Page:Ek chihan.pdf/75: Difference between revisions
→Not proofread: Created page with "डाक्टर गोदत्तप्रसाद नानीथकुंको घरमा पुगे । नानीथकुंले उनको हिँडाइको आवाजसमेत राम्रै पहिचानि राखेकी थिइन् । यस कारण भर्याङ उक्लनासाथ डाक्टर गोदत्तप्रसाद आएको नानीथकुंले चाल पा..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
डाक्टर गोदत्तप्रसाद नानीथकुंको घरमा पुगे । नानीथकुंले उनको हिँडाइको आवाजसमेत राम्रै पहिचानि राखेकी थिइन् । यस कारण भर्याङ उक्लनासाथ डाक्टर गोदत्तप्रसाद आएको नानीथकुंले चाल पाइन् अनि दौडेर गई नानीथकुंले उनलाई भऱ्याङमै भेटिन् । डाक्टर गोदत्तप्रसादलाई उनले कोठामा लगिन् र बिस्तारै भनिन्- "किन आउनुभएको ? तपाईं यहाँ नआउनोस् भनेको होइन ?" | डाक्टर गोदत्तप्रसाद नानीथकुंको घरमा पुगे । नानीथकुंले उनको | ||
हिँडाइको आवाजसमेत राम्रै पहिचानि राखेकी थिइन् । यस कारण भर्याङ | |||
उक्लनासाथ डाक्टर गोदत्तप्रसाद आएको नानीथकुंले चाल पाइन् अनि दौडेर | |||
गई नानीथकुंले उनलाई भऱ्याङमै भेटिन् । डाक्टर गोदत्तप्रसादलाई उनले | |||
कोठामा लगिन् र बिस्तारै भनिन्- "किन आउनुभएको ? तपाईं यहाँ | |||
नआउनोस् भनेको होइन ?" | |||
"आज एक बजे घर आउँछु भनेको, कहाँकहाँबाट एउटा अत्यन्त जरुरी काम आइलागेर आउन पाइनँ । बडो अफसोस लाग्यो नानीथकुं ! जरुर क्षमा गर है !" डाक्टर गोदत्तप्रसादले पनि बिस्तारै भने । | "आज एक बजे घर आउँछु भनेको, कहाँकहाँबाट एउटा अत्यन्त | ||
जरुरी काम आइलागेर आउन पाइनँ । बडो अफसोस लाग्यो | |||
नानीथकुं ! जरुर क्षमा गर है !" डाक्टर गोदत्तप्रसादले पनि बिस्तारै भने । | |||
"हो, म दुई घण्टाभन्दा बढ्ता तपाईंकहाँ बसेर आइसकेँ ।" नानीथकुंले बिस्तारै भनिन् । | "हो, म दुई घण्टाभन्दा बढ्ता तपाईंकहाँ बसेर आइसकेँ ।" नानीथकुंले | ||
बिस्तारै भनिन् । | |||
"मैले थाहा पाइसकेँ, त्यसैले म तिमीले ‘नआइज’ भने पनि | "मैले थाहा पाइसकेँ, त्यसैले म तिमीले ‘नआइज’ भने पनि फाल | ||
हालेर आएको ।" डाक्टर गोदत्तप्रसादले भने । | |||
"अर्कालाई कति नमज्जा लाग्यो, न जाऊँ न बसिरहूँ भयो !" अलि नखराएको अनुहारमा नानीथकुंले भनिन् । | "अर्कालाई कति नमज्जा लाग्यो, न जाऊँ न बसिरहूँ भयो !" अलि | ||
नखराएको अनुहारमा नानीथकुंले भनिन् । | |||
"त्यसैले दौडदौडीकन क्षमा माग्न आइपुगेको ।" | "त्यसैले दौडदौडीकन क्षमा माग्न आइपुगेको ।" | ||
"खुब आउनुभएको होला क्षमा माग्न ! ‘तिमीप्रति मेरो कत्ति प्रेम छ’ भनी धक्कु त छोड्न आउनुभएको होला !" नखराकै भावमा नानीथकुंले भनिन् । | "खुब आउनुभएको होला क्षमा माग्न ! ‘तिमीप्रति मेरो कत्ति प्रेम छ’ | ||
भनी धक्कु त छोड्न आउनुभएको होला !" नखराकै भावमा नानीथकुंले | |||
भनिन् । | |||
