Jump to content

Page:Bhanubhaktako ramayan.pdf/5: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
 
अन्त्यमा भानुभक्तको रामायणका लागि श्री सूर्यविक्रम ज्ञवालीप्रति आभार
व्यक्त गछों । अन्य कृति र फुटकर रचनाका लागि सकेसम्म शुद्ध पाठ कायम गर्ने
उद्देश्यले 'आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र' (द्वितीय संस्करण) बाट
सहायता लिइएकाले यसका लेखक पण्डित कविराज श्री नरनाथ आचार्यप्रति धन्यवाद
ज्ञापन गर्दछौं। यस काममा विभिन्न किसिमले सघाउ पुऱ्याउने श्री शिवराज आचार्य
तथा श्री हरिहर भट्टराईज्यूलाई पनि धन्यवाद दिन चाहन्छौं।
भाद्र २८, २०३९
साज्ञा प्रकाशन

Revision as of 08:53, 14 April 2025

This page has not been proofread

अन्त्यमा भानुभक्तको रामायणका लागि श्री सूर्यविक्रम ज्ञवालीप्रति आभार व्यक्त गछों । अन्य कृति र फुटकर रचनाका लागि सकेसम्म शुद्ध पाठ कायम गर्ने उद्देश्यले 'आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र' (द्वितीय संस्करण) बाट सहायता लिइएकाले यसका लेखक पण्डित कविराज श्री नरनाथ आचार्यप्रति धन्यवाद ज्ञापन गर्दछौं। यस काममा विभिन्न किसिमले सघाउ पुऱ्याउने श्री शिवराज आचार्य तथा श्री हरिहर भट्टराईज्यूलाई पनि धन्यवाद दिन चाहन्छौं। भाद्र २८, २०३९ साज्ञा प्रकाशन