Page:Mhendu.pdf/15: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''तृतीय'''}}}} {{c|'''(प्रकृतिमा म्हेन्दु)'''}} {{start center block}} <poem> [१] यात्री बनेँ गोसाईथान सारा सुनेँ निर्णर गान । सात कर्नाको बीणा रुनकून चाँदी रङ्गमा रद जुनजुन ॥ [२] यस्तो मीठो गाना मैले दिनमा पह..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
[१] | {{pcn|[१]}} | ||
यात्री बनेँ गोसाईथान | यात्री बनेँ गोसाईथान | ||
सारा सुनेँ निर्णर गान । | ::सारा सुनेँ निर्णर गान । | ||
सात कर्नाको बीणा रुनकून | सात कर्नाको बीणा रुनकून | ||
चाँदी रङ्गमा रद जुनजुन ॥ | ::चाँदी रङ्गमा रद जुनजुन ॥ | ||
[२] | |||
{{pcn|[२]}} | |||
यस्तो मीठो गाना मैले | यस्तो मीठो गाना मैले | ||
दिनमा पहिले सुनिनँ कहिले ! | ::दिनमा पहिले सुनिनँ कहिले ! | ||
सारा करफर गहवर गुञ्जन | सारा करफर गहवर गुञ्जन | ||
कुँज्छन् कूजन पन्छी रुन्छन् ! | ::कुँज्छन् कूजन पन्छी रुन्छन् ! | ||
नाला-बाला बेल्छन् गुनगुन | नाला-बाला बेल्छन् गुनगुन | ||
रल्की रर्छन् जूनका कनकन | ::रल्की रर्छन् जूनका कनकन | ||
बोल्दा संसार लिन्छन् स्पन्दन | बोल्दा संसार लिन्छन् स्पन्दन | ||
कर्छन् सारा सुरका नन्दन | ::कर्छन् सारा सुरका नन्दन | ||
मधुर देशका अधखुल कनकन । | मधुर देशका अधखुल कनकन । | ||
सकल मिलीकन स्वरमा रुन्छन् | सकल मिलीकन स्वरमा रुन्छन् | ||
भर्दै दिलमा अविदित रुन्ङुन | ::भर्दै दिलमा अविदित रुन्ङुन | ||
{{pcn|[३]}} | |||
“पर पर बन्ने भाग्य छ मेरो | “पर पर बन्ने भाग्य छ मेरो | ||
हेर्दैछु जलले गिरि, बन घेरो । | ::हेर्दैछु जलले गिरि, बन घेरो । | ||
अछ्ले रोक्छन् दिल यो मेरो" | अछ्ले रोक्छन् दिल यो मेरो" | ||
भन्दै मानो रुन्छन् 'हेन्द' | ::भन्दै मानो रुन्छन् 'हेन्द' | ||
रुन्छिन्, रुन्छन् | ::रुन्छिन्, रुन्छन् | ||
सब स्वर हुन्छिन् | ::सब स्वर हुन्छिन् | ||
जङ्गल भरभर | जङ्गल भरभर | ||
पर्वत भरभर | ::पर्वत भरभर | ||
जलस्वर, स्वर जल | जलस्वर, स्वर जल | ||
फार्छिन् घुन्छिन् । | ::फार्छिन् घुन्छिन् । | ||
सारा प्यारा दिल दिल दिल । | सारा प्यारा दिल दिल दिल । | ||
[ | |||
{{pcn|[४]}} | |||
बरबर हुन्छिन् बरबर हुन्छिन् | बरबर हुन्छिन् बरबर हुन्छिन् | ||
मानो वर्षा बादल बन्छिन् । | ::मानो वर्षा बादल बन्छिन् । | ||
स्मृतिमा बिजुली किलखिल खिल | स्मृतिमा बिजुली किलखिल खिल | ||
मानो भन्छिन् गुम्बु गम्बु ! | ::मानो भन्छिन् गुम्बु गम्बु ! | ||
