Page:Bhanubhaktako ramayan.pdf/15: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> मार्छू निश्चय कार्तवीर्य भनि खुप् ठूलो इरादा गरी । पढ्थ्या श्रीशिव थ्यैं गया परशुराम् दिन् दिन् चरण्मा परी ॥ पढ्थिन् पार्वति राम्गीता तहिं सुनी पाठ् गर्न लागी..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
मार्छू निश्चय कार्तवीर्य भनि खुप् ठूलो इरादा गरी । | मार्छू निश्चय कार्तवीर्य भनि खुप् ठूलो इरादा गरी । | ||
पढ्थ्या श्रीशिव थ्यैं गया परशुराम् दिन् दिन् | पढ्थ्या श्रीशिव थ्यैं गया परशुराम् दिन् दिन् चरण्मा परी ॥ | ||
पढ्थिन् पार्वति | पढ्थिन् पार्वति राम्गिता तहिं सुनी पाठ् गर्न लागी गया । | ||
राम्गिता तहिं देखि पाठ् गरि लिया नारायणै ती भया ॥१८॥ | |||
मैह्ना दिन् यहि | मैह्ना दिन् यहि राम्गिता पढि लिया सब् ब्रह्महत्याहरू । | ||
छुट्छन् ता अरु छुट्तछन् सकल पाप् भन्न्या बखान् क्या गरू ॥ | छुट्छन् ता अरु छुट्तछन् सकल पाप् भन्न्या बखान् क्या गरू ॥ | ||
शालग्राम् तुलसी पिपल् कि त बडा | शालग्राम् तुलसी पिपल् कि त बडा संन्यासि थ्यैं जो गई । | ||
राम्गीता कन पाठ् गर्यो पनि भन्या ठूलो महात्मा भई ॥१९॥ | |||
जुन् फल् छन् मुखले भनी नसकिन्या सो फल् ति भोग् गर्दछन् । | जुन् फल् छन् मुखले भनी नसकिन्या सो फल् ति भोग् गर्दछन् । | ||
कोही श्राद्ध विषे पढुन् त तिनका | कोही श्राद्ध विषे पढुन् त तिनका पितृ सबै तर्दछन् ॥ | ||
पैल्हे खूप नियम् गरी दशमिमा एकादशीमा पनी । | पैल्हे खूप नियम् गरी दशमिमा एकादशीमा पनी । | ||
आसन् बाँधि अगस्ति वृक्ष मनि पाठ् गर्छू म गीता भनी ॥२०॥ | आसन् बाँधि अगस्ति वृक्ष मनि पाठ् गर्छू म गीता भनी ॥२०॥ | ||
राम्गीता उपवास् गरी कन बहुत् आदर् गरी पढ्छ जो । | |||
तेस्लाई त न भन्नु मानिस भनी रामै सरीको छ त्यो ॥ | |||
दान् ध्यान् तीर्थ कदापि केहि न गरी यै रामगीता पढी । | दान् ध्यान् तीर्थ कदापि केहि न गरी यै रामगीता पढी । | ||
बस्छन् जो ति अनन्तका पदविमा जान्छन् सहज् पार् तरी ॥२१॥ | बस्छन् जो ति अनन्तका पदविमा जान्छन् सहज् पार् तरी ॥२१॥ | ||
Line 24: | Line 24: | ||
पाप् हर्ना कन छैन केहि बुझियो येसै सरीको अबर् ॥ | पाप् हर्ना कन छैन केहि बुझियो येसै सरीको अबर् ॥ | ||
जो छन् तन्त्र पुराण् श्रुति स्मृति इ ता सोह्रै कलामा पनी । | जो छन् तन्त्र पुराण् श्रुति स्मृति इ ता सोह्रै कलामा पनी । | ||
पुग्दैनन् त बखान् कहाँ तक गरूँ यो | पुग्दैनन् त बखान् कहाँ तक गरूँ यो फेरि ठूलो भनी ॥२२॥ | ||
जो रामायणको महात्म्य विधिले नारद्जिलाई कह्या । | जो रामायणको महात्म्य विधिले नारद्जिलाई कह्या । | ||
जुन् सूनी कन चित्तले बुझि लिंदा नारद् पनी खुस् भया ॥ | जुन् सूनी कन चित्तले बुझि लिंदा नारद् पनी खुस् भया ॥ | ||
पाठ् गर्छन् कि त सुन्दछन् यति भन्या यो येति सुन्दा पनि । | पाठ् गर्छन् कि त सुन्दछन् यति भन्या यो येति सुन्दा पनि । | ||
जान्छन् सब् उहि विष्णुका पुरिमहाँ खुप् पूज्य | जान्छन् सब् उहि विष्णुका पुरिमहाँ खुप् पूज्य सब्का बनी ॥२३॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:07, 28 May 2025
मार्छू निश्चय कार्तवीर्य भनि खुप् ठूलो इरादा गरी ।
पढ्थ्या श्रीशिव थ्यैं गया परशुराम् दिन् दिन् चरण्मा परी ॥
पढ्थिन् पार्वति राम्गिता तहिं सुनी पाठ् गर्न लागी गया ।
राम्गिता तहिं देखि पाठ् गरि लिया नारायणै ती भया ॥१८॥
मैह्ना दिन् यहि राम्गिता पढि लिया सब् ब्रह्महत्याहरू ।
छुट्छन् ता अरु छुट्तछन् सकल पाप् भन्न्या बखान् क्या गरू ॥
शालग्राम् तुलसी पिपल् कि त बडा संन्यासि थ्यैं जो गई ।
राम्गीता कन पाठ् गर्यो पनि भन्या ठूलो महात्मा भई ॥१९॥
जुन् फल् छन् मुखले भनी नसकिन्या सो फल् ति भोग् गर्दछन् ।
कोही श्राद्ध विषे पढुन् त तिनका पितृ सबै तर्दछन् ॥
पैल्हे खूप नियम् गरी दशमिमा एकादशीमा पनी ।
आसन् बाँधि अगस्ति वृक्ष मनि पाठ् गर्छू म गीता भनी ॥२०॥
राम्गीता उपवास् गरी कन बहुत् आदर् गरी पढ्छ जो ।
तेस्लाई त न भन्नु मानिस भनी रामै सरीको छ त्यो ॥
दान् ध्यान् तीर्थ कदापि केहि न गरी यै रामगीता पढी ।
बस्छन् जो ति अनन्तका पदविमा जान्छन् सहज् पार् तरी ॥२१॥
धेरै बात गरेर हुन्छ अब क्या रामायणै हो जबर् ।
पाप् हर्ना कन छैन केहि बुझियो येसै सरीको अबर् ॥
जो छन् तन्त्र पुराण् श्रुति स्मृति इ ता सोह्रै कलामा पनी ।
पुग्दैनन् त बखान् कहाँ तक गरूँ यो फेरि ठूलो भनी ॥२२॥
जो रामायणको महात्म्य विधिले नारद्जिलाई कह्या ।
जुन् सूनी कन चित्तले बुझि लिंदा नारद् पनी खुस् भया ॥
पाठ् गर्छन् कि त सुन्दछन् यति भन्या यो येति सुन्दा पनि ।
जान्छन् सब् उहि विष्णुका पुरिमहाँ खुप् पूज्य सब्का बनी ॥२३॥