Page:Ek chihan.pdf/82: Difference between revisions
→Not proofread: Created page with "तेइस आज शिवनारानको खेतमा रोपाइँ भइरहेको छ । रोपाइँको दिन हुनाले पुननारान र हर्षनारान पनि अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र नानीथकुं पनि रोपाइँमा लागिर..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
तेइस | {{right|{{larger|'''तेइस'''}}}} | ||
आज शिवनारानको खेतमा रोपाइँ भइरहेको छ । रोपाइँको दिन हुनाले पुननारान र हर्षनारान पनि अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र नानीथकुं पनि रोपाइँमा लागिरहेका छन् । काम सघाउन आएकाहरू पनि सबै खुसी, दङ्ग भई नाचेर रोपाइँ गरिरहेछन् । नानीथकुंउपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा समस्या अल्झिरहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी सदस्यहरूसरह नै नानीथकुं पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त छिन् । उनी पनि अरूसरह नाच्तै-गाउँदै मस्तानामा कुदिरहेकी छिन् किनभने नानीथकुंलाई राम्ररी थाहा छ, उनका बाबु अष्टनारानलाई रोपाइँको दिनमा जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्मआह्वान गरेको दिन सम्झन्थे । यसकारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन भए तापनि ‘आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको आत्मालाई आघात पुऱ्याउनु हो’ भन्ने सम्झेर नानीथकुं दुःखमा पनि सुखको अनुभव, अनुभूति गरी हर्ष मनाइरहेकी हुन् । | |||
आज शिवनारानको खेतमा रोपाइँ भइरहेको छ । | |||
रोपाइँको दिन हुनाले पुननारान र हर्षनारान पनि | |||
अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र | |||
नानीथकुं पनि रोपाइँमा लागिरहेका छन् । | |||
काम सघाउन आएकाहरू पनि सबै खुसी, दङ्ग भई नाचेर | |||
रोपाइँ गरिरहेछन् । नानीथकुंउपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको | |||
थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा | |||
समस्या अल्झिरहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी | |||
सदस्यहरूसरह नै नानीथकुं पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त | |||
छिन् । उनी पनि अरूसरह नाच्तै-गाउँदै मस्तानामा कुदिरहेकी छिन् किनभने | |||
नानीथकुंलाई राम्ररी थाहा छ, उनका बाबु अष्टनारानलाई रोपाइँको दिनमा | |||
जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई | |||
त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । | |||
रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्मआह्वान गरेको दिन | |||
सम्झन्थे । यसकारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन | |||
भए तापनि ‘आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको | |||
आत्मालाई आघात पुऱ्याउनु हो’ भन्ने सम्झेर नानीथकुं दुःखमा पनि सुखको | |||
अनुभव, अनुभूति गरी हर्ष मनाइरहेकी हुन् । |
Revision as of 20:08, 20 April 2025
तेइस
आज शिवनारानको खेतमा रोपाइँ भइरहेको छ । रोपाइँको दिन हुनाले पुननारान र हर्षनारान पनि अर्काको काममा नगई खेतमा रोपाइँ गर्न जुटिरहेका छन् । लतमाया र नानीथकुं पनि रोपाइँमा लागिरहेका छन् । काम सघाउन आएकाहरू पनि सबै खुसी, दङ्ग भई नाचेर रोपाइँ गरिरहेछन् । नानीथकुंउपर हिजो बेलुकी त्यत्रो आपत्ति खनिएको थियो, आज पनि उनको मनमा अन्तर्द्वन्द्व चली नै रहेको छ; उनको जीवनमा समस्या अल्झिरहेको छ, तर पनि आज आफ्ना परिवारका अरू खुसी सदस्यहरूसरह नै नानीथकुं पनि खुसी छिन्, दङ्ग छिन्, आनन्दमा मस्त छिन् । उनी पनि अरूसरह नाच्तै-गाउँदै मस्तानामा कुदिरहेकी छिन् किनभने नानीथकुंलाई राम्ररी थाहा छ, उनका बाबु अष्टनारानलाई रोपाइँको दिनमा जस्तो सुख, आनन्द, मजा र खुसी कुनै दिनमा पनि हुँदैनथ्यो । अनि उनलाई त्यति हर्ष बाली काटेको दिनमा पनि हुँदैनथ्यो र विवाहको दिनमा पनि । रोपाइँको दिनलाई उनी जीवनको प्रतिष्ठा आत्मआह्वान गरेको दिन सम्झन्थे । यसकारण आफ्नो जीवनमा जस्तै पीडा, व्यथा, दुःख, दर्द र जलन भए तापनि ‘आज रोपाइँको दिन खुसीयाली प्रकट नगर्नु आफ्ना पिताज्यूको आत्मालाई आघात पुऱ्याउनु हो’ भन्ने सम्झेर नानीथकुं दुःखमा पनि सुखको अनुभव, अनुभूति गरी हर्ष मनाइरहेकी हुन् ।