"लौ लौ, तिमीले नै जित्यौ, त्यसै हो !" | "लौ लौ, तिमीले नै जित्यौ, त्यसै हो !" | ||
Line 17: | Line 29: | ||
"अर्कालाई ख्याल कपाल दुखेको थियो ! बल्ल अहिले निको भयो !" | "अर्कालाई ख्याल कपाल दुखेको थियो ! बल्ल अहिले निको भयो !" | ||
"डाक्टर आइपुगेर होला । डाक्टरको अगाडि कपाल दुखाइको के लाग्छ ?" | "डाक्टर आइपुगेर होला । डाक्टरको अगाडि कपाल दुखाइको | ||
के लाग्छ ?" | |||
"त्यसैले त सेखी बढेको तपाईंको । ‘एक बजे आउँछु’ भन्ने मानिस तीन बजेसम्म पनि नआएर अर्कालाई कपाल दुख्न लगाएको यही चटक देखाउनलाई होला । तक्मा दिनुपर्ने डाक्टर हुनुहुँदो रहेछ तपाईं !" आनन्दमा मस्त भएर नानीथकुंले भनिन् । | "त्यसैले त सेखी बढेको तपाईंको । ‘एक बजे आउँछु’ भन्ने मानिस तीन | ||
बजेसम्म पनि नआएर अर्कालाई कपाल दुख्न लगाएको यही चटक देखाउनलाई | |||
होला । तक्मा दिनुपर्ने डाक्टर हुनुहुँदो रहेछ तपाईं !" आनन्दमा मस्त | |||
भएर नानीथकुंले भनिन् । | |||
"ओ ! माफ गर नानीथकुं ! होसै भएनछ ।" | "ओ ! माफ गर नानीथकुं ! होसै भएनछ ।" | ||
{{nop}} |
Revision as of 19:54, 20 April 2025
डाक्टर गोदत्तप्रसाद नानीथकुंको घरमा पुगे । नानीथकुंले उनको हिँडाइको आवाजसमेत राम्रै पहिचानि राखेकी थिइन् । यस कारण भर्याङ उक्लनासाथ डाक्टर गोदत्तप्रसाद आएको नानीथकुंले चाल पाइन् अनि दौडेर गई नानीथकुंले उनलाई भऱ्याङमै भेटिन् । डाक्टर गोदत्तप्रसादलाई उनले कोठामा लगिन् र बिस्तारै भनिन्- "किन आउनुभएको ? तपाईं यहाँ नआउनोस् भनेको होइन ?"
"आज एक बजे घर आउँछु भनेको, कहाँकहाँबाट एउटा अत्यन्त जरुरी काम आइलागेर आउन पाइनँ । बडो अफसोस लाग्यो नानीथकुं ! जरुर क्षमा गर है !" डाक्टर गोदत्तप्रसादले पनि बिस्तारै भने ।
"हो, म दुई घण्टाभन्दा बढ्ता तपाईंकहाँ बसेर आइसकेँ ।" नानीथकुंले बिस्तारै भनिन् ।
"मैले थाहा पाइसकेँ, त्यसैले म तिमीले ‘नआइज’ भने पनि फाल हालेर आएको ।" डाक्टर गोदत्तप्रसादले भने ।
"अर्कालाई कति नमज्जा लाग्यो, न जाऊँ न बसिरहूँ भयो !" अलि नखराएको अनुहारमा नानीथकुंले भनिन् ।
"त्यसैले दौडदौडीकन क्षमा माग्न आइपुगेको ।"
"खुब आउनुभएको होला क्षमा माग्न ! ‘तिमीप्रति मेरो कत्ति प्रेम छ’ भनी धक्कु त छोड्न आउनुभएको होला !" नखराकै भावमा नानीथकुंले भनिन् ।
"लौ लौ, तिमीले नै जित्यौ, त्यसै हो !"
"अर्कालाई ख्याल कपाल दुखेको थियो ! बल्ल अहिले निको भयो !"
"डाक्टर आइपुगेर होला । डाक्टरको अगाडि कपाल दुखाइको के लाग्छ ?"
"त्यसैले त सेखी बढेको तपाईंको । ‘एक बजे आउँछु’ भन्ने मानिस तीन बजेसम्म पनि नआएर अर्कालाई कपाल दुख्न लगाएको यही चटक देखाउनलाई होला । तक्मा दिनुपर्ने डाक्टर हुनुहुँदो रहेछ तपाईं !" आनन्दमा मस्त भएर नानीथकुंले भनिन् ।
"ओ ! माफ गर नानीथकुं ! होसै भएनछ ।"