Page:Ritubichar.pdf/67: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|७}} | {{pcn|७}} | ||
दुर्भाग्यचक्रले तुल्य शरीरै चर्चरी | दुर्भाग्यचक्रले तुल्य शरीरै चर्चरी चिरी । | ||
हावा शिशिरको घुम्छ लगातार | हावा शिशिरको घुम्छ लगातार सिरीसिरी ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
हिमका बहुतै साना परमाणु | हिमका बहुतै साना परमाणु हवाभरी । | ||
मिलेका छन् करौंतीका तीखा | मिलेका छन् करौंतीका तीखा दन्तशिखासरी ॥ | ||
{{pcn|९}} | {{pcn|९}} | ||
हुर्रहुर्र चिसो हावा हुर्हुरायेर | हुर्रहुर्र चिसो हावा हुर्हुरायेर आउँछ । | ||
जुरुङ्ग भै सबै अङ्ग उसले | जुरुङ्ग भै सबै अङ्ग उसले जुर्जुराउँछ ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
रोमाञ्च शिशिरैमा झैं सर्वदा उठने | रोमाञ्च शिशिरैमा झैं सर्वदा उठने भये । | ||
सब मानिस दुम्सी झैं काँटादार हुने | सब मानिस दुम्सी झैं काँटादार हुने थिये ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
कडा बतासले जाडो जागेको छ | कडा बतासले जाडो जागेको छ घरीघरी । | ||
जनसङ्गतिले कच्चा योगीको | जनसङ्गतिले कच्चा योगीको वासनासरी ॥ | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
भूकम्पकालको रङ्ग पापी शिशिर | भूकम्पकालको रङ्ग पापी शिशिर ल्याउँछ । | ||
बस्ताबस्तै पनी तेसै देह यो | बस्ताबस्तै पनी तेसै देह यो डग्डगाउँछ ॥ | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
हात अत्यन्त आत्तिन्छन्, खुट्टा हुन्छन् | हात अत्यन्त आत्तिन्छन्, खुट्टा हुन्छन् लुटूपुटू । | ||
अघिको आफनू चाल छोडिदिन्छ कठै | अघिको आफनू चाल छोडिदिन्छ कठै मुटू ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
घर्केका हिमका थुम्का खस्छन् शब्द ठुलो | घर्केका हिमका थुम्का खस्छन् शब्द ठुलो गरी । | ||
भूकम्पकालमा अग्ला कौसी | भूकम्पकालमा अग्ला कौसी बुर्जाहरूसरी ॥ | ||
{{pcn|१५}} | {{pcn|१५}} | ||
आयो शिशिरभैंचालो कमाई लोक | आयो शिशिरभैंचालो कमाई लोक थर्थरी । | ||
सफा सुघरका गाला चिरिये सब चर्चरी? | सफा सुघरका गाला चिरिये सब चर्चरी ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Revision as of 18:53, 5 May 2025
This page has not been proofread
७
दुर्भाग्यचक्रले तुल्य शरीरै चर्चरी चिरी ।
हावा शिशिरको घुम्छ लगातार सिरीसिरी ॥
८
हिमका बहुतै साना परमाणु हवाभरी ।
मिलेका छन् करौंतीका तीखा दन्तशिखासरी ॥
९
हुर्रहुर्र चिसो हावा हुर्हुरायेर आउँछ ।
जुरुङ्ग भै सबै अङ्ग उसले जुर्जुराउँछ ॥
१०
रोमाञ्च शिशिरैमा झैं सर्वदा उठने भये ।
सब मानिस दुम्सी झैं काँटादार हुने थिये ॥
११
कडा बतासले जाडो जागेको छ घरीघरी ।
जनसङ्गतिले कच्चा योगीको वासनासरी ॥
१२
भूकम्पकालको रङ्ग पापी शिशिर ल्याउँछ ।
बस्ताबस्तै पनी तेसै देह यो डग्डगाउँछ ॥
१३
हात अत्यन्त आत्तिन्छन्, खुट्टा हुन्छन् लुटूपुटू ।
अघिको आफनू चाल छोडिदिन्छ कठै मुटू ॥
१४
घर्केका हिमका थुम्का खस्छन् शब्द ठुलो गरी ।
भूकम्पकालमा अग्ला कौसी बुर्जाहरूसरी ॥
१५
आयो शिशिरभैंचालो कमाई लोक थर्थरी ।
सफा सुघरका गाला चिरिये सब चर्चरी ?