Jump to content

Page:Ek chihan.pdf/118: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "एकतिस पानी अझै पनि परिरहेको छ । खेतमा काम गर्दागर्दै साँझ पर्यो । हाकुमाया भात पकाउन गइन् । केटाकेटीहरू दिनभरि काम गरेकाले थाकेर भोक लागी भान्छामा भात पर्खिरहे। शिवनारान छाप्रोक..."
 
No edit summary
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
एकतिस
{{right|{{larger|'''एकतिस'''}}}}
पानी अझै पनि परिरहेको छ । खेतमा काम गर्दागर्दै साँझ पर्यो । हाकुमाया भात पकाउन गइन् । केटाकेटीहरू दिनभरि काम गरेकाले थाकेर भोक लागी भान्छामा भात पर्खिरहे। शिवनारान छाप्रोको ओसारामा बसी कहिले खेत, कहिले आकाश हेर्दै, सुखका अनेक कल्पना गर्दै मनको लड्डु घिउसित खाइरहेका थिए । भात पाक्यो । भात खाइसकेपछि पनि पानी परिरह्यो, राति पनि परिरह्यो । बीचबीचमा बिउँझेर शिवनारान खेतको हेरचाह गरिरहन्थे । भोलिपल्ट पनि पानी परि नै रह्यो । बढ्ता पानी परेकाले खेतमा पानी पनि बढ्ता भयो । खेतका निम्ति बढ्ता पानी पनि हितकर छैन तर पानी परिरह्यो, परिरह्यो, पर्सि पनि परिरह्यो, परिरह्यो ।
 
पानी अझै पनि परिरहेको छ । खेतमा काम गर्दागर्दै साँझ पर्यो ।  
हाकुमाया भात पकाउन गइन् । केटाकेटीहरू दिनभरि काम गरेकाले थाकेर  
भोक लागी भान्छामा भात पर्खिरहे। शिवनारान छाप्रोको ओसारामा बसी  
कहिले खेत, कहिले आकाश हेर्दै, सुखका अनेक कल्पना गर्दै मनको लड्डु  
घिउसित खाइरहेका थिए । भात पाक्यो । भात खाइसकेपछि पनि पानी परि
रह्यो, राति पनि परिरह्यो । बीचबीचमा बिउँझेर शिवनारान खेतको हेरचाह  
गरिरहन्थे । भोलिपल्ट पनि पानी परि नै रह्यो । बढ्ता पानी परेकाले खेतमा  
पानी पनि बढ्ता भयो । खेतका निम्ति बढ्ता पानी पनि हितकर छैन तर पानी  
परिरह्यो, परिरह्यो, पर्सि पनि परिरह्यो, परिरह्यो ।




यसरी तीन दिनदेखि अनवरत पानी परि नै रह्यो । क्रमशः उत्तरतिरको साह्रो जमिन नै पानी भएर दौडदै आयो, वेग बढ्दै आयो, बिस्तारै बाढी हुँदै आएको पनि देखिन लाग्यो । बाढीमा असङ्ख्य धानका बिरुवाहरू बग्दै आएका देखिए, धेरै नै रूखहरू पनि देखिए, यहाँसम्म कि जमिनका ढिस्काका ढिस्का नै बगेर आएका हुनाले रूखसमेत खडिखडाउ भएर बग्दै आइरहेको पनि देखियो । आफ्नै खेत पनि जलमग्न भइसकेको थियो, आफ्नै घरमुनि पनि समुद्र आइसकेको थियो । आफ्नो छाप्रो पनि छोप्लाछोप्ला जस्तो हुन थाल्यो । कैय्यन् घर, छाप्रो बग्दै आएका, कति घरका काठपात, कति बाख्रा, गाई, भैंसी पनि बग्दै आएका देखिन थाले । बग्दाबग्दा मानिसै पनि बगेर
यसरी तीन दिनदेखि अनवरत पानी परि नै रह्यो । क्रमशः उत्तरतिरको  
साह्रो जमिन नै पानी भएर दौडदै आयो, वेग बढ्दै आयो, बिस्तारै बाढी हुँदै  
आएको पनि देखिन लाग्यो । बाढीमा असङ्ख्य धानका बिरुवाहरू बग्दै  
आएका देखिए, धेरै नै रूखहरू पनि देखिए, यहाँसम्म कि जमिनका ढिस्काका  
ढिस्का नै बगेर आएका हुनाले रूखसमेत खडिखडाउ भएर बग्दै आइरहेको  
पनि देखियो । आफ्नै खेत पनि जलमग्न भइसकेको थियो, आफ्नै घरमुनि पनि  
समुद्र आइसकेको थियो । आफ्नो छाप्रो पनि छोप्लाछोप्ला जस्तो हुन  
थाल्यो । कैय्यन् घर, छाप्रो बग्दै आएका, कति घरका काठपात, कति बाख्रा,  
गाई, भैंसी पनि बग्दै आएका देखिन थाले । बग्दाबग्दा मानिसै पनि बगेर

Revision as of 22:06, 20 April 2025

This page has not been proofread

एकतिस

पानी अझै पनि परिरहेको छ । खेतमा काम गर्दागर्दै साँझ पर्यो । हाकुमाया भात पकाउन गइन् । केटाकेटीहरू दिनभरि काम गरेकाले थाकेर भोक लागी भान्छामा भात पर्खिरहे। शिवनारान छाप्रोको ओसारामा बसी कहिले खेत, कहिले आकाश हेर्दै, सुखका अनेक कल्पना गर्दै मनको लड्डु घिउसित खाइरहेका थिए । भात पाक्यो । भात खाइसकेपछि पनि पानी परि रह्यो, राति पनि परिरह्यो । बीचबीचमा बिउँझेर शिवनारान खेतको हेरचाह गरिरहन्थे । भोलिपल्ट पनि पानी परि नै रह्यो । बढ्ता पानी परेकाले खेतमा पानी पनि बढ्ता भयो । खेतका निम्ति बढ्ता पानी पनि हितकर छैन तर पानी परिरह्यो, परिरह्यो, पर्सि पनि परिरह्यो, परिरह्यो ।

यसरी तीन दिनदेखि अनवरत पानी परि नै रह्यो । क्रमशः उत्तरतिरको साह्रो जमिन नै पानी भएर दौडदै आयो, वेग बढ्दै आयो, बिस्तारै बाढी हुँदै आएको पनि देखिन लाग्यो । बाढीमा असङ्ख्य धानका बिरुवाहरू बग्दै आएका देखिए, धेरै नै रूखहरू पनि देखिए, यहाँसम्म कि जमिनका ढिस्काका ढिस्का नै बगेर आएका हुनाले रूखसमेत खडिखडाउ भएर बग्दै आइरहेको पनि देखियो । आफ्नै खेत पनि जलमग्न भइसकेको थियो, आफ्नै घरमुनि पनि समुद्र आइसकेको थियो । आफ्नो छाप्रो पनि छोप्लाछोप्ला जस्तो हुन थाल्यो । कैय्यन् घर, छाप्रो बग्दै आएका, कति घरका काठपात, कति बाख्रा, गाई, भैंसी पनि बग्दै आएका देखिन थाले । बग्दाबग्दा मानिसै पनि बगेर