सागर मेरो दिलको अंबु ! | सागर मेरो दिलको अंबु ! | ||
ढाकी सारा पर्वत पाखा | ::ढाकी सारा पर्वत पाखा | ||
कर्दछ बन्दै जन जल जल | कर्दछ बन्दै जन जल जल | ||
यो हो मेरो संकेत भाषा | यो हो मेरो संकेत भाषा | ||
[५] | |||
यो हो मेरो आँस् आशा | {{pcn|[५]}} | ||
::यो हो मेरो आँस् आशा | |||
ध्वनिले बुरुने मासा मासा | ध्वनिले बुरुने मासा मासा | ||
रूल्कोस् दिलमा कल रुल फूल । | रूल्कोस् दिलमा कल रुल फूल । | ||
भेट्ने आशा पाई निराशा | भेट्ने आशा पाई निराशा | ||
रोइरहेकी पल पल पल ! | ::रोइरहेकी पल पल पल ! | ||
[६] | |||
{{pcn|[६]}} | |||
के भन्छिन् ती छैन नि थाहा । | के भन्छिन् ती छैन नि थाहा । | ||
भन्दछ "गुञ्जु” दिलको राहा | भन्दछ "गुञ्जु” दिलको राहा | ||
पन्छी बोली बोल्न खोज्छे | पन्छी बोली बोल्न खोज्छे | ||
काढ्छुप्पामा चुलबुल चाहा ! | ::काढ्छुप्पामा चुलबुल चाहा ! | ||
[ | |||
{{pcn|[७]}} | |||
रुल्कन्छन् के के मनमा रुल्का | रुल्कन्छन् के के मनमा रुल्का | ||
स्वर्ग र पुथ्वी किल्का मिल्का । | ::स्वर्ग र पुथ्वी किल्का मिल्का । | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 08:03, 17 April 2025
[१]
यात्री बनेँ गोसाईथान
सारा सुनेँ निर्णर गान ।
सात कर्नाको बीणा रुनकून
चाँदी रङ्गमा रद जुनजुन ॥
[२]
यस्तो मीठो गाना मैले
दिनमा पहिले सुनिनँ कहिले !
सारा करफर गहवर गुञ्जन
कुँज्छन् कूजन पन्छी रुन्छन् !
नाला-बाला बेल्छन् गुनगुन
रल्की रर्छन् जूनका कनकन
बोल्दा संसार लिन्छन् स्पन्दन
कर्छन् सारा सुरका नन्दन
मधुर देशका अधखुल कनकन ।
सकल मिलीकन स्वरमा रुन्छन्
भर्दै दिलमा अविदित रुन्ङुन
[३]
“पर पर बन्ने भाग्य छ मेरो
हेर्दैछु जलले गिरि, बन घेरो ।
अछ्ले रोक्छन् दिल यो मेरो"
भन्दै मानो रुन्छन् 'हेन्द'
रुन्छिन्, रुन्छन्
सब स्वर हुन्छिन्
जङ्गल भरभर
पर्वत भरभर
जलस्वर, स्वर जल
फार्छिन् घुन्छिन् ।
सारा प्यारा दिल दिल दिल ।
[४]
बरबर हुन्छिन् बरबर हुन्छिन्
मानो वर्षा बादल बन्छिन् ।
स्मृतिमा बिजुली किलखिल खिल
मानो भन्छिन् गुम्बु गम्बु !
सागर मेरो दिलको अंबु !
ढाकी सारा पर्वत पाखा
कर्दछ बन्दै जन जल जल
यो हो मेरो संकेत भाषा
[५]
यो हो मेरो आँस् आशा
ध्वनिले बुरुने मासा मासा
रूल्कोस् दिलमा कल रुल फूल ।
भेट्ने आशा पाई निराशा
रोइरहेकी पल पल पल !
[६]
के भन्छिन् ती छैन नि थाहा ।
भन्दछ "गुञ्जु” दिलको राहा
पन्छी बोली बोल्न खोज्छे
काढ्छुप्पामा चुलबुल चाहा !
[७]
रुल्कन्छन् के के मनमा रुल्का
स्वर्ग र पुथ्वी किल्का मिल्का ।