Page:Ek chihan.pdf/31: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
चमत्कार ! क्या मान्छेको मगज !" | चमत्कार ! क्या मान्छेको मगज !" | ||
"तान मात्र भएर के गर्ने ? कसले | "तान मात्र भएर के गर्ने ? कसले सिकाइ दिन्छ नि चलाउन, आफैँ | ||
जानिन्न होला !" अलि खुसी भएको भावमा | जानिन्न होला !" अलि खुसी भएको भावमा नानीथकुँले भनिन् । | ||
"केही पनि | "केही पनि गार्हो छैन चलाउन, नेपाली तानभन्दा पनि सजिलो छ, गुरु | ||
राख्नाको केही जरुरतै छैन, | राख्नाको केही जरुरतै छैन, आफैँ सिक्न सकिन्छ । जो पनि कुनै तान चलाइ | ||
रहनेले आफैँ चलाउन सक्छ । भोलिदेखि हालौली ।" | रहनेले आफैँ चलाउन सक्छ । भोलिदेखि हालौली ।" राम बहादुरले सोरत्र | ||
भाव झिकेर भने । | भाव झिकेर भने । | ||
" | "सुब्बा साहेब मात्र असल भएर पनि हुन्न, उहाँका छोराहरू अलि | ||
छुच्चा जस्ता देखिन्छन् । आफ्नो त सुक्खा परेको हुनाले गएको सालको बाली | |||
बाँकी हुँदा उहाँका कान्छा छोरा आएर भन्ने नभन्ने भने । सयकडा | बाँकी हुँदा उहाँका कान्छा छोरा आएर भन्ने नभन्ने भने । सयकडा २५ | ||
बढाएर कागज | बढाएर कागज गरि दिएपछि बल्ल तिनले छोडेर गए। दुई पैसा फाइदाको | ||
लोभमा देशी तान त लिउँला फेरि उहाँका छोराहरूले | लोभमा देशी तान त लिउँला फेरि उहाँका छोराहरूले 'चौटा खान गएकी बुढी | ||
झोलैमा डुबेर | झोलैमा डुबेर मरी' गरि दिए भने ?" लतमायाले अलि गम्भीर भावमा भनिन् । | ||
"त्यसको केही धन्दा मान्नु पर्दैन । तिम्रा लोग्नेलाई त्यसरी नचाहिँदो | "त्यसको केही धन्दा मान्नु पर्दैन । तिम्रा लोग्नेलाई त्यसरी नचाहिँदो | ||
कागज लेखाई ल्याएको हुनाले | कागज लेखाई ल्याएको हुनाले सुब्बा साहेब छोरादेखि ख्याल रिसाउनु भएको | ||
थियो ? त्यो कागज पनि | थियो ? त्यो कागज पनि सुब्बा साहेबले उनकै अगाडि च्यातचुत पारिदिइ | ||
सक्नु भइ सक्यो ।" राम बहादुरले भने । | |||
"कागज | "कागज च्याति सके पनि हामीले आफूले तिर्नु पर्ने कुरा नतिर्ने छैनौँ ।" | ||
लतमायाले भनिन् । | लतमायाले भनिन् । | ||
"त्यस्तै | "तिमीहरू त्यस्तै धर्मभाव भएका मोहीहरू भएरै त सुब्बा साहेबले पनि | ||
छोरामाथि त्यस्तरी रिसाएर कागज च्याति दिनु भएको !" | |||
" | "त्यस्तै असल भएको हुनाले पनि त सुब्बा साहेबको दिन परदिन जय | ||
त्यस्तो मानिस पनि होइन । भन, | भइ रहेको !" लतमायाले खुसी मानेर भनिन् । | ||
बाली म माफी | |||
हुने म देख्तछु ।…" आश्वस्त भावमा | "सुब्बा साहेबले बालीको नाम पनि लिनु भएको छैन, सुब्बा साहेब | ||
त्यस्तो मानिस पनि होइन । भन, सुब्बा साहेबलाई बिन्ती भाउ गरेर पोहोरको | |||
बाली म माफी गरि दिऊँ ? सुक्खा साल भएको हुनाले बिन्ती गरे माफी दिनु | |||
हुने म देख्तछु ।…" आश्वस्त भावमा राम बहादुरले भने । | |||
{{nop}} | {{nop}} |
Latest revision as of 19:17, 21 June 2025
चलाउन पनि बडो सजिलो, बल पनि कत्ति खर्च नहुने । क्या विज्ञानको चमत्कार ! क्या मान्छेको मगज !"
"तान मात्र भएर के गर्ने ? कसले सिकाइ दिन्छ नि चलाउन, आफैँ जानिन्न होला !" अलि खुसी भएको भावमा नानीथकुँले भनिन् ।
"केही पनि गार्हो छैन चलाउन, नेपाली तानभन्दा पनि सजिलो छ, गुरु राख्नाको केही जरुरतै छैन, आफैँ सिक्न सकिन्छ । जो पनि कुनै तान चलाइ रहनेले आफैँ चलाउन सक्छ । भोलिदेखि हालौली ।" राम बहादुरले सोरत्र भाव झिकेर भने ।
"सुब्बा साहेब मात्र असल भएर पनि हुन्न, उहाँका छोराहरू अलि छुच्चा जस्ता देखिन्छन् । आफ्नो त सुक्खा परेको हुनाले गएको सालको बाली बाँकी हुँदा उहाँका कान्छा छोरा आएर भन्ने नभन्ने भने । सयकडा २५ बढाएर कागज गरि दिएपछि बल्ल तिनले छोडेर गए। दुई पैसा फाइदाको लोभमा देशी तान त लिउँला फेरि उहाँका छोराहरूले 'चौटा खान गएकी बुढी झोलैमा डुबेर मरी' गरि दिए भने ?" लतमायाले अलि गम्भीर भावमा भनिन् ।
"त्यसको केही धन्दा मान्नु पर्दैन । तिम्रा लोग्नेलाई त्यसरी नचाहिँदो कागज लेखाई ल्याएको हुनाले सुब्बा साहेब छोरादेखि ख्याल रिसाउनु भएको थियो ? त्यो कागज पनि सुब्बा साहेबले उनकै अगाडि च्यातचुत पारिदिइ सक्नु भइ सक्यो ।" राम बहादुरले भने ।
"कागज च्याति सके पनि हामीले आफूले तिर्नु पर्ने कुरा नतिर्ने छैनौँ ।" लतमायाले भनिन् ।
"तिमीहरू त्यस्तै धर्मभाव भएका मोहीहरू भएरै त सुब्बा साहेबले पनि छोरामाथि त्यस्तरी रिसाएर कागज च्याति दिनु भएको !"
"त्यस्तै असल भएको हुनाले पनि त सुब्बा साहेबको दिन परदिन जय भइ रहेको !" लतमायाले खुसी मानेर भनिन् ।
"सुब्बा साहेबले बालीको नाम पनि लिनु भएको छैन, सुब्बा साहेब त्यस्तो मानिस पनि होइन । भन, सुब्बा साहेबलाई बिन्ती भाउ गरेर पोहोरको बाली म माफी गरि दिऊँ ? सुक्खा साल भएको हुनाले बिन्ती गरे माफी दिनु हुने म देख्तछु ।…" आश्वस्त भावमा राम बहादुरले भने ।