा त्रहतुमा डुल्छन् | ||
::कविहरू तादीसँगमा फुल्छन् ! | |||
कविहरू तादीसँगमा फुल्छन् ! | |||
मानिस हो संसार । | मानिस हो संसार । | ||
::उदय नयाँमा नवध्वनि खुल्छन् | |||
उदय नयाँमा नवध्वनि खुल्छन् | |||
बादल बन्दै ज्योति माथि | बादल बन्दै ज्योति माथि | ||
::चढ्दछ पारावार ! | |||
चढ्दछ पारावार ! | |||
फटिक फुटेको लयमा चल्छन् | फटिक फुटेको लयमा चल्छन् | ||
::एक अनेकौँ पार ! | |||
एक अनेकौँ पार ! | |||
विश्वकी देवी सुन्दर छाया | विश्वकी देवी सुन्दर छाया | ||
::गाना भर्दै दायाँ बायाँ | |||
गाना भर्दै दायाँ बायाँ | |||
आँसुहरूले फूल सिँगारी | आँसुहरूले फूल सिँगारी | ||
::आज आज सपना प्यारी | |||
आज आज सपना प्यारी | |||
गिरिवनहरूका अमृत भारी ॥ | गिरिवनहरूका अमृत भारी ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Revision as of 08:16, 17 April 2025
[१३]
आफ्नोभन्दा तामाङ् बोली
बैंस मधुरका लाली खोली !
अधर गुलाबी बोली बोली
भन्दछ यौटै मानव मानव
एकै सूतको कञ्चन चोली ।
[१४]
सुन्दा 'म्हेन्द॒' गाना इन्दु
छुन्छिन् इन्दीवरका विन्दु
झर्छन् तारा पृथ्वी जलमा
बन्छन् चौता मानव बन्धु !
गाँसी नाला सारालाई
लिन्छन् छातीमाथि सिन्धु ।
परमेश्वरले आफ्नो मूर्ति
छाया फार्छन् मानव दिलमा
गाँसिन्छन् सब देश र रीति
माला बन्दै रङ्ठी फूलमा ॥
[१५]
भाषा घम्छन्, जाति मिल्छन्
यौटै रूखमा हाँगा फुल्छन् !
देव र देवी पन्छी डुल्छन् !
एकै ज्योति फूलमा फुल्छिन् ॥
[१६]
जानेँ मैले प्रेमले खोले
सिर्जन कुञ्जी परमेश्वरले
एकै दिलले हाँसी बोले
त्यसमा रँगरँग भिन्दै घोले
धेर दिशामा लहरी डोले
शवल बनेका पन्छी बोले ।
[१७]
हेलम्बुमा कान्तिपुरी छन्
कान्तिपुरीमा भोट भरी छन्
फूल अनेकन बोटभरी छन्
कमलहरूमा दिव्य गुलाफ ।
एक छ फुल्दो, फल्दो, बल्दो,
एक अनेकन लहरी चल्दो
आखिर सारा रँगहरू मिल्छन्
आखिर सब स्वर मुटुमा मिल्छन्
चम प्रेरणा सुन्दर राहा
बहम अनेक छ एक मिलाप ॥
[१८]
सुनयुग हाम्रा नभमा फुल्छन्
मनका सपना बादल फुल्छन् ।
उदयहरूले नवी उछल्छन्
तारा बिरादर नभमा फुल्छन् ।
प्रेरण हावा त्रहतुमा डुल्छन्
कविहरू तादीसँगमा फुल्छन् !
मानिस हो संसार ।
उदय नयाँमा नवध्वनि खुल्छन्
बादल बन्दै ज्योति माथि
चढ्दछ पारावार !
फटिक फुटेको लयमा चल्छन्
एक अनेकौँ पार !
विश्वकी देवी सुन्दर छाया
गाना भर्दै दायाँ बायाँ
आँसुहरूले फूल सिँगारी
आज आज सपना प्यारी
गिरिवनहरूका अमृत भारी ॥